चौथो इलाम साहित्य महोत्सवमा नेपाल भारत बङ्गलादेशको स्रष्टा समागम हुने

पूर्व नेपालको इलाम साहित्य महोत्सवमा नेपाल, भारत र बंगलादेशका ख्यातिप्राप्त लेखक, चिन्तक, कवि, कलाकार तथा राजनीतिज्ञ सहभागी हुने इलाम नगर साहित्य कला संस्कृति प्रतिष्ठानका अध्यक्ष प्रकाश थाम्सुहाङले बताए । ‘महोत्सवमा कला-सहित्यसँगै राजनीति र समाजका विविध आयाममा बहस हुनेछन्,’ उनले भने, ‘करिब डेढ दर्जन विभिन्न सत्रमा बहस सञ्चालन हुनेछ भने कविता र गजल साँझका कार्यक्रम पनि समावेश गरेका छौं ।’

By News Pratibeemba

News around the World

Leave a Reply

Your email address will not be published. Required fields are marked *