News Pratibeemba

News around the World
413 Posts
तारेथाङका अभिभावकविहीन दुई दिदीबहिनीलाई सरकारी सहयोगको आश्वासन

तारेथाङका अभिभावकविहीन दुई दिदीबहिनीलाई सरकारी सहयोगको आश्वासन

पाक्योङ जिल्लाको तारेथाङ क्षेत्रमा मातृशोकमा परेर अभिभावकविहीन अवस्थामा रहेका दुई दिदीबहिनीको विषय सार्वजनिक भएपछि राज्य सरकारको ध्यानाकर्षण भएको छ। गत १८ अगस्ट २०२६ मा न्यूज प्रतिबिम्बले ती दुई बालिकाको दयनीय अवस्थाबारे भिडियो समाचार प्रसारण गरेको थियो। उक्त समाचार सार्वजनिक भएसँगै विभिन्न क्षेत्रबाट चासो व्यक्त हुन थालेको थियो। यसै सन्दर्भमा आज मुख्यमन्त्री कार्यालयका प्रतिनिधि तथा सम्बन्धित अधिकारीहरू तारेथाङ पुगेर पीडित दुई दिदीबहिनीको अवस्थाबारे प्रत्यक्ष जानकारी लिएका छन्। अधिकारीहरूले बालिकाहरू बसोबास गरिरहेको स्थानको अवलोकन गर्नुका साथै उनीहरूको दैनिक जीवनयापन, शिक्षा, स्वास्थ्य तथा अन्य आवश्यक पक्षबारे जानकारी संकलन गरेका थिए। स्थलगत निरीक्षणका क्रममा मुख्यमन्त्री कार्यालयका अधिकारीहरूले बालिकाहरूको अवस्थालाई गम्भीरतापूर्वक सङ्ज्ञानमा लिएको बताउँदै सरकारको…
Read More
पाकिममा ३५औँ नेपाली भाषा मान्यता दिवस विभिन्न कार्यक्रमसहित सम्पन्न।

पाकिममा ३५औँ नेपाली भाषा मान्यता दिवस विभिन्न कार्यक्रमसहित सम्पन्न।

पाकिम, अगस्ट २० (आईपीआर): सिक्किम प्रतिभा प्रतिष्ठान, पाकिमको आयोजनामा ३५औँ नेपाली भाषा मान्यता दिवस पाकिमस्थित सामुदायिक भवनमा विभिन्न कार्यक्रमसहित सम्पन्न भयो। यस कार्यक्रममा सिक्किम सरकारका शिक्षा, खेलकुद, युवा मामिला, कानुन तथा संसदीय मामिला विभागका माननीय मन्त्री श्री राजु बस्नेत प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो । यसरीनै कार्यक्रममा जिल्ला उपाध्यक्ष, श्रीमती प्रभा प्रधान; पाक्योङ नगर पञ्चायतका अध्यक्ष, श्री इन्चुङ भोटिया; वाणिज्य तथा उद्योग विभागकी अध्यक्ष, श्रीमती निम छिकी शेर्पा; मुख्यमन्त्रीका एपीएस, श्री विशाल शर्मा; सडक तथा पुल विभागका एसई, श्री टी. एन. अधिकारी; पाक्योङ (मुख्यालय) का एसडीएम, श्री थेन्डुप लेप्चाको पनि उपस्थिति रहेको थियो। मुख्य अतिथिले आफ्नो सम्बोधनका क्रममा नेपाली भाषालाई…
Read More
Pakyong Hosts District-Level “Nasha Mukt Yuva for Viksit Bharat” Competition

Pakyong Hosts District-Level “Nasha Mukt Yuva for Viksit Bharat” Competition

MyBharat Pakyong Successfully Organises District-Level Competitions under "Nasha Mukt Yuva for Viksit Bharat" Pakyong, 5 August 2026: MyBharat Pakyong District, under the Ministry of Youth Affairs & Sports, Government of India, successfully organised the District-Level Competitions under the national youth campaign "Nasha Mukt Yuva for Viksit Bharat - A National Youth Campaign for a Drug-Free India" at the Pakyong Community Centre. The programme was organised in collaboration with Helping Hand NGO, Bardang. The event witnessed enthusiastic participation from more than 150 students representing various educational institutions across the district, including PM Shri Dikling Senior Secondary School, Namcheypong Senior Secondary School,…
Read More
SDF Outreach Programme Reaches Chujachen, Gnathang-Machong and Rhenock

SDF Outreach Programme Reaches Chujachen, Gnathang-Machong and Rhenock

PRESS RELEASEDate: 05 August 2026 Today, a team from the SDF Party Headquarters and the Pakyong District Committee visited several villages under Chujachen, Gnathang-Machong, and Rhenock constituencies as part of a social outreach programme. The team was led by Mr. Dev Gurung, Pakyong District In-charge and Senior Vice President (Administration & Legal Affairs). During the visit, the team interacted with local residents and listened to their concerns. The villagers said that the SKM Government has failed to carry out its responsibilities properly, causing great hardship to the people. They expressed disappointment that the government is not working for the welfare…
Read More
Reunion Bering FC Registers Massive Win; Rangers 19 Triumph in Tie-Breaker on Day 7 of Men’s Open Intra Sikkim Football Tournament

Reunion Bering FC Registers Massive Win; Rangers 19 Triumph in Tie-Breaker on Day 7 of Men’s Open Intra Sikkim Football Tournament

Mamring, August 4: The 7th Day of the Men's Open Intra Sikkim Constituency Level Football Tournament 2026 concluded on a high note at the Mamring Senior Secondary School Ground under the Rhenock Constituency, with football enthusiasts witnessing another day of intense competition and sporting excellence. The tournament is being organized by the IDCC Rhenock Sports Wing as part of the celebrations commemorating the 80th Independence Day of India. The day's proceedings were graced by Shri Prabhakar Goley, Chief Patron of the Garib Jan Kalyan Prakoshta, who attended the event as the Chief Guest. He was joined by other dignitaries, sports…
Read More
Mass Tea Plantation Drive Strengthens Green Vision and Rural Livelihoods in Rhenock Constituency

Mass Tea Plantation Drive Strengthens Green Vision and Rural Livelihoods in Rhenock Constituency

Arangthang, Lower Pachak | Pakyong District | 16 July 2026 In a significant step towards promoting sustainable agriculture and environmental conservation, a Mass Tea Plantation Drive was successfully organised at Arangthang, Lower Pachak under the 19-Rhenock Assembly Constituency in Pakyong District. The initiative was undertaken through the dedicated efforts of the Tea Growers Society, Rhenock & Pachak, under the visionary guidance and continued support of Hon'ble Chief Minister of Sikkim Shri Prem Singh Tamang-Golay. The plantation programme symbolised the Government of Sikkim's unwavering commitment to expanding tea cultivation, empowering rural communities, and creating sustainable livelihood opportunities while preserving the state's…
Read More
Paryavaran Parva Observed at Kameray Model Village under Rangpo (T) Range.

Paryavaran Parva Observed at Kameray Model Village under Rangpo (T) Range.

Paryavaran Parva was observed at Kameray model Village under Rangpo (T) Range with a mass plantation drive under the theme "Mero Bato, Mero Bot." Ornamental plants were planted along the Kameray roadside to promote environmental conservation and beautification. The programme was attended by Mr LN Dahal as a chief guest ,Mr. C.P. Bhattarai, Hon'ble Panchayat; Mr. Navin Gurung, ACF, Rangpo (T); Mr. Bishal Rai, Range Officer, Rangpo (T); Mr. Krishna Dahal; Mr. Gautam Gurung, BO; and the Forest staff of Rangpo (T) Range.Smt Chandra maya pradhan WDS president, JJS Board Kameray all SHGs leader along with villages. During the programme,…
Read More
मामरिङमा ८०औँ स्वतन्त्रता दिवस भव्य रूपमा मनाउन दोस्रो तथा अन्तिम बैठक सम्पन्न “

मामरिङमा ८०औँ स्वतन्त्रता दिवस भव्य रूपमा मनाउन दोस्रो तथा अन्तिम बैठक सम्पन्न “

रिनाक, १२ जुलाई २०२६:रिनाक निर्वाचन क्षेत्र अन्तर्गत मामरिङ उच्चतर माध्यमिक विद्यालयमा क्षेत्रस्तरीय ८०औँ स्वतन्त्रता दिवस भव्यताका साथ मनाउनका लागि दोस्रो तथा अन्तिम तयारी बैठक आज सफलताका साथ सम्पन्न भएको छ। उक्त गरिमामय बैठकको सभापतित्व श्री हेमेन्द्र अधिकारीले गर्नुभएको थियो। बैठकमा आगामी स्वतन्त्रता दिवसलाई ऐतिहासिक र भव्य रूपमा मनाउने विषयमा गहन छलफल र विचार-विमर्श गरियो।यस महत्त्वपूर्ण बैठकमा सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) पार्टीका राज्य स्तरीय ,तथा जिल्ला स्तरीय ,उच्चपदाधिकारीगण, मुख्यमन्त्रीका गोपनीय सहायक ,युवा सङ्गठन, नारी सङ्गठन, सीएलसी (CLC), बीएलसी (BLC) तथा डब्ल्युएलसी (WLC) का पदाधिकारीहरूको उपस्थिति रहेको थियो। यसका साथै जिल्ला पञ्चायत, ग्राम पञ्चायत, स्वयं सहायता समूह (SHG) का सदस्यहरू, आरटीडीएस (RTDS)…
Read More
मन्त्री गुरुङले छुजाचेन निर्वाचन क्षेत्रमा मनसुनबाट क्षतिग्रस्त पीएमजीएसवाई सडकको निरीक्षण गरे

मन्त्री गुरुङले छुजाचेन निर्वाचन क्षेत्रमा मनसुनबाट क्षतिग्रस्त पीएमजीएसवाई सडकको निरीक्षण गरे

पाकिम, 09 जुलाई । कृषि, बागवानी, पशुपालन तथा पशुचिकित्सा सेवा एवं मत्स्य विकास विभागका मन्त्री तथा छुजाचेन निर्वाचन क्षेत्रका विधायक पुरनकुमार गुरुङले आज निरन्तर वर्षाका कारण क्षति पुगेको छलमथाङ-लोअर तारेथाङ प्रधानमन्त्री ग्राम सडक योजनाको निरीक्षण गरेका छन्। वर्षा र नदी कटानका कारण छलमथाङदेखि लोअर तारेथाङसम्मको पीएमजीएसवाई सडकमा भएको क्षतिको अवस्थाको मूल्याङ्कन गर्न निरीक्षण गरिएको थियो। उक्त सडकले तारेथाङ र बिरिङ बस्तीलाई आवागमन सुविधा उपलब्ध गराउँदै आएको छ। निरीक्षणका क्रममा क्षतिग्रस्त सडक खण्डहरूको पहिचान गर्नुका साथै पुनःस्थापनाका आवश्यक उपायबारे समीक्षा गरिएको थियो। निरीक्षणका क्रममा मन्त्री गुरुङले सम्बन्धित विभागलाई तत्काल जनशक्ति तथा आवश्यक मेसिनरी परिचालन गरी सडकमा पैह्रोका कारण थुप्रो लागेको माटो…
Read More
याङ्थाङमा एसकेएमका दुई महिला कार्यकर्ता एसडीएफमा प्रवेश

याङ्थाङमा एसकेएमका दुई महिला कार्यकर्ता एसडीएफमा प्रवेश

प्रेस विज्ञप्ति १५ जुलाई २०२६ आज तारीख १५ जुलाई २०२६ का दिन गेजिङ जिल्ला याङ्थाङ निर्वाचन क्षेत्रका दुईजना एसकेएम कर्मठ चेलीहरुले सत्तारुढ दल एसकेएम पार्टीलाई त्यागेर एसडीएफ पार्टीमा प्रवेश गरेका छन। एसडीएफ पार्टीको मुख्य कार्यालय गान्तोकमा एसडीएफ पार्टीका अध्यक्षसँग भेट गरि उनिहरुले उक्त फैसला गरेका हुन। अध्यक्षसँगको भेटको क्रममा उनिहरुले बोल्दै एसकेएम पार्टीले सिक्किमलाई लथालिङ्ग र भताभुङ्ग बनाएको,ग्रामीण जनतालाई अनेकौं समस्या,दुख,संकट र आर्थिक कठिनाइमा पारेर बेहाल बनाएको दुखेसो पोखे। २०१९ अघि सिक्किममा सहकाल थियो तर २०१९ पछि यो एसकेएम सरकारले लोधर लगाएर सिक्किमा अनिकाल भित्रीएको हो भने। एसकेएमले आम जनतालाई ढाट्न छल्न,धम्क्याउन र डर देखाउन मात्र जानेको छ भन्दै १०…
Read More