Sikkim

Paryavaran Parva Observed at Kameray Model Village under Rangpo (T) Range.

Paryavaran Parva Observed at Kameray Model Village under Rangpo (T) Range.

Paryavaran Parva was observed at Kameray model Village under Rangpo (T) Range with a mass plantation drive under the theme "Mero Bato, Mero Bot." Ornamental plants were planted along the Kameray roadside to promote environmental conservation and beautification. The programme was attended by Mr LN Dahal as a chief guest ,Mr. C.P. Bhattarai, Hon'ble Panchayat; Mr. Navin Gurung, ACF, Rangpo (T); Mr. Bishal Rai, Range Officer, Rangpo (T); Mr. Krishna Dahal; Mr. Gautam Gurung, BO; and the Forest staff of Rangpo (T) Range.Smt Chandra maya pradhan WDS president, JJS Board Kameray all SHGs leader along with villages. During the programme,…
Read More
मामरिङमा ८०औँ स्वतन्त्रता दिवस भव्य रूपमा मनाउन दोस्रो तथा अन्तिम बैठक सम्पन्न “

मामरिङमा ८०औँ स्वतन्त्रता दिवस भव्य रूपमा मनाउन दोस्रो तथा अन्तिम बैठक सम्पन्न “

रिनाक, १२ जुलाई २०२६:रिनाक निर्वाचन क्षेत्र अन्तर्गत मामरिङ उच्चतर माध्यमिक विद्यालयमा क्षेत्रस्तरीय ८०औँ स्वतन्त्रता दिवस भव्यताका साथ मनाउनका लागि दोस्रो तथा अन्तिम तयारी बैठक आज सफलताका साथ सम्पन्न भएको छ। उक्त गरिमामय बैठकको सभापतित्व श्री हेमेन्द्र अधिकारीले गर्नुभएको थियो। बैठकमा आगामी स्वतन्त्रता दिवसलाई ऐतिहासिक र भव्य रूपमा मनाउने विषयमा गहन छलफल र विचार-विमर्श गरियो।यस महत्त्वपूर्ण बैठकमा सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) पार्टीका राज्य स्तरीय ,तथा जिल्ला स्तरीय ,उच्चपदाधिकारीगण, मुख्यमन्त्रीका गोपनीय सहायक ,युवा सङ्गठन, नारी सङ्गठन, सीएलसी (CLC), बीएलसी (BLC) तथा डब्ल्युएलसी (WLC) का पदाधिकारीहरूको उपस्थिति रहेको थियो। यसका साथै जिल्ला पञ्चायत, ग्राम पञ्चायत, स्वयं सहायता समूह (SHG) का सदस्यहरू, आरटीडीएस (RTDS)…
Read More
मन्त्री गुरुङले छुजाचेन निर्वाचन क्षेत्रमा मनसुनबाट क्षतिग्रस्त पीएमजीएसवाई सडकको निरीक्षण गरे

मन्त्री गुरुङले छुजाचेन निर्वाचन क्षेत्रमा मनसुनबाट क्षतिग्रस्त पीएमजीएसवाई सडकको निरीक्षण गरे

पाकिम, 09 जुलाई । कृषि, बागवानी, पशुपालन तथा पशुचिकित्सा सेवा एवं मत्स्य विकास विभागका मन्त्री तथा छुजाचेन निर्वाचन क्षेत्रका विधायक पुरनकुमार गुरुङले आज निरन्तर वर्षाका कारण क्षति पुगेको छलमथाङ-लोअर तारेथाङ प्रधानमन्त्री ग्राम सडक योजनाको निरीक्षण गरेका छन्। वर्षा र नदी कटानका कारण छलमथाङदेखि लोअर तारेथाङसम्मको पीएमजीएसवाई सडकमा भएको क्षतिको अवस्थाको मूल्याङ्कन गर्न निरीक्षण गरिएको थियो। उक्त सडकले तारेथाङ र बिरिङ बस्तीलाई आवागमन सुविधा उपलब्ध गराउँदै आएको छ। निरीक्षणका क्रममा क्षतिग्रस्त सडक खण्डहरूको पहिचान गर्नुका साथै पुनःस्थापनाका आवश्यक उपायबारे समीक्षा गरिएको थियो। निरीक्षणका क्रममा मन्त्री गुरुङले सम्बन्धित विभागलाई तत्काल जनशक्ति तथा आवश्यक मेसिनरी परिचालन गरी सडकमा पैह्रोका कारण थुप्रो लागेको माटो…
Read More
याङ्थाङमा एसकेएमका दुई महिला कार्यकर्ता एसडीएफमा प्रवेश

याङ्थाङमा एसकेएमका दुई महिला कार्यकर्ता एसडीएफमा प्रवेश

प्रेस विज्ञप्ति १५ जुलाई २०२६ आज तारीख १५ जुलाई २०२६ का दिन गेजिङ जिल्ला याङ्थाङ निर्वाचन क्षेत्रका दुईजना एसकेएम कर्मठ चेलीहरुले सत्तारुढ दल एसकेएम पार्टीलाई त्यागेर एसडीएफ पार्टीमा प्रवेश गरेका छन। एसडीएफ पार्टीको मुख्य कार्यालय गान्तोकमा एसडीएफ पार्टीका अध्यक्षसँग भेट गरि उनिहरुले उक्त फैसला गरेका हुन। अध्यक्षसँगको भेटको क्रममा उनिहरुले बोल्दै एसकेएम पार्टीले सिक्किमलाई लथालिङ्ग र भताभुङ्ग बनाएको,ग्रामीण जनतालाई अनेकौं समस्या,दुख,संकट र आर्थिक कठिनाइमा पारेर बेहाल बनाएको दुखेसो पोखे। २०१९ अघि सिक्किममा सहकाल थियो तर २०१९ पछि यो एसकेएम सरकारले लोधर लगाएर सिक्किमा अनिकाल भित्रीएको हो भने। एसकेएमले आम जनतालाई ढाट्न छल्न,धम्क्याउन र डर देखाउन मात्र जानेको छ भन्दै १०…
Read More
सिलिगुडीमा ठूलो डकैती प्रयास विफल, बिहारका तीन जना पक्राउ

सिलिगुडीमा ठूलो डकैती प्रयास विफल, बिहारका तीन जना पक्राउ

सिलिगुडी, जुलाई ५: सिलिगुडीको प्रधाननगर क्षेत्रमा सुनचाँदी पसल तथा एटीएमलाई लक्षित गरी ठूलो डकैती गर्ने योजनामा रहेका तीन जना शंकास्पद व्यक्तिलाई प्रहरीले पक्राउ गर्दै सम्भावित आपराधिक घटना हुनबाट रोकेको छ। प्रहरीका अनुसार शनिबार राति प्रधाननगर प्रहरी चौकीको एन्टी–क्राइम विङको सादा पोसाकमा रहेको टोली नियमित गस्तीका क्रममा मिलन मोड क्षेत्रमा पुगेको थियो। सो क्रममा लामो समयदेखि शंकास्पद रूपमा घुमिरहेको एउटा कार देखेपछि प्रहरीले उक्त सवारीलाई रोकेर जाँच गरेको थियो। जाँचका क्रममा कारबाट एउटा देशी कटुवा पेस्तोल, दुई राउन्ड जिउँदो गोली, एउटा धारिलो हतियार, चोरी तथा डकैतीमा प्रयोग हुने विभिन्न उपकरण र ठूलो संख्यामा एटीएम कार्ड बरामद गरिएको प्रहरीले जनाएको छ। पक्राउ…
Read More
BJP Sikkim Delegation Visits Landslide-Hit Tumin-Lingi, Seeks Urgent Restoration of Roads and Relief

BJP Sikkim Delegation Visits Landslide-Hit Tumin-Lingi, Seeks Urgent Restoration of Roads and Relief

GANGTOK, July 3 A high-level delegation of BJP Sikkim, led by State President D.R. Thapa, on Friday visited the landslide-affected areas of Kaw, Chowridara, Darakharka, Lingi and nearby villages under the Tumin-Lingi Constituency to assess the damage caused by the devastating natural calamity that struck on June 27. During the visit, the delegation interacted with affected residents, local officials and displaced families to assess the ground situation and understand their immediate needs. According to the party, the massive landslide, reportedly triggered by a possible cloudburst, caused extensive destruction across the region. The delegation observed that the entire Sapta Kanya Falls…
Read More
हामी सिक्किमलाई अर्को मणिपुर बन्न दिने छैनौँ।”

हामी सिक्किमलाई अर्को मणिपुर बन्न दिने छैनौँ।”

पछिल्ला केही दिनयता सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) का अध्यक्ष श्री पवन चामलिङले व्यक्त गर्नुभएको "हामी सिक्किमलाई अर्को मणिपुर बन्न दिने छैनौँ" भन्ने अभिव्यक्तिले सिक्किम भरिनै व्यापक चर्चा र बहसको विषय बनेको छ। यस अभिव्यक्तिलाई लिएर राजनैतिक वृत्तमा तीव्र बहस भइरहेको छ भने केही विपक्षी नेताहरूले एसडीएफको धारणालाई गलत ढङ्गले प्रस्तुत गर्ने प्रयास पनि गरेका छन्। तर कुनै पनि आरोप लगाउनु अघि राजनैतिक प्रचारभन्दा तथ्यलाई आधार बनाएर निष्पक्ष रूपमा मूल्याङ्कन गर्नु आवश्यक हुन्छ। श्री पवन चामलिङको दूरदर्शी नेतृत्वमा एसडीएफले सधैँ सिक्किमवासी जनताको हितलाई सर्वोपरि राखेर कार्य गरेको छ। आफ्नो २५ वर्षे शासनकालमा एसडीएफले राज्यभरि शान्ति, स्थिरता, साम्प्रदायिक सद्भाव तथा समग्र विकास…
Read More

Off-Duty Police Personnel Prevents Possible Tragedy on Rorathang–Rangpo Road

Rhenock, June 25: In a remarkable display of courage, vigilance, and an unwavering sense of public duty, NK Suk Bahadur Tamang, a resident of Lower Bhasme under the Rhenock Constituency and a police personnel posted at the Rorathang Out Post, prevented what could have been a major accident on the Rodathang–Rangpo road. After completing his official duty, Suk Bahadur Tamang was on his way home when he noticed rocks and debris falling from a hillside onto the roadway, posing an immediate threat to motorists. Realizing the seriousness of the situation, he did not ignore the danger or continue his journey.…
Read More
Newly Constructed Radha Krishna Mandir Inaugurated at Mamring Gaushala

Newly Constructed Radha Krishna Mandir Inaugurated at Mamring Gaushala

Mamring, Pakyong, June 25: In a spiritually uplifting and joyous ceremony, the newly constructed Radha Krishna Mandir at Mamring Gaushala was formally inaugurated by Hon'ble Minister Shri Puran Kumar Gurung in the presence of a large gathering of dignitaries, devotees, local residents, and well-wishers. The inauguration ceremony commenced with traditional Vedic rituals, prayers, and the chanting of sacred hymns, creating a serene and devotional atmosphere. The newly consecrated temple is expected to serve not only as a place of worship but also as a centre for promoting spiritual values, cultural traditions, and community harmony. The auspicious occasion was graced by…
Read More
Coordination Meeting Held for District-Level 212th Bhanu Jayanti Celebration at Pakyong

Coordination Meeting Held for District-Level 212th Bhanu Jayanti Celebration at Pakyong

Pakyong, 24 June 2026: The Bhanu Jayanti Organising Committee, in collaboration with the District Administration, Pakyong, convened a coordination meeting today at the District Administrative Centre (DAC), Pakyong, to review and finalize preparations for the District-Level 212th Bhanu Jayanti Celebration scheduled to be held on 29th June 2026 at Community Hall, Pakyong. The meeting was chaired by District Collector Ms. Pari Bisnoi and attended by Shri Thendup Lepcha, SDM Pakyong, Mr. Bishal Sharma Pokhrel, APS, Pakyong District, the President and members of Sikkim Pratibha Pratishthan, and members of the Bhanu Jayanti Organising Committee. During the meeting, detailed discussions were held…
Read More