Blog

हिमालयन ब्रिड मोटरबाइक क्लबले गऱ्यो स्वच्छताको सन्देशको साथ सयौँ बाइकर्सको ऱ्याली गान्तोकदेखि नाथुलासम्म

गान्तोक,16 अगस्त। भारतको स्वाधिनताको 78औँ वर्षको अवसरमा सिक्किमको अन्तराष्ट्रीय सीमाना तथा प्रमुख पर्यटकी गन्तव्य नाथुला, बाबा मन्दिर छाङ्गु क्षेत्रको सच्छता र पर्यावरण संरक्षणको जागरूकताको साथमा हिमालयन ब्रिड मोटरबाइक क्लब गान्तोकको आयोजनमा गान्तोक रिज पार्कदेखि नाथुलासम्म मोटरबाइक ऱ्याली आयोजन गरियो। सियारी निर्वाचन क्षेत्रका विधायक तेञ्जिङ नोर्बु लाम्टाले झण्डा देखाएर लगभग दुइ सय मोटरबाइक राइडर्सलाई विदा गरे। विशेष रूपमा उनले भारतीय सेनाका जवानहरूको सीमा सुरक्षामा योगदान र स्वाधिनताको निम्ति देशका नेताहरूले गरेको बलिदानको सम्झना गर्दै भावि पिडीले पनि यसलाई सम्झना गरेर देश प्रेम र समृद्धिको निम्ति काम गर्ने दिनको रूपमा मान्नु पर्ने आह्वान गरे। उनले क्लब र अऩ्य विभिन्न संघका बाइक राइडर्सहरूलाई…
Read More
पारखा (पार्खा) मा अवस्थित शक्ति सनातनी शर्णागत धाममा अनुयायीहरुले मनाए माताजीको जन्मोत्सव ।

पारखा (पार्खा) मा अवस्थित शक्ति सनातनी शर्णागत धाममा अनुयायीहरुले मनाए माताजीको जन्मोत्सव ।

पाकिम जील्ला अन्तर्गत पारखा गाउँमा अवस्थित शक्ति सनातनी शर्णागत धाममा उक्त धामकी संस्थापक माताजीको जन्मोत्सव आज धुमधामका साथ सम्पन्न भयो । कार्यक्रम शक्ति सनातनी शर्णागत धाम संचालन समिति द्वारा आयोजना गरिएको थियो ।विधिवत रुपमा कलशयात्रा सहित श्रीगणेश गरिएको कार्यक्रममा , भजन, गीत, अभिनन्दन जस्ता विभिन्न कार्यक्रमहरु सम्पन्न भएका थिए । नब्बेको दशकमा स्थापना भएपछि विभिन्न संघर्षपछि धाम र आगन्तुक शर्णागत अतिथिहरुका निम्ति आश्रम गृह समेत बनाउन सफल बनेको पनि धाम संचालन समितिकी उपसभापति मुन्ना बरालले बताइन् । एक आपसमा भेट हुँदा शिष्टाचारमा गरिने हरि ओम् को अर्थ के हो भन्ने बारे यसरी बताउँछिन् धाम संचालन समितिकी सचिवा डाक्टर शुभद्रा दंगाल
Read More

Sensation in Rhenock After Alleged Cow Slaughter; One Held for Preventive Action.

A case has been registered at Rhenock Police Station following allegations of cow slaughter at Middle Tarpin under Rhenock . According to police sources, on the night of May 24 at around 10:59 PM, Ashok Pradhan of Middle Tarpin lodged a written complaint stating that he had received information from local panchayat members that Birendra Puri, son of Durga Prasad Puri and resident of Middle Tarpin, had allegedly slaughtered a cow on his private land on May 23. Following preliminary verification, police registered FIR No. 04/2026 dated 24/05/2026 under Section 11(1)(i) of the Prevention of Cruelty to Animals Act, 1960,…
Read More
मामरिङ वरिष्ठ माध्यमिक विद्यालयमा अभिभावक–शिक्षक भेटघाट कार्यक्रम सम्पन्न, विद्यार्थीहरूको उज्ज्वल भविष्यमा जोड

मामरिङ वरिष्ठ माध्यमिक विद्यालयमा अभिभावक–शिक्षक भेटघाट कार्यक्रम सम्पन्न, विद्यार्थीहरूको उज्ज्वल भविष्यमा जोड

मामरिङ वरिष्ठ माध्यमिक विद्यालयमा अभिभावक–शिक्षक भेटघाट कार्यक्रम सम्पन्न, विद्यार्थीहरूको उज्ज्वल भविष्यमा जोड पाक्योङ, २५ मे २०२६ : मामरिङ वरिष्ठ माध्यमिक विद्यालयले विद्यार्थीहरूको शैक्षिक तथा व्यक्तिगत विकासलाई केन्द्रमा राख्दै आज विद्यालयको सभाहलमा माध्यमिक तथा उच्च माध्यमिक तहका लागि विशेष अभिभावक–शिक्षक भेटघाट कार्यक्रम आयोजना गरेको छ। “उत्तम भविष्यका लागि सहकार्य गरौँ” भन्ने मूल नारासहित सम्पन्न कार्यक्रममा पाक्योङ जिल्ला जिल्ला उपाध्यक्ष श्रीमती प्रभा प्रधान प्रमुख अतिथिको रूपमा उपस्थित थिइन्। कार्यक्रममा विद्यालय व्यवस्थापन समिति (SMC) का सदस्यहरू, शिक्षक–शिक्षिका, अभिभावक तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रमको सुरुवात पीजीटी छिरिङ डिकी भुटियाले स्वागत मन्तव्यद्वारा गर्दै अभिभावक र शिक्षकबीचको सहकार्यले विद्यार्थीहरूको भविष्य निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्ने…
Read More
साहित्यकार चक्रपाणि भट्टराईकृत “बाघको दूध” (भाग–तीन) को लोकार्पण

साहित्यकार चक्रपाणि भट्टराईकृत “बाघको दूध” (भाग–तीन) को लोकार्पण

गान्तोक, २३ मई । नेपाली साहित्य परिषद्, सिक्किमको आयोजनामा साहित्यकार चक्रपाणि भट्टराईद्वारा रचित बहुचर्चित कृति बाघको दूध (भाग–तीन) को लोकार्पण तथा चर्चा–परिचर्चा कार्यक्रम आज सम्पन्न भयो। कार्यक्रममा साहित्यकार के. एन. शर्मा मुख्य अतिथिका रूपमा उपस्थित थिए। कार्यक्रमको सभाध्यक्षता परिषद्का अध्यक्ष हरि ढुङ्गेलले गरेका थिए। लोकार्पित कृति “बाघको दूध” (भाग–तीन) लाई केवल साहित्यिक सिर्जना मात्र नभई समाज, समय, विचार र मानवीय चेतनाको बहुआयामिक अभिव्यक्तिका रूपमा हेरिएको छ। कृतिको तेस्रो भागले समकालीन यथार्थ, सामाजिक अन्तर्विरोध, मानवीय संवेदना तथा वैचारिक विमर्शलाई थप गहिराइका साथ उद्घाटित गर्ने अपेक्षा गरिएको वक्ताहरूले बताएका छन्। लोकार्पणसँगै आयोजना गरिएको चर्चा–परिचर्चा कार्यक्रममा कृतिको साहित्यिक मूल्य, सिर्जनात्मक दृष्टिकोण तथा वैचारिक…
Read More
CAP Sikkim Slams SKM Government Over Austerity Measures

CAP Sikkim Slams SKM Government Over Austerity Measures

The statement issued by SKM spokesperson Yougan Tamang attempts to portray the Government of Sikkim’s recent austerity measures as an act of visionary leadership responding to global economic instability. However, what the people of Sikkim are witnessing today is not merely fiscal caution, but a desperate attempt by the government to justify administrative failures, policy confusion and economic mismanagement by hiding behind international events. No responsible opposition denies that global economic uncertainties exist. The ongoing geopolitical tensions in the Middle East, fluctuations in crude oil prices and supply chain disruptions are realities affecting many nations, including India. However, the SKM…
Read More
फोटोग्राफी व्यवसायका नाममा झण्डै १८ लाख ठगी गरिएको आरोपमा कालेबुङका एक युवक पक्राउ

फोटोग्राफी व्यवसायका नाममा झण्डै १८ लाख ठगी गरिएको आरोपमा कालेबुङका एक युवक पक्राउ

व्यापार विस्तारको प्रलोभन देखाई झन्डै १७ लाख ९५ हजार रुपैयाँ ठगी गरेको आरोपमा कालिम्पोङ पुलिसले मन्सङ निवासी आशिष राईलाई पक्राउ गरेको छ। पीडित रुबेन खवासको लिखित उजुरीका आधारमा प्रहरीले भारतीय दण्ड संहिता (IPC) को धारा ४२० र ४०६ अन्तर्गत मुद्दा (FIR No. 39/2026) दर्ता गरी आजै उनलाई कालिम्पोङ जिल्ला अदालतमा पेस गरेको हो। रुबेनको आरोप अनुसार पुरानो मित्रताको फाइदा उठाउँदै 'दारा प्रोडक्सन' खोल्ने बहानामा आशिषले सो रकम लिएका थिए, जसका लागि रुबेनले आफैँ विभिन्न संस्थाहरूबाट ऋण लिनुपरेको थियो। पछि रकम फिर्ता माग्दा आशिषले दिएका तीनवटा चेक बाउन्स भए र उनले पैसा तिर्न साफ इन्कार गरे। आशिषले सो रकम व्यवसायमा नलगाई…
Read More
पेट्रोलियम तथा प्राकृतिक ग्याँससम्बन्धी संसदीय समितिको बैठक सम्पन्न

पेट्रोलियम तथा प्राकृतिक ग्याँससम्बन्धी संसदीय समितिको बैठक सम्पन्न

नयाँ दिल्ली, मे २१ : पेट्रोलियम तथा प्राकृतिक ग्याँससम्बन्धी संसदीय स्थायी समितिको एक महत्त्वपूर्ण बैठक बिहीबार नयाँ दिल्लीमा सम्पन्न भएको छ। बैठकमा पेट्रोलियम क्षेत्रसँग सम्बन्धित विभिन्न समसामयिक तथा महत्त्वपूर्ण विषयहरूमा विस्तृत छलफल गरिएको जनाइएको छ। बैठकमा विशेषगरी पेट्रोलियम उत्पादनहरूको ढुवानीका क्रममा अपनाइने सुरक्षा तथा संरक्षणका उपायहरूको समीक्षा गरिएको थियो। सम्भावित दुर्घटना तथा जोखिम न्यूनीकरणका लागि आवश्यक व्यवस्थाहरूलाई थप प्रभावकारी बनाउने विषयमा समितिले सम्बन्धित अधिकारीहरूसँग छलफल गरेको बताइएको छ। यसैगरी, देशमा पेट्रोलियम तथा प्राकृतिक ग्याँसको आन्तरिक उत्पादनको वर्तमान अवस्थाबारे पनि विचार-विमर्श गरिएको थियो। ऊर्जा सुरक्षालाई थप मजबुत बनाउन उत्पादन क्षमता वृद्धि गर्ने विषयमा समितिले विभिन्न सुझावहरू संकलन गरेको छ। बैठकमा सिक्किमबाट…
Read More
SKM has strongly condemned the circulation of suspicious and misleading documents on social media

SKM has strongly condemned the circulation of suspicious and misleading documents on social media

Chief Minister's Political Secretary (Press & Publicity) Bikash Basnett has strongly condemned the circulation of suspicious and misleading documents on social media by politically motivated elements and warned of strict legal action against those involved. He writes: Strongly condemn the deliberate circulation of suspicious and misleading documents on social media (wats app/facebook) by certain anti-social and politically motivated elements. The circulated material itself contains several glaring technical and procedural inconsistencies, including unusual reference formatting, absence of standard authentication features, lack of digital verification, improper signature presentation and drafting patterns inconsistent with established Government communication protocols. Further, no official notification, gazette…
Read More
शनिबार र आइतबार निजी सवारी साधनमा ODD-EVEN नियम लागू नहुने : मुख्यमन्त्री प्रेमसिंह तामाङको जानकारी

शनिबार र आइतबार निजी सवारी साधनमा ODD-EVEN नियम लागू नहुने : मुख्यमन्त्री प्रेमसिंह तामाङको जानकारी

मुख्यमन्त्री प्रेमसिंह तामाङले निजी सवारी साधन प्रयोगकर्ताहरूका लागि महत्वपूर्ण जानकारी साझा गर्दै शनिबार र आइतबार ODD-EVEN नियम लागू नहुने बताएका छन्। यस निर्णयसँगै सप्ताहन्तमा निजी सवारी साधन सञ्चालनमा थप सहजता आउने अपेक्षा गरिएको छ। सरकारद्वारा सवारी व्यवस्थापन, ट्राफिक चाप नियन्त्रण तथा यातायात प्रणालीलाई व्यवस्थित बनाउने उद्देश्यले लागू गरिएको ODD-EVEN प्रणाली सप्ताहका अन्य दिनहरूमा यथावत् रहने भए पनि सप्ताहन्तका दिन भने निजी वाहनलाई छुट दिइने भएको हो। मुख्यमन्त्रीले जनताको सुविधा र आवश्यकतालाई ध्यानमा राखेर यो निर्णय गरिएको उल्लेख गरेका छन्। विशेष गरी परिवारसँग यात्रा, सामाजिक कार्यक्रम तथा अन्य व्यक्तिगत कार्यका लागि सप्ताहन्तमा बढी आवतजावत हुने भएकाले सर्वसाधारणलाई सहज बनाउने उद्देश्यले यस्तो…
Read More
Mass Blood Donation Camp by Sant Nirankari Mission Sikkim at Singtam

Mass Blood Donation Camp by Sant Nirankari Mission Sikkim at Singtam

Mass Blood Donation Camp by Sant Nirankari Mission Sikkim at Singtam A Mass Blood Donation Camp organized by Sant Nirankari Mission (SNM) Sikkim was successfully held at Singtam with enthusiastic participation from devotees, social organizations, and members of the public. The humanitarian initiative reflected the Mission’s enduring message of selfless service and commitment towards society through the noble cause of blood donation. The event witnessed the presence of several distinguished guests and dignitaries, including the Chief Guest, Singtam Nagar Panchayat Councillor, President of Bihari Jagran Manch, Zilla Panchayat representative of Tumin–Singbel Territorial Constituency, social activists, SHO of Singtam Police Station,…
Read More
Statehood Golden Jubilee Closing Ceremony Concludes with Cultural Extravaganza at Taksang Kaizaley School

Statehood Golden Jubilee Closing Ceremony Concludes with Cultural Extravaganza at Taksang Kaizaley School

The Statehood Golden Jubilee Closing Ceremony at Taksang Kaizaley School in the Pakyong district, along with the Tiger-5 Football Tournament organized in loving memory of Late Chandra Prasad Khatiwara and Late Dhan Maya Khatiwara, concluded successfully today amidst grand celebrations, cultural performances, and sporting activities. The event was graced by Chief Guest Chiranjeev Bhattacharya, Commandant of 69th Battalion SSB, while Mr. Nila Kantha Bhandari, SDM Pakyong, attended as Guest of Honour. Other distinguished guests included Dr. Subhadra Dangal, Zilla Panchayat (Amba–Taza TC), Mrs. Ranzana Rasaily, Zilla Panchayat of Bering Sudunglakha, NK Dangal of Amba Panchayat, author and poet Yuva Baral…
Read More