यूएनसीको बन्दले मणिपूर प्रभावित

यूएनसीको बन्दले मणिपूर प्रभावित

कोहिमा /गत केही दिन अगाडि केही मणिपुरीहरु द्वारा दुईवटा नागाकेटाहरुलाई गम्भीर रूपमा कुटपिट गरेको विरुद्धमा युनाइटेड नागा काउन्सिल (UN C)ले राज्यभरि नै बन्द गरेको समाचार छ ।


प्राप्त समाचार अनुसार राज्यका विभिन्न ठाउमा भने भाई टीका लगाउन आउने एवं मणिपुरी जातिको विशेष पर्व निङ्गोल चाकौबा मान्न आउनेहरुलाई समेत बन्दकर्मीहरुले आउन जान नदिएको खबर छ ।
समाचारले अझै अगाडि थपे अनुसार अहिले सम्म प्राप्त समाचार अनुसार कतै कुनै अप्रिय घटना भएको खबर त छैन फेरि पनि राजमार्ग भने सुनसान अवस्थामा रहेको र पर्वको समयमा भने बन्द नगरेको राम्रो किनभने पर्व सालमा एकचो टी मात्रै आउछ ।
हेर्दै जाउ बन्दको असर कति सम्म हुन्छ त्यो त आउने भविष्यले नै बताउने छ ।


–डा हरिमोहन पोखरेल
कोहिमा नागाल्याण्ड भारत ।

By News Pratibeemba

News around the World

Leave a Reply

Your email address will not be published. Required fields are marked *