रुखले किचेर मङ्पुमा एक व्यक्तिले गुमाए ज्यान

मङपु, ४ जुलाई। रूख ढल्दा त्यसले किचेर मङपु ४० धुरा निवासी प्रकाश थापाले ज्यान गुमाएका छन्। मृतक सिन्कोना बगानका एक श्रमिक थिए भने उनी बगान काममा गइरहेको समयमा सो दुर्घटना भएको हो।

प्राप्त जानकारी अनुसार, कारखाना नजिकै माथिबाट रुख ढल्दा सिन्कोना श्रमिक थापाले ज्यान गुमाएका हुन्। शवलाई पोस्टमार्टमको निम्ति दार्जीलिङ जिल्ला अस्पताल पठाइएको थाहा लागेको छ।

By News Pratibeemba

News around the World

Leave a Reply

Your email address will not be published. Required fields are marked *