लाभा छेउ दुर्घटना ।दुर्घटनामा वाहन चालक सहित तीनजनाको मृत्यु ।

लाभा छेउ दुर्घटना ।दुर्घटनामा वाहन चालक सहित तीनजनाको मृत्यु ।

मृत्यु हुनेमा साङ्से निवासी बिनोद छेत्री अनि उनका 2 महिनाको नानी रहेको बताइएको छ।पत्थर झोडादेखी कालेबुङ फर्किरहेको समय आज राती 12 देखि 1 बजि उक्त दुर्घटना भएको बताइएको छ।वाहनमा चालक दिपेश कार्की साथमा बिमल छेत्री उनकी पत्नी स्नो मोक्तान अनि दुई नानीहरु (अवि छेत्री(4वर्ष) ,अभियान छेत्री(2 महिना) जम्मा 5 जना सवार थिए।जहाँ चालक,पिता अनि 2 महिना नानीले ज्यान गुमाए।जहाँ पत्नी अनि ठूलो नानी भने जिवित रहेको बताइएको छ।

By News Pratibeemba

News around the World

Leave a Reply

Your email address will not be published. Required fields are marked *