22
Nov
कोहिमा /नागाल्याण्ड राज्यको कोहिमा जिल्लाभित्र हिजो रातीबाट निरन्तर रूपमा पानी परेकोले चिसो बढेको समाचार छ ।मौसम विभागबाट प्राप्त समाचार अनुसार आगामी केही दिन सम्म निरन्तर रूपमा पानी पर्ने र चीसोको मात्रामा अधिक वृद्धि हुने कुरा छ ।विभागले अगाडि जनाए अनुसार यस चीसोको समयमा भने बालबच्चा एवं वयोवृद्धहरुलाई धेरै ख्याल राख्नु पर्ने कुरा पनि गरेको छ ।मौसम विभागले अगाडि थपे अनुसार चीसोको समयमा पानी पर्नाले खरीफको फसल भने राम्रो हुने र खेतीवालाहरुलाई भने खुबै फाइदा हुने छ ।मौसम विभागले अगाडि जानकारी दिए अनुसार चीसोबाट बाच्नको लागि आफुले सक्दो पाइला उठाउनु पर्ने र जनजीवन भने नोक्सान हुनुबाट बाच्नुपर्ने छ ।स्मरण रहोस गत…
