नागाल्याण्डलाई मौसम विभागद्वारा पहेँलो संकेतको घोषणा

कोहिमा /अबेर गरी प्राप्त समाचार अनुसार मौसम विभाग द्वारा पहेँलो संकेतको घोषणा गरेको खबर छ ।
विभागबाट प्राप्त समाचार अनुसार राज्यमा पानी खुबै पर्ने छ र कुनै स्थानमा भने पहिरो जाने तथा धेरै जनधनको नोक्सानी हुने कुरा पनि गरेको छ ।
विभागले अगाडि जनाए अनुसार घरबाट निस्किने बेलामा धेरै सजग हुने र बच्चाहरुलाई भने घरबाट बाहिर निस्कन नदिनु पर्ने छ ।
विभागले अगाडि जनाए अनुसार आगामी अझै केही दिन सम्म पानी निरन्तर रूपमा पर्नेछ ।

-डा हरिमोहन पोखरेल
कोहिमा नागाल्याण्ड भारत

By News Pratibeemba

News around the World

Leave a Reply

Your email address will not be published. Required fields are marked *