मणिपूर राज्यका मुख्यमन्त्री एन विरेनले आफ्नो केबिनेटको बैठक गरेर विभिन्न विषयमा गहन छलफल गरेका छन् ।

कोहिमा /मणिपूर राज्यका मुख्यमन्त्री एन विरेनले आफ्नो केबिनेटको बैठक गरेर विभिन्न विषयमा गहन छलफल भएको समाचार छ ।
प्राप्त समाचार अनुसार मुख्यमन्त्री सचिवालयमा बसेको बैठकमा हाल दिल्लीमा भएको जातिहरु जसले पनि साम्प्रदायिक मुद्दामा सामेल भएको थिए उनीहरू बीच शान्ति स्थापनार्थ नयाँ पहल गरिनुपर्ने कुरा रहेको छ ।
बैठक पछी मुख्यमन्त्रीले बताए कि हामीले राज्यमा शान्ति स्थापनार्थ केन्द्रमा विभिन्न कुराहरू राखे बमोजिम बैठक भएको छ ।
उनले अगाडि थपे कि फेरि पनि आगामी बैठकमा अझै अन्य कुराहरूको गहन छलफल हुनेछ भन्ने आशा छ ।फेरि पनि बैठकको लागि तयारी गर्नुपर्ने छ ।
उनले अगाडि थपे कि राज्यको विभिन्न जग्गामा अझै पनि घटना भएको खबर छ ।हामीले सक्दो नियन्त्रणमा ल्याउने रुप आफुले कुरा बुझ्नुपर्ने छ ।किनभने शान्ति बिना कुनै पनि कुरा सम्भव छैन ।
उनले अगाडि थपे कि सरकारले गरेको प्रयास सफलीभुत हुनेछ त्यसको लागि जनताले धैर्यधारण गर्न सक्नु पर्नेछ ।
बैठकमा विभिन्न विषयमा पनि गहन छलफल भएको खबर छ ।


–डा हरिमोहन पोखरेल
कोहिमा नागाल्याण्ड भारत ।

By News Pratibeemba

News around the World

Leave a Reply

Your email address will not be published. Required fields are marked *