News Pratibeemba

News around the World
360 Posts
मिरिक नगरपालिकाद्वारा सौरेनीको बडा कोठी क्षेत्रमा पानी वितरण

मिरिक नगरपालिकाद्वारा सौरेनीको बडा कोठी क्षेत्रमा पानी वितरण

मिरिक महकुमा अन्तर्गत सौरेनी ग्राम पञ्चायत दुईको सांसद नम्बर 13 बडा कोठी क्षेत्रमा देखा परेको खाने पानीको समस्यालाई समाधान गर्न मिरिक नगरपालिका अध्यक्ष एलबी राईको निर्देशन अनि हिल तृणमूल काङ्ग्रेस युवा जिल्ला संयोजक विकास सुब्बाको सक्रियतामा पानी वितरण गरियो। यस अवसरमा ग्राम पञ्चायत उप प्रधान रविन तामाङ अनि पञ्चायत सदस्य देवीराम राई पनि उपस्थित थिए। उप प्रधान रविन तामाङले बडा कोठी क्षेत्रमा पानीको धेरै अभाव रहेको अनि यहाँ पानीको मुहानहरू सुकेपछि मानिसहरूलाई पानी जोगाड गर्न समस्या भइरहेको बेला मिरिक नगरपालिका अध्यक्ष एलबी राईले पानीको ट्याङ्कर बडा कोठी क्षेत्रमा पठाई दिएपछि स्थानीय मानिसहरूले राहत अनुभव गरेको बताएका छन्। उनले मिरिक नगरपालिका…
Read More
सेभोक रम्फु रेलवे परियोजनामा कार्यरत् एकजना श्रमिकको मृत्यु

सेभोक रम्फु रेलवे परियोजनामा कार्यरत् एकजना श्रमिकको मृत्यु

सेभोक-रम्फु रेलवे परियोजना अन्तर्गत इर्कोन राही कम्पनीमा कार्यरत् एकजना श्रमिकको आज दिउँसो घटनास्थलमा नै मृत्यु भएको छ। सेभोक रेलवे परियोजनामा आज कार्य गरिरहेको समय स्थानीय सेभोक बजार गैरीगाउँ निवासी युवक शम्भु छेत्रीको घटना स्थलमा नै मृत्यु भएको छ। रेलवे परियोजनामा काम गरिरहेको समय माथिबाट अचानक फलाम झरेर टाउँकोमा लागेपछि शम्भु छेत्रीको घटना स्थलमा नै मृत्यु भएको बताइको छ। काम गर्दाको समय शरीरमा कुनै प्रकारको सेफ्टी बिना नै राही इर्कोन कम्पनीले कार्य गर्न लगाएको कारण नै स्थानीय श्रमिकको मृत्यु भएको हो भन्ने गाउँलेहरुले गुनासो ब्यक्त गरेका छन्। घटना हुन साथ सेभोक पुलिसले घटनास्थलमा पुगेर मृतदेहलाई उद्धार गरेर शवलाई पोस्टमार्टमको निम्ति नर्थ…
Read More
खरसाङका वैज्ञानिक डा. एकलव्य शर्माले राष्ट्रपतिको बाहुलीबाट ग्रहण गरे पद्यश्री अवार्ड

खरसाङका वैज्ञानिक डा. एकलव्य शर्माले राष्ट्रपतिको बाहुलीबाट ग्रहण गरे पद्यश्री अवार्ड

खरसाङका वैज्ञानिक डा. एकलव्य शर्माले राष्ट्रपतिको बाहुलीबाट ग्रहण गरे पद्यश्री अवार्ड खरसाङ 9 मई 2024 खरसाङ निवासी वैज्ञानिक डा. एकलव्य शर्माले वर्ष 2024 को पद्यश्री पुरस्कार देशको वर्तमान राष्ट्रपति द्रोपति मुर्मुको बाहुलीबाट बिहीबार साँझ नयाँ दिल्लीमा ग्रहण गरेका छन्। खरसाङको सन्त मेरिज निवासी डा एकलव्य शर्मालाई विज्ञान र ईञ्जिनियरिङमा दिएको योगदानलाई सम्मान गर्दै देशको प्रतिष्ठित सम्मान पद्यश्री प्रदान गरिएको छ। विशेष डा एकलव्य शर्मालाई प्रतिष्ठित परिस्थितिकी विज्ञान - भारतीय हिमाली क्षेत्रको लागि नीति निर्धारणमा योगदानको साथमा हिन्दू कुश हिमालयको मूल्यांकनमा अग्रणी योगदानको लागि देशको प्रतिष्ठित पद्यश्री 2024 प्रदान गरिएको छ। उनलाई देशको अन्य विशेष व्यक्तिहरूका साथमा राष्ट्रपति द्रोपति मुर्मुको बाहुलीबाट…
Read More
” जैविक मिसनले नयाँ अवतार पाउने भयो “

” जैविक मिसनले नयाँ अवतार पाउने भयो “

जैविक खेती मलिलो हुने भयो,बाझिएको खेतबारी काम लाग्ने भयो,घरघरमा अब बिउबिजनको अनुहार देखिने भयो,गाउगाउमा किसानलाई बिउबिजन व्यापक बाडिने भयो,खेतबारीका गरागरामा सागसब्जी धेरै उब्जनी हुने भयो,जैविक खेती अब फेरि मौलाउने भयो,सिक्किमको जैविक मिसन फेरि दुनियाँमा छाउँने भयो। पाँचवर्ष जैविक खेती परपर भयो,सिक्किम जैविक राज्य नामको खिल्लीमात्र भयो,जैविक चामलिङको योजना भनी हेलाँहोचो भयो,जैविक मिसनको अर्थ नबुझ्नेलाई अब पछुतो हुने भयो,कोपाको आगमन हुनेसाथ जैविकले नयाँ अवतार पाउने भयो,जैविक मिसनको विरोधीहरुले बल्ल मुल्य बुझ्ने भयो,सिक्किमको जैविक मिसन फेरि विश्वमा छाउँने भयो। कृषिमन्त्री जर्मनी भ्रमण जादा अलिकति स्वीकार्ने भयो,सिक्किम जैविक राज्यको प्रसंसा सुनेर मन्त्री चकित भयो,जैविक खेतीको चर्चामा मन्त्री अलमल्ल भयो,सिक्किममा स्वीकार्न नसकेपनि विदेशमा स्वीकार्न…
Read More
Inauguration of the Tourist Board at Lampokhari Lake, Aritar.

Inauguration of the Tourist Board at Lampokhari Lake, Aritar.

Pakyong, 9 May 2024 Mrs Laden Lhamu Bhutia, Zilla Adhakshya, in the presence of Mrs Prabha Pradhan, Zilla Upadhakshya; Mr Tashi Chophel, DC Pakyong inaugurated the tourist board at Lampokhari Lake, Aritar, today. The tourist board, funded by Pakyong District Zilla Panchayat (PDZP), aims to elevate tourism and enhance the charm of the lake, creating a warm and inviting atmosphere for tourists. During the inauguration, Mr Sonam Zangpo Bhutia, DPO Zilla, expressed his gratitude to the dedicated individuals involved in bringing this initiative to life, acknowledging their significant contribution to the community's growth. Also present were Mr Mahendra Chettri, SDM…
Read More
सन्त निरंकारी मिशनले गान्तोकमा आज रक्तदान शिविर आयोजना गऱ्यो। संस्थाका सदस्यहरूले संस्थाले गर्दै ल्याएका अन्य विभिन्न गतिविधिहरू बारे प्रकाश पारेका छन्।

सन्त निरंकारी मिशनले गान्तोकमा आज रक्तदान शिविर आयोजना गऱ्यो। संस्थाका सदस्यहरूले संस्थाले गर्दै ल्याएका अन्य विभिन्न गतिविधिहरू बारे प्रकाश पारेका छन्।

सन्त निरंकारी मिशनले गान्तोकमा आज रक्तदान शिविर आयोजना गऱ्यो। संस्थाका सदस्यहरूले संस्थाले गर्दै ल्याएका अन्य विभिन्न गतिविधिहरू बारे प्रकाश पारेका छन्।
Read More
नक्कली आधारकार्ड सहित भारत–नेपाल सीमा खोरीबारीबाट दुई अमेरिकी नागरिक पक्राउ ।

नक्कली आधारकार्ड सहित भारत–नेपाल सीमा खोरीबारीबाट दुई अमेरिकी नागरिक पक्राउ ।

नक्कली आधारकार्ड सहित भारत–नेपाल सीमा खोरीबारीबाट दुई अमेरिकी नागरिक पक्राउ । नक्कली आधारकार्ड लिएको आरोपमा सुरक्षा बलले खरिबारी भारत-नेपाल सीमामा एक भारतीय नागरिक सहित दुई अमेरिकी नागरिकलाई पक्राउ गरेको छ। नीना काला पोर्दे र उनकी भान्जी युनिसका रूपमा पहिचान भएका दुई अमेरिकी नागरिकहरु अलिपुरद्वारको काल्चिनीका भारतीय युवा निमा तामाङसँग थिए। नीना र निमा तामाङले अप्रिल १३ मा भारतमा वैवाहिक बन्धनमा बाँधिएपछि गत अप्रिल २१ मा नेपाल हनिमुन यात्रामा निस्किएपछि उक्त घटनाको पर्दाफास भएको समाचारमा जनाइएको छ । सीमा नाकामा सशस्त्र सिमा बल (एसएसबी) को स्रोतहरूले खुलासा गर्यो की तीनै जनाले नक्कली आधार कार्ड प्रयोग गरेर भारत प्रवेश गर्ने प्रयास गरेका…
Read More
Two arrested with illegal foreign liquor worth lakhs in Siliguri

Two arrested with illegal foreign liquor worth lakhs in Siliguri

Two arrested with illegal foreign liquor worth lakhs in Siliguri Siliguri, 30th April: In a recent development, the cops of Siliguri police station have apprehended two individuals with illegal foreign liquor worth lakhs of rupees in Siliguri. The arrested accused identified as Rajesh Kumar (33), a resident of Bihar, and Mohammad Imran (23), a resident of Vishwas Colony area of Matigara. Reportedly, acting on a tip-off, the police raided the Jalpai More area under the jurisdiction of Siliguri police station and intercepted an e-rickshaw late on Monday night. During the search, illegal foreign liquor worth lakhs was recovered from the…
Read More
पाठ्य पुस्तक अधिकारीहरूको अध्ययन भ्रमणसिक्किम अकादमीका अध्यक्ष लिम्बु एस आर खजुम अभिनन्दितगान्तोक,25 अप्रेल।

पाठ्य पुस्तक अधिकारीहरूको अध्ययन भ्रमणसिक्किम अकादमीका अध्यक्ष लिम्बु एस आर खजुम अभिनन्दितगान्तोक,25 अप्रेल।

सिक्किम सरकारको शिक्षा विभागको भाषा निदेशालयले रैथाने भाषाका पुस्तक अधिकारी र कर्मचारीहरूलाई पाठ्य पुस्तक सम्बन्धित वार्षिक अध्ययन भ्रमण गराएको छ। दक्षिण सिक्किमको नाम्ची जिल्लाको आसाङथाङ दुमी गाउँमा रहेको डीजी रिडिङ रूम, रिसर्च एण्ड एडुकेशन फाउन्डेशनको भ्रमणको अवधीमा आयोजित विशेष कार्यक्रममा सिक्किम अकादमीका अध्यक्ष तथा भाषा साहित्य सेवी लिम्बू एसआर खजुमलाई शिक्षा विभागले उनको योगदानलाई कदर गर्दै अभिन्दन गरियो।पाठ्य पुस्तक निदेशालयका निदेशक सोनाम लेप्चाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको अवधीमा रिडिङ रूमका संस्थापक श्रीमती प्रभा राईले फाउन्डेशन गठन गरेर भाषा, साहित्य र पुस्तक पठन पाठनको निम्ति निर्धारित लक्ष्यबारे अवगत गराइन्। उनले वर्तमान अवस्थामा पठन संस्कृति सिर्जनशील कलाको दिशामा लुप्त हुँदै गएको युवा चासोहरूको…
Read More