10
Jul
पूर्वोत्तरमा पानी पर्न निरंतरता ,हाइवेको स्थिति खराब कोहिमा /गत केही दिन अगाडिबाट पुर्वोतरका विभिन्न राज्यहरुमा निरन्तर रूपमा पानी परेको र जनजीवन अस्त -व्यस्त भएको खबर छ ।प्राप्त समाचार अनुसार असमका विभिन्न स्थानहरुमा पानी धेरै परेर दस लाख भन्दा माथि जनजीवन प्रभावित भएको खबर छ ।नागाल्याण्डमा भने पानीको निरन्तरताले नेसनल हाइवे -२९ का विभिन्न ठाउमा पहिरो गएर ज्यान समेत गएको खबर छ भने हाइवेको स्थिति भने अति दयनीय भएको छ ।सोही रुपमा मणिपुर मिजोरम अनि त्रिपुरामा पानी निरन्तर रूपमा परेकोले जनजीवन प्रभावित भएको खबर पाइएको छ ।मौसम विभागबाट प्राप्त जानकारी अनुसार आगामी केही सप्ताह सम्म पानी पर्ने छ ।विभागले अगाडि जनाए…
