30
Aug
कोहिमा /मणिपूर राज्यका मुख्यमन्त्री एन विरेन सिंहले हिजो नेशनल स्पोर्ट्स दिवसमा सहभागिता गरेको समाचार छ ।प्राप्त समाचार अनुसार मुख्य अतिथिको रूपमा सहभागी हुँदै उनले भने कि भारतेली खेलकुदको इतिहासमा मणिपूर राज्यको अलग्गै पहिचान छ किनभने राज्यले रास्ट्र र अन्तर्राष्ट्रिय स्तरमा समेत खेलाडी दिन सकेको छ ।उनले अगाडि थपे कि हाम्रो खेलाडीहरुको पनि अलग्गै पहिचान रहेको पनि छ ।जसले आफ्नो मेहनतले गर्दा आज हाम्रो राज्यको शिर उच्च स्थानमा राख्न सक्ने भएको र गर्वको अनुभव गर्न सकिन्छ ।उनले अगाडी थपे कि खेलकुदको लागि आज सरकारले विश्वविद्यालय बनाउन सामर्थ्य राख्न पाउनु पनि एउटा गौरान्वित इतिहासको पल हो भन्न सकिन्छ ।उनले अगाडि थपे कि…
