17
May
संस्कृति मन्थनको ७७ औं प्रकरण आज राज्य दिवसको उपलक्ष्यमा पाक्योङ जिल्ला कार्यलय मार्ग श्रीबिनोद भन्डारी निजी सभागृहमा सम्पन्न भयो। पाकिम १६ मइ २०२४. मुख्य अतिथी प्रभा प्रधान जिल्ला पन्चयात उपाध्यक्ष र बिशिस्ट अतिथी सी.पी. गिरि आइपिएस,ओङ्चुक भोटिय चिएरमेन,पुर्व सचीव सिक्किम सरकार कुबेर भन्डारी, समाज सेवी पीबी गुरुङ अनि सभाध्यक्ष्य अनन्त भन्डारी पहिलो लहर आशनमा रहेको उक्त कार्यक्रम संचालित गजेन्द्र दाहालको रहेको थियो।यश कार्यक्रममा आजको तिथिगते पण्डित कमल भट्टराई र अमृत वचन पीबी गुरुङ र सुजा नौबाग अनि स्वागत सन्बोधन मुल संयोजक थमन नौबागको रहएको थियो।कविता वाचनमा राधा पान्डे,सरिता छेत्री,पवन बाहुन,कुमारी छेत्री, चन्द्र सिवाकोटी आदिको थियो।त्यसपछि विशेष: बाबू र सासुको १३…
