15
Jan
बिरिङ दुर्गा मन्दिरमा भोलीबाट श्रीमद् देवि भागवत महापुराण एवम् नवाह ज्ञान महायज्ञको आरम्भ । पाकिम जील्लाको लोवर बिरिङमा अवस्थित श्री श्री श्री दुर्गा मन्दिर संचालन समितिको आयोजनामा भोली यानी १६ जनवरी २०२५ का दिनदेखि श्रीमद् देवी भागवत महापुराण एवम् सप्ताह ज्ञान महायज्ञको आरम्भ भएको छ । यो महापुराणको कलश यात्रा आज बिहान 10 बजे शुभारम्भ भइ अपरान्ह 3:30 बजे समापन भएको थियो ।महापुराण स्थल लोवर बिरिङबाट शुरु भएको कलश यात्रा लोवर तारेथाङ,कैजले, ताजा, रोडाथाङ तारपनि, रिनाक हुँदै सिक्किम र पश्चिम बङ्गालको सिमानामा रहेको उत्तर वाहिनी नदि रेशी नदिबाट घडामा जल उठाएर श्रद्धालु भक्तजनहरु जल भरिएको घडा लीएर रोडाथाङ, कैजले,…