Literature & education

PM Shri School Dentam Celebrates Day 5 of Centenary Festivities

PM Shri School Dentam Celebrates Day 5 of Centenary Festivities

The fifth day of the centenary celebrations of PM Shri Senior Secondary School, Dentam, was marked with great enthusiasm and fervor. The event was graced by Mr. Jacob Khaling, Political Secretary to the Honorable Chief Minister of Sikkim, as the Chief Guest. The day's proceedings commenced with the lighting of the lamp, followed by captivating cultural performances that enthralled the audience. The organizing committee honored the Chief Guest with a memento, expressing gratitude for his presence. The highlight of the event was the thrilling football matches, with Hee United FC and Karmatar Mega Boys emerging victorious and securing spots in…
Read More
Mental Health Awareness Programme Held at Linkey Secondary School, Pakyong District

Mental Health Awareness Programme Held at Linkey Secondary School, Pakyong District

Press Release from Health & Family Welfare Department, Pakyong District. Mental Health Awareness Programme Held at Linkey Secondary School, Pakyong District Pakyong, September 24: The Department of Health and Family Welfare, Pakyong District, organised a Mental Health and Suicide Prevention Awareness Programme at Linkey Secondary School with a special focus on adolescent mental well-being. The initiative aimed at sensitising young students and teachers on the importance of mental health, early intervention, and the need to break the stigma surrounding psychological issues. The programme was attended by students and faculty members of the school, who actively participated in the interactive sessions.…
Read More
राङ्कामा 33औं नेपाली भाषा मान्यता दिवस पालन

राङ्कामा 33औं नेपाली भाषा मान्यता दिवस पालन

राङ्कामा 33 औं नेपाली भाषा मान्यता दिवस पालनयुवा कवि जीवन कुमार छेत्रीको जेठो कविता कृति “नेफा ” लोकार्पण गान्तोक,21 अगस्त। अभियान साहिय समिति राङ्का पूर्व सिक्किम र राङ्का पब्लिक स्कुलको संयुक्त आयोजनमा 33औं नेपाली भाषा मान्यता दिवस भव्यताको साथमा पालन गरियो। विशेष रूपमा स्थानीय युवा र बाल बालिकालाई साहित्य भाषामा प्रोत्साहित गर्ने ध्येयको साथ आयोजित सभ्य कार्यक्रमलाई स्थानीय समाजसेवी कपिलमणि पाण्डेले अध्यक्षता गरेका थिए। मुख्य अतिथिको रूपमा वरिष्ठ साहित्यकार श्रीमती सुधा एम राई तथा विशिष्ठ अतिथिमा साहित्यकार प्रवीण खालिङको उपस्थिति रहेको थियो।कार्यक्रमको मुख्य आकर्षणको रूपमा युवा कवि जीवन कुमार छेत्रीको पहिलो कविता कृति “नेफा” को लोकार्पण गरियो। अध्यक्ष, मुख्य अतिथि,…
Read More
Friday Field Day for the Mission: Revival of Barren Land for Cultivation Pakyong.

Friday Field Day for the Mission: Revival of Barren Land for Cultivation Pakyong.

The second day of the Friday Field Day initiative, dedicated to the mission of reviving barren lands for cultivation, had participation from various offices, including all BACs, all GPUs, and all Sub-Division offices under the jurisdiction of the Pakyong District. This initiative aims to enhance food security, support local farmers and rural communities, and promote sustainable agriculture practices in Pakyong District. On this particular Friday, the mission to revive barren lands for cultivation was initiated by the Office of Additional District Collector (Dev), supported by Panchayats, Additional Director Agriculture & Horticulture, Additional Director Animal Husbandry & Veterinary Services, Block Development…
Read More
पाकिममा जिल्ला स्तरीय २१० औं भानु जयन्ती समारोह २०२४ सम्पन्न।

पाकिममा जिल्ला स्तरीय २१० औं भानु जयन्ती समारोह २०२४ सम्पन्न।

पाकिम जील्ला स्तरीय २१० औं भानु जयन्ती आज पाकिम स्थित सन्त जेवियर पाठशालाको प्रेक्षागृहमा सम्पन्न भयो।पाकिम बजार छेउमा रहेको सामुदायिक भवनको प्राङ्गणमा अवस्थित बाटिकामा रहेको आदिकविको सालिकमा माल्यार्पण गरे पश्चात विभिन्न सांस्कृतिक झाँकी सहितको शोभायात्रा सन्त जेवियर पाठशालाको प्रेक्षालयमा आएर स्थगन गरिएको थियो।कार्यक्रम सिक्किम प्रतिभा प्रतिष्ठान पाकिमको तत्वावधानमा सम्पन्न भएको थियो। सिक्किम एकाडेमीका अध्यक्ष एस• आर• सुब्बा 'खेजुम' को सभाध्यक्षतामा सुरु भएको कार्यक्रममायस अवधि नाम्चेबुङ समष्टिका विधायक तथा शिक्षा मन्त्री श्री राजु बस्नेत मुख्य अतिथि थिए भने विशिष्ट अतिथिहरुमा नाथाङ माछोङ समष्टि विधायिका श्रीमती पामिन लेप्चा, पाकिमका जिल्लापाल, अतिरिक्त जिल्लापाल, खण्ड विकास अधिकारी आदि रहेका थिए।जिल्ला स्तरीय कार्यक्रम रहेका जिल्ला…
Read More
The Journey of Sikkim University: From Neglect to Progress

The Journey of Sikkim University: From Neglect to Progress

Press Release Date-03/07/2024 The Journey of Sikkim University: From Neglect to Progress As Sikkim State marches towards its Golden Jubilee year in 2025, a ‘Sunaulo’ dawn is also rising for Sikkim University after more than one and a half decades in existence. The Himalayan state’s prized education institution celebrated its 17th Foundation Day on July 2nd 2024. The past years have been harsh to the university, its students and faculties, but now there is so much to look forward to. Neglected since its inception by the previous government, the Sikkim University is presently witnessing a smooth transition from a rented…
Read More
कालेबुङ बोङ बस्ती अवस्थित गणेश हाइ स्कूलमा स्मार्ट क्लासको गरियो आरम्भ।

कालेबुङ बोङ बस्ती अवस्थित गणेश हाइ स्कूलमा स्मार्ट क्लासको गरियो आरम्भ।

केन्द्र सरकारको सहयाेगमा राज्यको शिक्षा बिभाग द्वारा धन राशि आवन्तन गराए शिक्षालाई आधुनिक दिशामा अघि बढाउन विद्यार्थीहरूमा पढाईमा रुचि बढाउन सुक्रबार अद्घटान गरिएको हो।स्कूलका मनेगिङ कमिटिका उपाध्यक्ष सन्तोष दाहालको बाहुलीबाट क्लास रुमको उद्घाटन गरियो। उद्घाटन कार्यक्रम मा स्कूलका प्रधान अध्यापक हेम कान्त भण्डारी लगायत स्कूलका शिक्षक गण सरस्वती निम्न बुनियादी स्कूल गैरी गाउँ निम्न बुनियादी स्कूल बोँग बुनियादी स्कूल लगायत ब्राइट लाइफ अकादमी लगायत अन्य विभिन्न स्कूलका विद्यार्थीहरु शिक्षक गणको उपस्थिति रहेको थियो। शिक्षक सुराजमनी प्रधानले संचालन गरेको कार्यक्रममा शिक्षकहरूले यसको प्रदर्शन गरेर देखाएका थिए। विद्यार्थीहरूमा पढाइको निम्ति उत्साह थप्न यसले सहयाेग पुगेको बताइएको छ।यो प्रवृदिमा शिक्षकले पढाउँदा त्यसको भिडियो…
Read More
पारखा (पार्खा) मा अवस्थित शक्ति सनातनी शर्णागत धाममा अनुयायीहरुले मनाए माताजीको जन्मोत्सव ।

पारखा (पार्खा) मा अवस्थित शक्ति सनातनी शर्णागत धाममा अनुयायीहरुले मनाए माताजीको जन्मोत्सव ।

पाकिम जील्ला अन्तर्गत पारखा गाउँमा अवस्थित शक्ति सनातनी शर्णागत धाममा उक्त धामकी संस्थापक माताजीको जन्मोत्सव आज धुमधामका साथ सम्पन्न भयो । कार्यक्रम शक्ति सनातनी शर्णागत धाम संचालन समिति द्वारा आयोजना गरिएको थियो ।विधिवत रुपमा कलशयात्रा सहित श्रीगणेश गरिएको कार्यक्रममा , भजन, गीत, अभिनन्दन जस्ता विभिन्न कार्यक्रमहरु सम्पन्न भएका थिए । नब्बेको दशकमा स्थापना भएपछि विभिन्न संघर्षपछि धाम र आगन्तुक शर्णागत अतिथिहरुका निम्ति आश्रम गृह समेत बनाउन सफल बनेको पनि धाम संचालन समितिकी उपसभापति मुन्ना बरालले बताइन् । एक आपसमा भेट हुँदा शिष्टाचारमा गरिने हरि ओम् को अर्थ के हो भन्ने बारे यसरी बताउँछिन् धाम संचालन समितिकी सचिवा डाक्टर शुभद्रा दंगाल
Read More
मामरिङ बरिष्ठ माध्यामिक विद्यालयले सम्पन्न गर्यो May queen 2024 ,

मामरिङ बरिष्ठ माध्यामिक विद्यालयले सम्पन्न गर्यो May queen 2024 ,

मामरिङ बरिष्ठ माध्यामिक विद्यालयले सम्पन्न गर्यो May queen 2024 ,विद्यालयबाट यस वर्ष सर्वोकृष्ट अंक प्राप्त गरी डिष्ट्रिक्ट टप्पर बन्न सफल विद्यार्थीहरुलाई गरियो अभिनन्दन। IMG_4289Download पाकिम जील्लाको पाकिम खण्ड प्रशासनिक कार्यलय अधिनस्थ मामरिङ बरिष्ठ माध्यामिक विद्यालयमा आज विश्व महिनावारी स्वच्छता दिवसको अवसर पारेर विद्यालयमा आयोजित May Queen 2024 को ग्राण्ड फिनाले सम्पन्न गर्यो । कार्यक्रममा जील्ला पञ्चायत डाक्टर शुभद्रा दंगालको मुख्य आतिथ्यमा सम्पन्न भएको थियो । विशिष्ट अतिथिहरुमा शिक्षा विभागका पदाधिकारी, अवकाश प्राप्त शिक्षक शिक्षिका, 69 वाहिनी सिमा सुरक्षा बल एसएसबी-का डिपुटी कमान्डेण्ट , विद्यालय व्यवस्थापन समितिका सदस्य, स्थानीय पञ्चायत, हेल्थ एण्ड ह्वेलनेस ले सहभागिता जनाएका थिए । कार्यक्रममा साना एवम्…
Read More