Sikkim

Schedule Tribe Demand and Proactive Support of CM Prem Singh Tamang-Golay

Schedule Tribe Demand and Proactive Support of CM Prem Singh Tamang-Golay

Schedule Tribe Demand and Proactive Support of CM Prem Singh Tamang-Golay Press Release | The Schedule Tribe demand of twelve left out communities of Sikkim is a long pending issue. The demand of a community for a tribal status is a right of the community under constitution of India with special reference to article 342. The concerned ministries and authorities are Ministry of Tribal Affairs, National Commission for Schedule Tribe (NCST), Registrar General of India & Census Commissioner (RGI), Ministry of Home Affairs, Government of India, New Delhi. In context of Sikkim, Government of India has sent many letters to…
Read More
थिरूप्रसाद नेपालको एक आँगन घामलाई तुलसीराम कश्यप पुरस्कार 2025 प्रदान

थिरूप्रसाद नेपालको एक आँगन घामलाई तुलसीराम कश्यप पुरस्कार 2025 प्रदान

थिरूप्रसाद नेपालको एक आँगन घामलाई तुलसीराम कश्यप पुरस्कार 2025 प्रदानसाहित्य भन्ने केवल कवि लेखकको मात्रै हो भन्ने भूल धारणा राख्नु हुँदैन डॉ राजेन्द्र भण्डारी गान्तोक,11 फरवरी। कथाकार थिरूप्रसाद नेपालका कथासङ्ग्रह एक आँगन घामलाई नवौँ तुलसीराम कश्यप पुरस्कार प्रदान गरियो। नेपाली साहित्य परिषद,सिक्किम र तुलसीराम कश्यप शर्मा प्रतिष्ठानको संयुक्त आयोजनमा कथाकार नेपाललाई पुरस्कार अर्पण गरियो। कवि डॉ राजेन्द्र भण्डारी मुख्य अतिथि रहेको कार्यक्रमको अध्यक्षता नेपाली साहित्य परिषद्का अध्यक्ष हरि ढुङ्गेले गरेका थिए। कार्यक्रममा आफ्नो सम्बोधन राख्दै मुख्य अतिथि भण्डारीले भने,साहित्यमा पुरानो पुस्ताबाट केही लिएर नयाँ सिर्जना गरिन्छ। भुँइफुट्टा कोही हुँदैन र हुनु पनि हुँदैन । सिक्किममात्र यस्तो ठाउँ हो जहाँ साहित्य…
Read More
सिक्किम सरकारको पहल : 45 बिरामीहरूलाई उपचारका लागि पठाइयो उच्चस्तरीय अस्पताल ।

सिक्किम सरकारको पहल : 45 बिरामीहरूलाई उपचारका लागि पठाइयो उच्चस्तरीय अस्पताल ।

प्रेस विज्ञप्ति *सिक्किम सरकारको पहल : 45 बिरामीहरूलाई उपचारका लागि पठाइयो उच्चस्तरीय अस्पताल !* *गरीब जनकल्याण प्रकोष्ठद्वारा निरन्तर स्वास्थ्य सेवा अभियान जारी !! सिक्किम राज्य सरकारले गरिब र निम्न वर्गका बिरामीहरूलाई स्वास्थ्य सेवा पुर्‍याउनको लागि निरन्तर प्रयास गर्दै आएको छ। यस क्रममा आज 45 जना बिरामीहरूलाई उपचारका लागि उत्तर बङ्गाल मेडिका, किन्स र नियोटिया अस्पतालहरूमा पठाइएको छ। ती बिरामीहरू मध्ये 9 जना किड्नी र 36 जना गल ब्ल्याडर पत्थरीका बिरामीहरू छन्, जसको उपचार उच्चस्तरीय अस्पतालमा गरिने छ। यो सम्पूर्ण प्रक्रिया गरीब जनकल्याण प्रकोष्ठको समन्वयमा चलिरहेको छ। प्रकोष्ठका सदस्यहरूले बिरामीहरूको स्वास्थ्य सेवामा कुनै कसर बाँकी राखेका छैनन् र उनीहरूको उपचारका लागि…
Read More
Second Meeting of the Sikkim State High Level Committee (SSHLC) for inclusion of the 12 Left Out communities of Sikkim in the Scheduled Tribe List

Second Meeting of the Sikkim State High Level Committee (SSHLC) for inclusion of the 12 Left Out communities of Sikkim in the Scheduled Tribe List

Press Release of 2nd SSHLC Meeting from Social Welfare Department Dated: 10.02.2025 Second Meeting of the Sikkim State High Level Committee (SSHLC) for inclusion of the 12 Left Out communities of Sikkim in the Scheduled Tribe List The second meeting of the Sikkim State High-Level Committee (SSHLC), chaired by the Hon’ble Chief Minister of Sikkim, was held at Old Sikkim House, New Delhi, on 10th February 2025. The meeting was attended by all members of the SSHLC, Hon’ble Members of Parliament from both the Rajya Sabha and Lok Sabha, the Hon’ble Deputy Speaker, Hon’ble Cabinet Ministers of the Government of…
Read More
69 औं बाहिनी सशस्त्र सिमा बल (SSB) पाकिम जिल्लाले आयोजना गर्यो नागरिक जनकल्याण कार्यक्रम

69 औं बाहिनी सशस्त्र सिमा बल (SSB) पाकिम जिल्लाले आयोजना गर्यो नागरिक जनकल्याण कार्यक्रम

69 औं बाहिनी सशस्त्र सिमा बल (SSB) पाकिम जिल्लाले आयोजना गर्यो नागरिक जनकल्याण कार्यक्रम सशस्त्र सिमा बल 69 बाहिनी (SSB) पाकिम जिल्लाले आज पाकिमको मामरिङ बरिष्ठ माध्यामिक विद्यालयमा नागरिक जनकल्याण कार्यक्रम नाम दिँदै एक मैत्रीपूर्ण फुटबल प्रतियोगिता आयोजना गर्यो । कार्यक्रम अवधि अम्बा ग्राम पंचायत इकाईकी सभापति सुश्री अन्जना थापा मुख्य अतिथिका रुपमा उपस्थित थिइन् भने, स्थानीय पंचायत वि के रसाइली विशिष्ट अतिथी रहेकी थिइन् ।विद्यालय व्यवस्थापन समितीका पदाधिकारी, स्थानीय भेकका पूर्व सैनिकहरु, पूर्व पंचायत लगायत स्थानीय वरिष्ठ नागरिकहरुको आतिथ्यमा आजको कार्यक्रम सम्पन्न भयो । आजको मुख्य आकर्षण फुटबल खेल ताक्छाङ फुटबल टिम र मामरिङ फुटबल टोलीका बिच सम्पन्न भएको…
Read More
तिब्बतको उच्च-उचाइ अपरेशनबाट हराएको चीनको “विश्वको सर्वश्रेष्ठ” Z-20 हेलिकप्टर।

तिब्बतको उच्च-उचाइ अपरेशनबाट हराएको चीनको “विश्वको सर्वश्रेष्ठ” Z-20 हेलिकप्टर।

तिब्बतको उच्च-उचाइ अपरेशनबाट हराएको चीनको "विश्वको सर्वश्रेष्ठ" Z-20 हेलिकप्टर। चीनको स्वदेशमा उत्पादित Z-20 हेलिकप्टर, जसलाई बेइजिङले उच्च-उचाइमा सञ्चालनका लागि अमेरिकाको सिकोर्स्की UH-60 ब्ल्याक हकको जवाफको रूपमा प्रचार गरेको छ, तिब्बतको डिङ्ग्री काउन्टीमा हालै भएको विपद् राहत प्रयासहरूमा स्पष्ट रूपमा अनुपस्थित थियो। विज्ञहरूले सुझाव दिन्छन् कि विपद् प्रतिक्रियाबाट Z-20 को छुटले यसको पेलोड क्षमता र उच्च उचाइमा उडान प्रदर्शनमा समस्याहरूलाई औंल्याउन सक्छ जसले उद्धार प्रयासहरूमा प्रभावकारी रूपमा योगदान गर्ने क्षमतामा बाधा पुर्याउन सक्छ। सिंगापुरमा आधारित चिनियाँ भाषाको अखबार, लिआन्हे जाओबाओले रिपोर्ट गरेको छ कि Z-20, विशेष रूपमा यस्ता उच्च भूमि मिसनहरूको लागि डिजाइन गरिएको भए तापनि, आधिकारिक रिपोर्टहरूमा देखा परेन। CCTV…
Read More
GTA सभा भित्र पारदर्शिता, उत्तरदायित्व र प्रक्रिया: विनय तामाङज्यु लाई एक स्पष्टिकरण ।

GTA सभा भित्र पारदर्शिता, उत्तरदायित्व र प्रक्रिया: विनय तामाङज्यु लाई एक स्पष्टिकरण ।

GTA सभा भित्र पारदर्शिता, उत्तरदायित्व र प्रक्रिया: विनय तामाङज्यु लाई एक स्पष्टिकरण । मिति १९ सेप्टेम्बर २०२२, गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन (GTA) सभाले ११ गोर्खा जातिहरूलाई अनुसूचित जनजाति (ST) को मान्यता दिनुपर्ने सम्बन्धमा पारित गरेको प्रस्ताव बारेमा श्री विनय तामाङज्युले व्यक्त गर्नुभएको विचारहरूको जानकारी प्राप्त भएको छ। उहाँका प्रक्रियागत चिन्ताहरूको सम्मान गर्दै, यस सम्बन्धमा केही महत्त्वपूर्ण पक्षहरू स्पष्ट पार्नु आवश्यक देखिएको छ। दार्जिलिङ बिधानसभा क्षेत्रका निर्वाचित विधायक (MLA) भएको नाताले म GTA सभाको पदेन (ex-officio) सदस्य हुँ, जुन गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन ऐन, २०११ को अध्याय १, धारा ५, उपधारा (३) अन्तर्गत स्पष्ट रूपमा उल्लेख छ। यस कानुनी व्यवस्थाअनुसार, GTA सभाका बैठकहरूबारे…
Read More
मणिपूर विश्वविद्यालय परिसरमा स्विमिङ पूलको आधार्शिला

मणिपूर विश्वविद्यालय परिसरमा स्विमिङ पूलको आधार्शिला

मणिपूर विश्वविद्यालय परिसरमा स्विमिङ पूलको आधार्शिला कोहिमा /मणिपूर राज्यका मुख्यमन्त्री एन विरेन सिंहले हिजो मणिपूर विश्वविद्यालय अन्तर्गत स्विमिङ पूल एवं ३३/११केवीको पावर स्टेशनको पनि आधार्शिला राखेको समाचार छ । मुख्यमन्त्री सचिवालयबाट प्राप्त समाचार अनुसार उनले बताए कि शिक्षाका संस्थाहरु हाम्रो लागि आधारभूत कुरा हो ।उनले अगाडि भने कि आज शिक्षा नरहेको समाज भनेको मानव रहित समाज जस्तो हो ।उनले अगाडि भने कि मणिपूर विश्वविद्यालय परिसरमा शिक्षाको साथ -साथै शारीरिक विकासका लागि स्विमिङ पूल पनि आवश्यक देखिन्छ किनभने आज शिक्षा संग खेल पनि जोडिएको पाइन्छ । उनले अगाडि थपे कि राज्यको स्थिति भने राम्रो छैन फेरि पनि सरकारले सक्दो पहल गर्दै…
Read More
नागाल्याण्ड राज्यको कोहिमा जिल्ला अन्तर्गत जुब्जा गाउँमा स्थित हाइड्रो शिव मन्दिरमा सरसफाइको खबर

नागाल्याण्ड राज्यको कोहिमा जिल्ला अन्तर्गत जुब्जा गाउँमा स्थित हाइड्रो शिव मन्दिरमा सरसफाइको खबर

हाइड्रो शिव मन्दिरमा सरसफाइको खबर कोहिमा /नागाल्याण्ड राज्यको कोहिमा जिल्ला अन्तर्गत जुब्जा गाउँमा स्थित हाइड्रो शिव मन्दिरमा आज युवाहरु द्वारा सरसफाइ गरेको समाचार छ ।मन्दिर सुत्रबाट प्राप्त समाचार अनुसार आज आइतबारको दिन पारेर केही युवाहरुले मन्दिरकोछत लगायत चारैतिर सरसफाइ गरेका छन ।सरसफाइ गर्दै गरेका एकजना युवाले बताए कि हामीहरू कुनै संस्थाबाट होइन न कुनै समितिबाट हो ।हामीले आफ्नो स्वइच्छाले मन्दिरको सेवा गरेको हो ।उनले अगाडि भने कि हामीले आफ्नो युवावर्गलाई प्रेरणा दिनको लागि पनि सेवाका कार्यहरू गर्नु आवश्यक पर्दछ ।उनले अगाडि थपे कि त्यसै त हाइड्रो शिव मन्दिर कोहिमा शहर देखि निकै दूर रहेकोले गर्दा आउन पाइदैन ।त्यसले पनि सेवा…
Read More
SIKKIM MILK UNION VEHICLE COLLIDES WITH ECO VAN NEAR MAYFAIR, GANGTOK; SIX INJURED, ONE CRITICAL

SIKKIM MILK UNION VEHICLE COLLIDES WITH ECO VAN NEAR MAYFAIR, GANGTOK; SIX INJURED, ONE CRITICAL

A serious road accident occurred near Mafare, Gangtok, on NH10, where a Sikkim Milk Union vehicle collided with an Eco Van, leaving six people injured. According to police reports, five passengers traveling in the Eco Van and the driver of the truck sustained injuries in the crash. Among them, one individual is reported to be in critical condition. Emergency responders and local authorities swiftly transported all the injured to Manipal Hospital for medical treatment.
Read More