Sikkim

बर्फबारी में फंसे पर्यट वाहनों को सुरक्षित निकाला एस एस बी के जवानों ने।

बर्फबारी में फंसे पर्यट वाहनों को सुरक्षित निकाला एस एस बी के जवानों ने।

दिनांक 28.11.24 को पर्यटक वाहन क्रमांक SK-01.J-2522 जो कि वाहिनी के प्रभाव क्षेत्र में रोंगली से होते हुए धूपीधारा गाँव की तरफ जा रही थी, जिसमें कुल 10 पर्यटक (पुरुष-05, महिला-03 और बच्चे-02) उपस्थित थे । वाह्य सीमा चौकी धूपीधारा से लगभग 1.5 किलो मीटर की दूरी पर बर्फबारी होने के कारण उक्त पर्यटक वाहन फिसल कर रास्ते के किनारे खाई की तरफ लटक गया जिसके कारण ट्रैफिक लगने लग गया ।बाह्य सीमा चौकी धूपीधारा को इसकी सूचना प्रातः 08:40 बजे के लगभग, मिलते ही सीमा चौकी प्रभारी की तत्परता से जवानों ने घटना स्थल पर पहुँच कर उक्त वाहन…
Read More
नागाल्याण्ड राज्यको कोहिमा जिल्लाभित्र हिजो रातीबाट निरन्तर रूपमा पानी परेकोले चिसो बढेको छ

नागाल्याण्ड राज्यको कोहिमा जिल्लाभित्र हिजो रातीबाट निरन्तर रूपमा पानी परेकोले चिसो बढेको छ

कोहिमा /नागाल्याण्ड राज्यको कोहिमा जिल्लाभित्र हिजो रातीबाट निरन्तर रूपमा पानी परेकोले चिसो बढेको समाचार छ ।मौसम विभागबाट प्राप्त समाचार अनुसार आगामी केही दिन सम्म निरन्तर रूपमा पानी पर्ने र चीसोको मात्रामा अधिक वृद्धि हुने कुरा छ ।विभागले अगाडि जनाए अनुसार यस चीसोको समयमा भने बालबच्चा एवं वयोवृद्धहरुलाई धेरै ख्याल राख्नु पर्ने कुरा पनि गरेको छ ।मौसम विभागले अगाडि थपे अनुसार चीसोको समयमा पानी पर्नाले खरीफको फसल भने राम्रो हुने र खेतीवालाहरुलाई भने खुबै फाइदा हुने छ ।मौसम विभागले अगाडि जानकारी दिए अनुसार चीसोबाट बाच्नको लागि आफुले सक्दो पाइला उठाउनु पर्ने र जनजीवन भने नोक्सान हुनुबाट बाच्नुपर्ने छ ।स्मरण रहोस गत…
Read More
मणिपूरमा अशान्तिको माहौल सरकारले लगायो कर्फ्यु

मणिपूरमा अशान्तिको माहौल सरकारले लगायो कर्फ्यु

मणिपूरमा अशान्तिको माहौल सरकारले लगायो कर्फ्यु कोहिमा /मणि राज्यको जीरिबाम जिल्लामा अहिले भने अशान्तिको माहौल छ ।गत सात तारीखको दिन केही कुकी अल्गाववादी संगठनहरुले अपहरण गरेकाहरुमा तीनजनाको शव बराक नदीमा पाए पस्चात क्रुद्ध जनमानसमा इम्फालमा केही मन्त्रीहरुका घर समेत आगो लगाए रुप सरकार समक्ष छिटो अपराधीलाई दण्ड दिने माग पनि गरेको छ ।अहिलेसम्म प्राप्त समाचार अनुसार सरकारले उपरोक्त भीडलाई काबु गर्न नसक्ने भएर आशु ग्यासको गोला दागे र पनि काबुमा पार्ने नस्केर जिल्ला प्रशासनले धारा १४४लगाएको छ ।विशेष सुत्रबाट प्राप्त समाचार अनुसार अहिलेसम्म राज्यमा ईन्टरनेट सम्म बन्द गरेको छ भने तनाव भने कमी आएको छैन ।प्राप्त जानकारी अनुसार गृह मन्त्रालयले…
Read More
मणिपूर राज्यका मुख्यमन्त्रीले गरे प्रोफेसनेल कोर्स कोचिङ स्किमको सुरुवात ।

मणिपूर राज्यका मुख्यमन्त्रीले गरे प्रोफेसनेल कोर्स कोचिङ स्किमको सुरुवात ।

मुख्यमन्त्रीले गरे प्रोफेसनेल कोर्स कोचिङ स्किमको सुरुवात कोहिमा /मणिपूर राज्यका मुख्यमन्त्री एन विरेन सिंहले गत केही दिन अगाडि प्रोफेसनेल कोर्स स्किमको आरम्भ गरेको समाचार छ । प्राप्त समाचार अनुसार अखिल भारतीय स्तरका परीक्षाहरु जस्तै JEE र NIIT को परीक्षाको समयमा विद्यार्थीहरुले झेल्नुपरेको विभिन्न समस्याहरुलाई समाधान गर्ने सरकारको प्रयास रहेको कुरा थाहा भएको छ ।समारोहमा बोल्दै मुख्यमन्त्री विरेनले भने कि विशेष गरेर JEE र NIIT एवं अन्य प्रोफेसनेल कोर्सको लागि आफ्नो स्तरमा प्रयास गरे तापनि सरकारले मद्दत गर्नु हाम्रो कर्तव्य रहने छ ।उनलेे अगाडि थपे कि अब देखि सरकारले यस्तो विद्यार्थीहरुलाई विद्यार्थी अनुदानको रूपमा मासिक चार हजार पाँच सय रुपियाँ दिने…
Read More
१६औं फाइनान्स कमिशनको बैठकमा मणिपूर राज्यका मुख्यमन्त्रीको सहभागिता

१६औं फाइनान्स कमिशनको बैठकमा मणिपूर राज्यका मुख्यमन्त्रीको सहभागिता

१६औं फाइनान्स कमिशनको बैठकमा मुख्यमन्त्रीको सहभागिता कोहिमा /मणिपूर राज्यका मुख्यमन्त्री एन विरेन सिंहले १६औं फाइनान्स कमिशनको बैठकमा सहभागिता गर्दै राज्यको विभिन्न स्थानमा प्रगति उन्नति र विकासको कामना गरेको खबर छ ।मुख्यमन्त्रीले अगाडि थपे कि आगामी दिनहरूमा फोरले सडक को परियोजनालाई थप मद्दत पाउने र बाधित परियोजनालाई पुनः संचालक गर्ने कुरा पनि गरेका छन ।मुख्यमन्त्रीले अगाडि भने कि राज्यलाई ओर्गानिक खेतीको रूपमा बढावा दिने र पोपी मुक्त बनाउनको लागि प्रयासरत रहेको छ ।उनले अगाडि थपे कि राज्यलाई अलगावमुक्त बनाउनको लागि पनि निरंतरता दिनेछ ।उनले अगाडि भने कि राज्यलाई शान्ति शौहार्द र भुखमरी मुक्त बनाउने प्रयास जारी छ ।जसले गर्दा राज्यले आफ्नो…
Read More
यूएनसीको बन्दले मणिपूर प्रभावित

यूएनसीको बन्दले मणिपूर प्रभावित

यूएनसीको बन्दले मणिपूर प्रभावित कोहिमा /गत केही दिन अगाडि केही मणिपुरीहरु द्वारा दुईवटा नागाकेटाहरुलाई गम्भीर रूपमा कुटपिट गरेको विरुद्धमा युनाइटेड नागा काउन्सिल (UN C)ले राज्यभरि नै बन्द गरेको समाचार छ । प्राप्त समाचार अनुसार राज्यका विभिन्न ठाउमा भने भाई टीका लगाउन आउने एवं मणिपुरी जातिको विशेष पर्व निङ्गोल चाकौबा मान्न आउनेहरुलाई समेत बन्दकर्मीहरुले आउन जान नदिएको खबर छ ।समाचारले अझै अगाडि थपे अनुसार अहिले सम्म प्राप्त समाचार अनुसार कतै कुनै अप्रिय घटना भएको खबर त छैन फेरि पनि राजमार्ग भने सुनसान अवस्थामा रहेको र पर्वको समयमा भने बन्द नगरेको राम्रो किनभने पर्व सालमा एकचो टी मात्रै आउछ ।हेर्दै जाउ बन्दको…
Read More
सेवानिवृत्ति सम्मान समारोह नाम दिदै बिदाई गर्यो पिएमश्री सरकारी बरिष्ठ माध्यामिक विद्यालय दिक्लिङले आर पि शर्मालाई ।

सेवानिवृत्ति सम्मान समारोह नाम दिदै बिदाई गर्यो पिएमश्री सरकारी बरिष्ठ माध्यामिक विद्यालय दिक्लिङले आर पि शर्मालाई ।

पाकिम जील्लाको पिएमश्री सरकारी बरिष्ठ माध्यामिक विद्यालय दिक्लिङमा आज १३ वर्ष अघिदेखि कार्यरत विद्यालय प्रिन्सिपल श्री आर पि शर्मालाई सेवानिवृत्ति सम्मानले अलङ्कृत गर्यो । दिपप्रज्वलन एवम् विद्यालय प्रिन्सिपल श्री दिपक शर्माको स्वागत मन्तव्य संगै श्रीगणेश भएको कार्यक्रममा पूर्व मन्त्री एवम् वर्तमान मुख्यमन्त्रीका सल्लाहकार विष्णु कुमार खतिवडा सभाध्यक्ष रहेका थिए।अन्य अतिथिहरुमा मुख्यमन्त्रीका गोपनीय सहायक श्री उर्गेन लेप्चा, सुचना आयुक्त श्री कुवेर भण्डारी, शिक्षा विभाग पाकिमका उपनिर्देशक, सेवानिवृत्त सचिव डि के भण्डारी एवम् दिक्लिङ बरिष्ठ माध्यामिक विद्यालयका पूर्व विद्यार्थी, मामजे एवम् छलमथाङ पाचेखानी ईकाइका पंचायतगण, विभिन्न विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका सदस्यहरू, अभिभावक लगायतको विशेष उपस्थिति रहेको थियो। सेवानिवृत्त प्राचार्यको व्यक्तित्व विशेष…
Read More
मणिपूर राज्यका मुख्यमन्त्री एन विरेनले हिजो नयाँ दिल्लीमा भएको बैठकमा भाग लिए

मणिपूर राज्यका मुख्यमन्त्री एन विरेनले हिजो नयाँ दिल्लीमा भएको बैठकमा भाग लिए

कोहिमा /मणिपूर राज्यका मुख्यमन्त्री एन विरेनले हिजो नयाँ दिल्लीमा भएको बैठकमा भाग लिएको समाचार छ ।एउटा विशेष सुत्रबाट प्राप्त समाचार अनुसार उनले केन्द्रको सडक एवं परिवहन मन्त्रालयको पुनर्निर्माणको लागि रहेको विभिन्न परियोजना बारे बैठकमा भाग लिएको र रहल परियोजनाको समापनको लागि पुनर्विचार गरेको पनि खबर छ ।सुत्रले अगाडि जनाए अनुसार केन्द्रीय सडक एवं परिवहन मन्त्री नीतिन गठकरीले बताए कि पूर्वोत्तरका विभिन्न राज्यहरूमा धेरै नै परियोजनाहरु समयमा सकिएका छैनन त्यसको समापन र नवीन परियोजनाबारे अगाडि छलफल गरिनुपर्छ भनेका छन ।बैठकमा सहभागी भए पश्चात मुख्यमन्त्री एन विरेनले भने कि राज्यको सडकको स्थितिमा अवश्य सुधार हुनेछ अनि कतिपय परियोजनाबारे पहल हुन बाकी रहेका…
Read More
MLA Shri Lok Nath Sharma inaugurated a man-made bird nest (Chara Ghaar) at Kameray Village under Pakyong District

MLA Shri Lok Nath Sharma inaugurated a man-made bird nest (Chara Ghaar) at Kameray Village under Pakyong District

Shri Lok Nath Sharma, MLA and Advisor for the PHE and Water Resources Department, visited Kameray village under the Rhenock Constituency. He was accompanied by Shri Bishnu Kumar Sharma, Advisor to the Hon’ble Chief Minister, Shri Urgent Lepcha, Chief Assistant (CA)to the HCM, Shri Robin Sewa, ADC Pakyong, newly elected executive bodies of the Kishan Morcha, local farmers and the public of Kameray. During the visit, Shri Lok Nath Sharma inaugurated a man-made bird nest (Chara Ghaar), which is crucial for the survival of certain bird species such as pigeons and others that are nearing extinction. The primary goal of…
Read More
चुनाउलाई केन्द्र गर्दै भावी रणनीति तयार पार्न सिङलिङमा एसकेएम पार्टीको सभा सम्पन्न

चुनाउलाई केन्द्र गर्दै भावी रणनीति तयार पार्न सिङलिङमा एसकेएम पार्टीको सभा सम्पन्न

सत्तारूढ सिक्किम क्रान्तिकारी मोर्चा पार्टीले सोरेङ-च्याखुङ समष्टिमा आगामी उप-चुनाउलाई केन्द्र गर्दै चुनावी रणनीति तयार पार्न समन्वयक सभा सम्पन्न भयो। सिङलिङस्थित एसकेएम उम्मेदवार आदित्य गोलेको निवास स्थानमा सम्पन्न सभामा सोरेङ-च्याखुङको लागि पार्टीद्घारा मनोनीत चुनाउ प्रचार समितिका समन्वयक तथा विधायक सञ्जित खरेलको अध्यक्षतामा सम्पन्न भएको हो। सभामा चुनाउ प्रचार समितिका समन्वयक तथा मुख्यमन्त्रीका प्रेस सल्लाहकार सीपी शर्मा, मन्त्री छिरिङ ठेन्डुप भोटिया, विधायक सुदेश कुमार सुब्बा, विधायक रिक्सल दोर्जी भोटिया, मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङ, उम्मेदवार तथा पूर्व विधायक आदित्य गोले, पार्टीका विभिन्न प्रकोष्ठको पदाधिकारीगण, पार्टीका जिल्ला कार्यकरणी समिति, सीएलसी अध्यक्ष भानु सुब्बा, सोरेङ-च्याखुङ समष्टिका जिल्ला अनि ग्राम पञ्चायतगण र पार्टीका सक्रिय कार्यकर्ताहरुको…
Read More