22
Oct
कोहिमा /मणिपूर राज्यका मुख्यमन्त्री एन विरेनले आफ्नो केबिनेटको बैठक गरेर विभिन्न विषयमा गहन छलफल भएको समाचार छ ।प्राप्त समाचार अनुसार मुख्यमन्त्री सचिवालयमा बसेको बैठकमा हाल दिल्लीमा भएको जातिहरु जसले पनि साम्प्रदायिक मुद्दामा सामेल भएको थिए उनीहरू बीच शान्ति स्थापनार्थ नयाँ पहल गरिनुपर्ने कुरा रहेको छ ।बैठक पछी मुख्यमन्त्रीले बताए कि हामीले राज्यमा शान्ति स्थापनार्थ केन्द्रमा विभिन्न कुराहरू राखे बमोजिम बैठक भएको छ ।उनले अगाडि थपे कि फेरि पनि आगामी बैठकमा अझै अन्य कुराहरूको गहन छलफल हुनेछ भन्ने आशा छ ।फेरि पनि बैठकको लागि तयारी गर्नुपर्ने छ ।उनले अगाडि थपे कि राज्यको विभिन्न जग्गामा अझै पनि घटना भएको खबर छ ।हामीले…
