Sikkim

पूर्वोत्तरमा पानी निरन्तर पर्दै

कोहिमा /आजभोलि पूर्वोत्तर भारतमा निरन्तर रूपमा पानी परेको समाचार छ ।प्राप्त समाचार अनुसार मणिपूर असम नागाल्याण्ड सिक्किम मिजोरम र मेघालयमा पनि गत केही दिनदेखि निरन्तर रूपमा पानी परेका खबर छ ।मौसम बिभागबाट प्राप्त समाचार अनुसार आगामी केही दिन सम्म पानी पर्ने छ ।मौसम विभागले अगाडि जनाए अनुसार कता कतै ठुलो पानी पर्ने एवं असिना सम्म आउन सक्ने कुरा पनि जनाएको छ । --डा हरिमोहन पोखरेलकोहिमा नागाल्याण्डल भारत
Read More
नागाल्याण्ड राज्यको राजधानी मानिने कोहिमा शहर पानीले भरियाे ।

नागाल्याण्ड राज्यको राजधानी मानिने कोहिमा शहर पानीले भरियाे ।

कोहिमा शहर पानीले भरिएको खबर छ कोहिमा /नागाल्याण्ड राज्यको राजधानी मानिने कोहिमा शहर पानीले भरिएको समाचार छ ।प्राप्त समाचार अनुसार केही दिन अधि करीब एक घन्टा निरन्तर रूपमा पानी पर्दा कोहिमा शहरका विभिन्न ठाउमा पानी भरिएको र आवतजावत निकै विघ्न बाधा आएको प्रत्यक्षदर्शीले बताएका छन ।सन् २०२० मा कोहिमा शहर भने smart cityको रूपमा चयनित भएको हो ।त्यस पछी सहरमा विभिन्न प्रकारको विकासमुलक काम भन्ने हुँदै आएका हुन ।फेरि पनि शहरीकरणको प्रक्रियामा सिवरको उचित व्यवस्थापन नगरेकोले गर्दा केही मात्रामा पानी पर्ने साथ शहरमा पानी भरिने गर्दछ।पानी धेरै मात्रामा भरिएको देखेर एक जना प्रत्यक्षदर्शीले बताए कि सरकारको minor irrigation &flood control…
Read More

Inauguration of MILL House and Rural Marketing Center by Additional District Collector Pakyong

Inauguration of MILL House and Rural Marketing Center by Additional District Collector Pakyong DistrictPakyong, September 3, 2024 — The Citizens Foundation’s HDFC Parivartan HRDP Sikkim project celebrated the official inauguration of the MILL House and Rural Marketing Center today, with Additional District Collector Pakyong District, Robin Sewa, presiding over the event. During his visit, ADC commended the project’s significant contributions to the local community. He highlighted the project's dedication to preserving local heritage through the Rice, Maize, and Mustard MILL infrastructure, which supports the grinding of organic, locally sourced products. Sewa emphasized that this initiative not only fosters sustainable agricultural…
Read More
NDMA Organises Orientation Coordination Video Conference to Enhance Disaster Preparedness

NDMA Organises Orientation Coordination Video Conference to Enhance Disaster Preparedness

NDMA Organises Orientation Coordination Video Conference to Enhance Disaster Preparedness Pakyong, 3 September (IPR): The National Disaster Management Authority (NDMA) organised an orientation coordination video conference today at the District Administrative Centre (DAC) in Pakyong. The conference, chaired by Maj. Gen. Sudhir Bahl (Retd.), Consultant (ME & IRS) at NDMA, Government of India, aimed at strengthening disaster preparedness and response strategies through the Incident Response System (IRS) framework. The virtual meeting was attended by Mr Agawane Rohan Ramesh, IAS, DC Pakyong; Mr Karma Gyamtso Bhutia, Sr. SP Pakyong; and Mr Sangay Gyatso Bhutia, ADC Pakyong, along with SDM Rangpo, Rongli…
Read More
नेशनल हाइवे -२९ को कोहिमा जिल्ला अन्तर्गत जुब्जा पूलको छेउमा गएको पैर्होमा केही मात्रामा सुधार

नेशनल हाइवे -२९ को कोहिमा जिल्ला अन्तर्गत जुब्जा पूलको छेउमा गएको पैर्होमा केही मात्रामा सुधार

नेशनल हाइवेमा केही सुधार भएको खबर कोहिमा /नेशनल हाइवे -२९ को कोहिमा जिल्ला अन्तर्गत जुब्जा पूलको छेउमा गएको पैर्होमा केही मात्रामा सुधार भएको खबर छ ।प्राप्त समाचार अनुसार अहिलेसम्म सानो र हल्का गाडीहरु भने आवतजावतको लागि one way route को रूपमा शुरु गरेको खबर छ ।विभिन्न संचार माद्यमबाट प्राप्त समाचार अनुसार आगामी केही दिन अझै लाग्ने संभावना रहे बताएका छ ।एउटा विशेष सुत्रबाट प्राप्त समाचार अनुसार भने निरन्तर रूपमा लेदो र पानीको बहावले गर्दा काममा निरंतरता दिनमा बाधा आएको खबर छ ।नेशनल हाइवे इन्फ्रासटज्चर एवं डिभेलपमेन्ट लिमिटेडको भनाइ अनुसार समयमा दिएको अर्को कम्पनीले काम नगरेको कारणले गर्दा हामीले आज रातदिन…
Read More
जडीबुटीको संरक्षण गर्दै छुबा हर्बल बोटनिक्स स्थापित

जडीबुटीको संरक्षण गर्दै छुबा हर्बल बोटनिक्स स्थापित

जडीबुटीको संरक्षण गर्दै छुबा हर्बल बोटनिक्स स्थापित गान्तोक, 1 सेप्टेम्बरः जडीबुटीको रोपणमार्फत स्वदेशी ज्ञानको संरक्षण, स्वास्थ्य चेतना एवम् फोहोर व्यवस्थापन सम्बन्धी आम मानिसमा सचेतना जगाउन शनिवार पूर्व सिक्किमको मार्ताम खण्ड प्रशासनिक केन्द्रअन्तर्गत छुबा सरकारी निम्न माध्यमिक विद्यालयमा एकदिने कौशल विकास कार्यक्रमसँगै छुबा हर्बल बोटनिक्सको स्थापना गरियो। होलिस्टिक हेल्थ एन्ड रिसर्च सेन्टर (एचएचआरसी)-को सहयोगमा आयोजन गरिएको यस कार्यक्रमको समन्वयक विद्यालयका शिक्षक दिपक शर्मा रहेका थिए। कार्यक्रमका मुख्य अतिथि एचएचआरसीका प्रधान निर्देशक डा. अरुण कुमार प्रधान अनि विशिष्ट अतिथि गान्तोकका महकुमा पुलिस अधिकारी टाशी छोपेल भोटिया र वन पर्यावरण एवम् वन्यजन्तु संरक्षण विभाग रोङ्लीका रेञ्ज अधिकारी बेनु राई थिए। विशेष अतिथिहरूमा रोङ्लीका…
Read More
Mr. Urgen Lepcha, the Hon’ble Chief Minister’s CA, led an inspection of the Nalagthang new cutting road

Mr. Urgen Lepcha, the Hon’ble Chief Minister’s CA, led an inspection of the Nalagthang new cutting road

Rhenock, August 30, 2024 — Mr. Urgen Lepcha, the Hon'ble Chief Minister's CA, led an inspection of the Nalagthang new cutting road in the Rhenock constituency, which remains incomplete and has not been completed properly. He was accompanied by engineers from the Public Works Department (PWD) and Power Department, along with contractors, panchayat members, and party workers. The visit aimed to review the progress of the road project, which is crucial for improving local connectivity. The government is expected to take steps to address the issues causing the delay and to expedite the project's completion. News:Yogendra Sharma
Read More
MP Rajya Sabha inspects Pakyong Bazar to address infrastructure challenges

MP Rajya Sabha inspects Pakyong Bazar to address infrastructure challenges

Mr DT Lepcha, Member of Parliament Rajya Sabha conducted a joint inspection of Pakyong Bazar today, addressing the infrastructure challenges faced by the local community. Accompanied by an inspection team comprising Mrs Laden Lamu Bhutia, Zilla Adakshya, Mrs Prabha Pradhan, Zilla Upadhakshya, and Mr Agawane Rohan Ramesh, DC Pakyong, Mr Robin Pd Sewa, ADC (Dev), Mr Arjun Gazmer, DE Water Resources, and panchayat members, along with the representatives from National Highways & Infrastructure Development Corporation Limited (NHIDCL), the visit aimed to assess the current state of the market area and identify solutions for existing issues. During the thorough inspection, Mr…
Read More
मणिपूर राज्यका मुख्यमन्त्रीले गरे नेशनल स्पोर्ट्स दिवसमा सहभागिता

मणिपूर राज्यका मुख्यमन्त्रीले गरे नेशनल स्पोर्ट्स दिवसमा सहभागिता

कोहिमा /मणिपूर राज्यका मुख्यमन्त्री एन विरेन सिंहले हिजो नेशनल स्पोर्ट्स दिवसमा सहभागिता गरेको समाचार छ ।प्राप्त समाचार अनुसार मुख्य अतिथिको रूपमा सहभागी हुँदै उनले भने कि भारतेली खेलकुदको इतिहासमा मणिपूर राज्यको अलग्गै पहिचान छ किनभने राज्यले रास्ट्र र अन्तर्राष्ट्रिय स्तरमा समेत खेलाडी दिन सकेको छ ।उनले अगाडि थपे कि हाम्रो खेलाडीहरुको पनि अलग्गै पहिचान रहेको पनि छ ।जसले आफ्नो मेहनतले गर्दा आज हाम्रो राज्यको शिर उच्च स्थानमा राख्न सक्ने भएको र गर्वको अनुभव गर्न सकिन्छ ।उनले अगाडी थपे कि खेलकुदको लागि आज सरकारले विश्वविद्यालय बनाउन सामर्थ्य राख्न पाउनु पनि एउटा गौरान्वित इतिहासको पल हो भन्न सकिन्छ ।उनले अगाडि थपे कि…
Read More