Sikkim

CM chairs first Cabinet Meeting with his new Council of Ministers

CM chairs first Cabinet Meeting with his new Council of Ministers

Following the swearing-in ceremony, Chief Minister Mr Prem Singh Tamang convened the first cabinet meeting at the secretariat today. The meeting began with a two-minute silence to honor the victims of the recent landslide in Majhua village in Yangang, Namchi District. The cabinet decided to grant ex-gratia payments according to SDRF norms and to construct a house for each affected family under the SGAY scheme. It also commended the swift response from departments, local administration, NGOs, and individuals involved in recovery, evacuation, and relief efforts. The cabinet made several significant recommendations, including: 1. Recommendation of MLA, Mr Sanjeet Kharel, for…
Read More
एसकेएम अध्यक्ष पीएस गोलेले लिए दोस्रोपटक मुख्यमन्त्रीको रूपमा पद अनि गोपनीयताको शपथ

एसकेएम अध्यक्ष पीएस गोलेले लिए दोस्रोपटक मुख्यमन्त्रीको रूपमा पद अनि गोपनीयताको शपथ

एसकेएम अध्यक्ष पीएस गोलेले लिए दोस्रोपटक मुख्यमन्त्रीको रूपमा पद अनि गोपनीयताको शपथ, मुख्यमन्त्री प्रेम सिंह तामाङको मन्त्रीमण्डलमा सोनाम लामा, अरुण कुमार उप्रेती, साण्डुप लेप्चा, भीमहाङ लिम्बु, भोजराज राई, जीटी ढुंगेल, पुरण कुमार गुरुङ, पिन्चो नामग्याल लेप्चा, नर बहादुर दाहाल, राजु बस्नेत र छिरिङ ठेण्डुप भोटियाले पाएँ स्थान सरोज गुरुङ 11 औं सिक्किम विधानसभा चुनाउमा प्रचण्ड जीत हासिल गरेर लगातार दोस्रोपटक राज्यको सत्तामा आसिन बन्न सफल एसकेएम पार्टीका अध्यक्ष एवं विधायक दलका नेता प्रेम सिंह तामाङ (गोले)-ले मुख्यमन्त्रीको रूपमा पद अनि गोपनीयताका शपथ लिएका छन्। गान्तोक पाल्जोर स्टुडियममा आयोजित शपथ कार्यक्रममा राज्यपाल लक्ष्मणप्रसाद आचार्यले मुख्यमन्त्री गोलेलाई शपथ दिलाएका हुन्। एसकेएम अध्यक्ष…
Read More
नवनिर्वाचित लोकसभा सांसद डा इन्द्रहाङ सुब्बाले गरे राज्यपाल श्री लक्ष्मणप्रसाद आचार्यसित भेट ।

नवनिर्वाचित लोकसभा सांसद डा इन्द्रहाङ सुब्बाले गरे राज्यपाल श्री लक्ष्मणप्रसाद आचार्यसित भेट ।

नवनिर्वाचित लोकसभा सांसद डा. इन्द्रहाङ सुब्बाले गरे राज्यपाल श्री लक्ष्मणप्रसाद आचार्यसित भेट । पहिलो कार्यकालमा उहाँको मार्गदर्शनको लागि धन्यवाद दिनका साथै दोस्रो कार्यकालको लागि मागे आशीर्वाद। सिक्किमका नवनिर्वाचित लोकसभा सांसद डा0 इन्द्रहाङ सुब्बाले आज सिक्किम राज्यका माननीय राज्यपाल श्री लक्ष्मणप्रसाद आचार्यलाई सिक्किम हाउस, नयाँ दिल्लीमा भेट गरेका छन्। माननीय राज्यपाल राष्ट्रपति भवनमा माननीय प्रधानमन्त्री श्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुन दिल्लीमा रहनुभएको समय सांसद सुब्बाले भेट गरेका हुन्। यो भेटको क्रममा सांसद सुब्बाले माननीय राज्यपाललाई हाम्रो पहिलो कार्यकालमा उहाँको मार्गदर्शनको लागि धन्यवाद दिनका साथै दोस्रो कार्यकालको लागि आशीर्वाद लिएको आफ्नो सामाजिक सञ्जाल पृष्ठमा उल्लेख गरेका छन्। माननीय राज्यपालले…
Read More
१०३ वर्षीय जेष्ठ नागरिकको अध्यक्षतामा छलमथाङ पाचेखानीमा सम्पन्न भयो विश्व पर्यावरण दिवस ।स्थानीय भेकका जेष्ठ नागरिकहरु सम्मानित साथै वृक्षारोपण

१०३ वर्षीय जेष्ठ नागरिकको अध्यक्षतामा छलमथाङ पाचेखानीमा सम्पन्न भयो विश्व पर्यावरण दिवस ।स्थानीय भेकका जेष्ठ नागरिकहरु सम्मानित साथै वृक्षारोपण

जील्ला पञ्चायत उपाध्यक्ष पाकिम जील्ला श्रीमती प्रभा प्रधान र छलमथाङ पाचेखानी ग्राम पञ्चायत इकाईको आयोजनामा आज पूर्व सिक्किमको पाकिम जील्लामा स्थापित पाचेखानी बहुउद्देश्यीय सामुदायिक भवनको प्रेक्षालयमा विश्व पर्यावरण दिवस सम्पन्न भयो ।कार्यक्रमको प्रथम चरणमा मुख्य अतिथि लगायत विशिष्ट अतिथिहरुको सक्रिय सहभागीमा सामुदायिक भवन परिसरमा वृक्षारोपण सम्पन्न गरियो। कार्यक्रम छलमथाङ पाचेखानी ग्रामका १०३ वर्षीय जेष्ठ नागरिक चन्द्र दास बस्नेतको मुख्य आतिथ्यमा सम्पन्न भएको थियो।विशिष्ट अतिथिमा शिक्षा विभाग, वन विभाग, खाद्य विभागका पदाधिकारीगण, विभिन्न विद्यालयलाई प्रतिनिधित्व गरि आउनुभएका प्रधानाध्यापक, प्रिन्सिपल, शिक्षक शिक्षिका, विद्यार्थी छात्र छात्रा, स्थानीय पञ्चायत, अन्य ग्राम पञ्चायत इकाईका पञ्चायत प्रतिनिधि लगायत गाउँका जेष्ठ एवम् युवा नागरिकहरुको उपस्थिति रहेको थियो…
Read More
लाभा छेउ दुर्घटना ।दुर्घटनामा वाहन चालक सहित तीनजनाको मृत्यु ।

लाभा छेउ दुर्घटना ।दुर्घटनामा वाहन चालक सहित तीनजनाको मृत्यु ।

लाभा छेउ दुर्घटना ।दुर्घटनामा वाहन चालक सहित तीनजनाको मृत्यु । मृत्यु हुनेमा साङ्से निवासी बिनोद छेत्री अनि उनका 2 महिनाको नानी रहेको बताइएको छ।पत्थर झोडादेखी कालेबुङ फर्किरहेको समय आज राती 12 देखि 1 बजि उक्त दुर्घटना भएको बताइएको छ।वाहनमा चालक दिपेश कार्की साथमा बिमल छेत्री उनकी पत्नी स्नो मोक्तान अनि दुई नानीहरु (अवि छेत्री(4वर्ष) ,अभियान छेत्री(2 महिना) जम्मा 5 जना सवार थिए।जहाँ चालक,पिता अनि 2 महिना नानीले ज्यान गुमाए।जहाँ पत्नी अनि ठूलो नानी भने जिवित रहेको बताइएको छ। https://youtu.be/Z3Mf51YjrgY
Read More
राष्ट्रिय राजमार्ग -१० टिस्टा नजिक रविझोडाबाट एक युवकले नदिमा हाम फालेर गरे आत्माहत्या ।

राष्ट्रिय राजमार्ग -१० टिस्टा नजिक रविझोडाबाट एक युवकले नदिमा हाम फालेर गरे आत्माहत्या ।

आज दिउँसो लगभग 3 बजी एक युवकले टिस्टा नदीमा हाम्फालेर ज्यान फालेका छन्। टिस्टामा केही समय अघिसम्म फोनमा कुरा गरिहेको युवकले एका एक नदीमा हाम फाले पछि नदीको तेज बहाउले बगाएको एनएच 10 मा यात्रारत प्रत्यक्षदर्शीहरूले बताएको छ। युवकले अचानक आत्महत्या गर्ने निर्णय किन गऱ्यो पत्तोफाँट लागेको छैन। प्राप्त जानकारी अनुसार युवक पेशोक निवासी राजेश गजमेर हुन्। समाचार लेखुञ्जेल टिस्टा रङ्गी रेस्क्यु टीमले खोजी अभियान शुरु गरिसकेको छ। यसैगरि कालेबुङ पुलिसले पनि सूचना पाएपछि कार्वाही शुरु गरेको छ भने युवकको चिनो पाइएको छैन। टिस्टाको उर्लन्दो भेलले बगाएपछि हेर्दा हेर्दै युवक पानीमा डुबेको प्रत्यक्षदर्शीहरूले बताएका छन्। https://youtu.be/4c-F1dMu05s
Read More
Second Randomization of Counting Personnel held for Soreng district

Second Randomization of Counting Personnel held for Soreng district

Soreng, 1 June 2024 In readiness of the upcoming counting of votes for Soreng district, the Assembly Constituency wise second randomization of Counting Personnel was held at the DAC Soreng, today. The entire process was carried out in the presence of Ms Yishey D Yongda, DEO/ DC Soreng and the Counting Observers Mrs Rikse R. Marak (SCS) for 07- Soreng Chakung and Mr Rajesh Kumar Shavan (SCS) for 08-Salghari-Zoom. Also, in attendance were Mr Dhiraj Subedi Deputy DEO/ ADC Soreng, Mr DR Bista SDM (HQ), Mr Sunny Kharel SDM Soreng for 198 Counting Personnel including 50 Supervisors, 88 Counting Assistants…
Read More
Sarathi 1.0 observed World No Tobacco Day in Secondary Schools and senior secondary schools falling under Pakyong District.

Sarathi 1.0 observed World No Tobacco Day in Secondary Schools and senior secondary schools falling under Pakyong District.

PAKYONG,31/MAY/2024: Under the vision of the HCM Shri Prem Singh Tamang (Golay)to make Sikkim free from addiction and to promote mental well being Sarathi 1.0 (supported by Titan Company Limited) observed World No Tobacco Day in Secondary Schools and senior secondary schools falling under Pakyong District.The theme for the day was “Protect Children from Industry interference” Following Schools participated in observation of the day Duga SS, Amba SS, Phademchen SS, Pademchey SS, Tareythang SS, Mazitar SS, Assamlinzey SSS, Lingtam SS, Rolep SSS, Tarpin SS, Sudunglakha SS, Machong SSS, Linkey SS, Aritar SS, Mamring SSS, Bering SS, Rhenock SSS, Mulukey SSS,…
Read More
सिक्किम र उत्तर बङ्गालको निम्ति शुरू भयो भिजन फर विकसित भारत अनि शोधपत्र लेखन प्रतियोगिता

सिक्किम र उत्तर बङ्गालको निम्ति शुरू भयो भिजन फर विकसित भारत अनि शोधपत्र लेखन प्रतियोगिता

सिक्किम र उत्तर बङ्गालको निम्ति शुरू भयो भिजन फर विकसित भारत अनि शोधपत्र लेखन प्रतियोगिता गान्तोक ३० मई । भारतीय शिक्षा मण्डलद्वारा सिक्किम र उत्तर बङ्गालको निम्ति मिशन फर विकसित भारत अभियान आरम्भ गरेको छ। अतिरिक्त मुख्य सचिव शिक्षा विभाग आर तेलाङ मुख्य अतिथि रहेको कार्यक्रममा भिजन फर विकसित भारतको व्यानर सार्वजनिक गरेर शोधपत्र लेखन प्रतियोगिताको निम्ति आह्वान गरिएको छ। भारत भरिमा हुने शोधपत्र लेखन प्रतियोगिता चलिरहेको छ। सिक्किमका विभिन्न विश्वविद्यालय महाविद्यालय र अन्य शैक्षिक संस्थानका विद्यार्थी शोधमा चासो राख्नेहरूको निम्ति रिसर्च पेपर लेखनबारे जागरूकता प्रदानको कार्यक्रम पनि सम्पन्न गरियो। कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य अतिथि आर तेलाङ‌ले पूर्वीय दर्शनले दिएको…
Read More