20
Sep
झापा । झापाको मेचीनगरमा शनिबार विहान एउटा हात्ती मृत फेला परेको छ । मेचीनगर – १ बाहुनडाँगीमा विहान करिब २२ वर्षको माउ हात्ती मृत फेलापरेको स्थानीयले बताएका छन् । थप विवरण आउन बाँकी छ ।
