Siliguri ,Doors , Darjeeling, Kalingpong

सुशन थापाले राष्ट्रिय कराते टोलीको छनोट ट्रायलको लागि रेफ्रीको रूपमा भाग लिए।

सुशन थापाले राष्ट्रिय कराते टोलीको छनोट ट्रायलको लागि रेफ्रीको रूपमा भाग लिए।

कालिम्पोङका सुशन थापाले अक्टोबर १२ देखि १४ सम्म मेघालयको नेहू क्याम्पसस्थित साई एसटीसी शिलोङमा आयोजित राष्ट्रिय कराते टोलीको लागि खुला छनोट ट्रायलमा प्राविधिक अधिकारीको रूपमा सफलतापूर्वक भाग लिएका छन्। एसियाली खेलकुद २०२६ लगायत आगामी अन्तर्राष्ट्रिय प्रतियोगिताहरूको तयारीका लागि भारतीय खेलकुद प्राधिकरण (एसएआई) द्वारा छनोट ट्रायल आयोजना गरिएको थियो। भारतीय खेलकुद प्राधिकरण (एसएआई) ले छनोट ट्रायल सञ्चालन गर्न एसियाली कराते महासंघ र विश्व कराते महासंघका २५ अन्तर्राष्ट्रिय योग्य रेफ्रीहरूलाई छनोट गरेको थियो।यस मध्ये सुशन पनि एक रेफ्री हुन। सुशनले भारत सरकारको पर्यवेक्षणमा साईद्वारा दिइएको कराते खेलाडी र अधिकारीहरूका लागि यो उत्कृष्ट प्लेटफर्म भएको बताए। प्राविधिक अधिकारीको रूपमा सेवा गर्ने अवसर दिएकोमा…
Read More
RSS Launches Year-long Centenary Celebrations with Path Sanchalan in Gangtok and Pakyong

RSS Launches Year-long Centenary Celebrations with Path Sanchalan in Gangtok and Pakyong

The Rashtriya Swayamsevak Sangh (RSS) has launched a year-long celebration to mark its centenary year (1925–2025). The commemorative program will continue until Vijayadashami 2026 and include a series of events across the country. In Sikkim, the RSS inaugurated its centenary celebrations with a path sanchalan (march) held in Gangtok and Pakyong. The march in Gangtok began from Zero Point and concluded at Thakurbari Temple, passing through TN Junction, MLA Hostel, and Old Sadar Thana. RSS volunteers from Gangtok district participated in the march in uniform. The event was graced by prominent RSS leaders, including Vishwarup Kundu, Daya Ram Bhattarai, and…
Read More
Heavy Vehicle Movement Restricted on NH-10 After Road Collapse at 29th Mile

Heavy Vehicle Movement Restricted on NH-10 After Road Collapse at 29th Mile

Heavy Vehicle Movement Restricted on NH-10 After Road Collapse at 29th Mile Gangtok, October 11: Due to the collapse of a bench section at 29th Mile along NH-10, traffic movement for all heavy vehicles will be restricted on the highway from October 11, 2025 (00:00 hrs) to October 14, 2025 (18:00 hrs), or until further notice. The restriction has been imposed to ensure public safety and facilitate necessary repair and restoration works on the affected stretch. Light vehicles will be allowed to ply with caution, while authorities have urged transporters and travelers to plan their movement accordingly to avoid inconvenience.…
Read More
Stuck in the midst of river Fagu in rising water, 27 school students in a bus have a miraculous escape

Stuck in the midst of river Fagu in rising water, 27 school students in a bus have a miraculous escape

Stuck in the midst of river Fagu in rising water, 27 school students in a bus have a miraculous escape At least 27 school students had a miraculous escape on Tuesday morning when the vehicle carrying the students fell into the Fagu river at a stretch where there is no bridge. With the monsoon getting worse by the day and overnight heavy rain, the students of Yudhveer Higher Secondary School of Gorubathan under the Kalimpong district survived by sheer luck. The 27 students of Farsitar Forest Settlement under the Pokhrebung Gram Panchayat left for school in the morning in a…
Read More
कालेबुङ बोङ बस्ती अवस्थित गणेश हाइ स्कूलमा स्मार्ट क्लासको गरियो आरम्भ।

कालेबुङ बोङ बस्ती अवस्थित गणेश हाइ स्कूलमा स्मार्ट क्लासको गरियो आरम्भ।

केन्द्र सरकारको सहयाेगमा राज्यको शिक्षा बिभाग द्वारा धन राशि आवन्तन गराए शिक्षालाई आधुनिक दिशामा अघि बढाउन विद्यार्थीहरूमा पढाईमा रुचि बढाउन सुक्रबार अद्घटान गरिएको हो।स्कूलका मनेगिङ कमिटिका उपाध्यक्ष सन्तोष दाहालको बाहुलीबाट क्लास रुमको उद्घाटन गरियो। उद्घाटन कार्यक्रम मा स्कूलका प्रधान अध्यापक हेम कान्त भण्डारी लगायत स्कूलका शिक्षक गण सरस्वती निम्न बुनियादी स्कूल गैरी गाउँ निम्न बुनियादी स्कूल बोँग बुनियादी स्कूल लगायत ब्राइट लाइफ अकादमी लगायत अन्य विभिन्न स्कूलका विद्यार्थीहरु शिक्षक गणको उपस्थिति रहेको थियो। शिक्षक सुराजमनी प्रधानले संचालन गरेको कार्यक्रममा शिक्षकहरूले यसको प्रदर्शन गरेर देखाएका थिए। विद्यार्थीहरूमा पढाइको निम्ति उत्साह थप्न यसले सहयाेग पुगेको बताइएको छ।यो प्रवृदिमा शिक्षकले पढाउँदा त्यसको भिडियो…
Read More
पानीटँकी खरिबारी क्षेत्रबाट लागुऔषधसहित दम्पती पक्राउ । पुलिसले लागुऔषध सहित नगद पनि गर्यो बरामद ।

पानीटँकी खरिबारी क्षेत्रबाट लागुऔषधसहित दम्पती पक्राउ । पुलिसले लागुऔषध सहित नगद पनि गर्यो बरामद ।

खरिबारीको पानीटङ्की क्षेत्रमा लागुऔषधसहित नीलकण्ठ बर्मन र रञ्जना बर्मन दम्पती पक्राउ परेका छन् ।पानीटँकी नजिकै रहेको गोन्डोगोल जोतमा रहेको एक घरमा शुक्रबार पानीटँकी थानाबाट पुलिसले छापा मारेको बताइएको छ । छापा मार्दा पुलिस अधिकारीहरूले २२ ग्राम ब्राउन सुगर, १४ बोतल प्रतिबन्धित कफ सिरप र १ लाख १३ हजार नगद बरामद गरेका छन् ।पक्राउ परेका दम्पतीलाई शनिबार सिलगढी उप-विभागीय अदालतमा पेश गरियो। प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ ।
Read More
गजलडोबा टिस्टा नदीमा छेतर पुजा सम्पन्न।

गजलडोबा टिस्टा नदीमा छेतर पुजा सम्पन्न।

डोह ङाग छोइ खोर्लिङ गुम्बाले आज छेतर पुजाको आयोजना गरेको थियो। बौद्ध धर्म परम्परा अनुसार, छेतर पुजालाई आयु वरदान मानिन्छ। र धार्मिक परम्परा अनुसार नदीमा माछा दान गरेर आयु वरदानको पुजापाठ गरिन्छ।यसै पुजा सम्पन्न गराउन आज सिलगडीको गुरूङ नगरमा अवस्थित उक्त गुम्बाबाट धर्मगुरूहरूको एउटा टोलीसँगै भक्तजनहरू गजलडोबा पुगेका थिए।गुम्बा सञ्चालन समितिका अध्यक्ष डीबी योञ्जनले आज सम्पन्न भएको पुजा बारे जानकारी दिँदै भने, “हाम्रो धर्ममा यो पुजा एकदमै महत्त्वपूर्ण छ। आयु वरदानको पुजा हामीले प्रत्येक वर्ष गर्दै आइरहेका छौँ। वरदानको लागि माछा दान गर्न हामी आज टिस्टा नदीमा आएका छौँ। यो नदी एतिहासिक साथै संस्कृतिक रूपमा पनि हाम्रो निम्ति महत्त्वपूर्ण छ”।गुम्बाका…
Read More