Cleanliness

बन्दे भ्यू पोइन्टमा सशस्त्र सिमा बल 69 औं बाहिनीले चलायो सफाई अभियान।

बन्दे भ्यू पोइन्टमा सशस्त्र सिमा बल 69 औं बाहिनीले चलायो सफाई अभियान।69 औं बाहिनी सशस्त्र सिमा बल एसएसबी पाक्योङ (सिक्किम) द्वारा "मेरी लाइफ" मिशन अन्तर्गत सिक्किम राज्यका स्वतन्त्रता सेनानी वन्दे पोखरेलको नाममा स्थापित बन्दे भ्यू पोइन्ट वृहत सफाई अभियान सञ्चालन गर्यो । जस अन्तर्गत सेनाका कर्मचारीहरू र स्थानीयहरू मामरिङ, ढाडगाउँ, ताक्छाङ , तारेथाङका नागरिकको पनि सरसफाई अभियान अवधि उपस्थिति रहेको थियो । यस अवधिमा ६९ औं वाहिनी एस. एस. बि. कमाण्डेन्ट श्री अमित सिंह, स्वयम्सिद्धा अध्यक्ष श्रीमती सञ्जु सिंह, डेपुटी कमाण्डेन्ट श्री सरोज उपाध्याय, अम्बा मामरिङ की पञ्चायत उपाध्यक्ष श्रीमती बी. के रसाईली, स्थानीय समाजसेवी श्री शान्तिप्रसाद सापकोटा, सञ्चारकर्मी लगायत…
Read More