News & video

Pakyong District Observes Nasha Mukt Bharat Abhiyan Pledge

Pakyong District Observes Nasha Mukt Bharat Abhiyan Pledge

November 18 : Pakyong district today joined the nationwide observance marking the culmination of five years of the Nasha Mukt Bharat Abhiyan (NMBA) by conducting a coordinated pledge-taking ceremony across various government departments and offices. The initiative aimed to reinforce the national commitment towards building a drug-free, healthy, and empowered society. The district-wide programme witnessed active participation from officials, staff, and community representatives, who collectively took the Nasha Mukt Bharat pledge, with a collective resolve to work towards a safer, drug-free Pakyong district, aligning with the national vision of a healthier and more responsible India under the Nasha Mukt Bharat…
Read More
भारत-बङ्ग्लादेश सिमानामा बीएसएफ-को गोली लागेर एकजना गम्भीर घाइते

भारत-बङ्ग्लादेश सिमानामा बीएसएफ-को गोली लागेर एकजना गम्भीर घाइते

दिनहाटाको गितालदह भारत-बङ्ग्लादेश सीमामा बीएसएफ-ले चलाएको गोली लागेर एकजना तस्कर गम्भीर रूपले घाइते भएको छ। बीएसएफ-को 90औ बटालियन सूत्रले दिएको जानकारी अनुसार आज लगभग 30 जना मानिसहरूको एउटा तस्कर गिरोहले भारत-बङ्ग्लादेश सीमाबाट 30 वटा गाई-गोरूहरू तस्करी गरेर बङ्ग्लादेश लैजाने कोशिश गरिरहेको थियो। ड्यूटीमा तैनाथ बीएसएफ-का जवानहरूले तस्कर गिरोहलाई गाई-गोरूको तस्करी रोक्ने प्रयास गर्दा उल्टै तिनीहरूले बीएसएफ जवानहरू माथि हमला गरेर तस्करी गर्ने प्रयास गरे। यसपछि बीएसएफ जवानहरूले आत्मरक्षाको लागि गोली चलाए। उक्त गोलीबारीमा एकजना तस्कर गम्भीर रूपमा घाइते भएको छ भने अन्य सबै जना घटनास्थलबाट चम्पट कसे। बीएसएफ सूत्र अनुसार घाइते तस्करको नाम सूर्यजीत बर्मन (30) हो। तिनी गितालदह दक्षिण…
Read More