पूर्वोत्तरमा पानी निरन्तर पर्दै

कोहिमा /आजभोलि पूर्वोत्तर भारतमा निरन्तर रूपमा पानी परेको समाचार छ ।
प्राप्त समाचार अनुसार मणिपूर असम नागाल्याण्ड सिक्किम मिजोरम र मेघालयमा पनि गत केही दिनदेखि निरन्तर रूपमा पानी परेका खबर छ ।
मौसम बिभागबाट प्राप्त समाचार अनुसार आगामी केही दिन सम्म पानी पर्ने छ ।
मौसम विभागले अगाडि जनाए अनुसार कता कतै ठुलो पानी पर्ने एवं असिना सम्म आउन सक्ने कुरा पनि जनाएको छ ।


–डा हरिमोहन पोखरेल
कोहिमा नागाल्याण्डल भारत

By News Pratibeemba

News around the World

Leave a Reply

Your email address will not be published. Required fields are marked *