राष्ट्रिय राजमार्ग 10 को 28 माईल खण्डमा रिकभरी भ्यान दुर्घटना, दुर्घटना परि एकको मृत्यु एक निखोज ।

राष्ट्रिय राजमार्ग 10 को 28 माईल खण्डमा रिकभरी भ्यान दुर्घटना, दुर्घटना परि एकको मृत्यु एक निखोज ।

आज राती राष्ट्रिय राजमार्ग 10 अन्तर्गत टिस्टा रम्बी सडक खण्डको 28 माइलमा एउटा रिकभरी भ्यान दुर्घटना हुदा चालकको मृत्यु भएको खबर श्रोतबाट थाहा लागेको छ ।

चालकको नाम रोशन बिष्ट रहेको र सोही भ्यानमा अझ एक व्यक्ति रहेको र उनि निखोज रहेको पुलिस सुत्रले बताएको छ ।

घटना आज मध्यरात 1 बजे तिर भएको थाहा लागेको छ । घटनाको कारण र मृतको उद्दारका निम्ति रम्बी पुलिस घटना स्थलमा आईपुगेका छन् र घटनाको छानविन गरिरहेको बताईएको छ ।

By News Pratibeemba

News around the World

Leave a Reply

Your email address will not be published. Required fields are marked *