मणिपूर राज्य सरकारले गर्‍यो मजदुरहरुलाई सहयोग

राज्य सरकारले गर्‍यो मजदुरहरुलाई सहयोग

9 January 2024

कोहिमा /मणिपूर सरकारले हिजो राज्यका विभिन्न तप्काका मजदुरहरुलाई एक पटक सरकारको तर्फबाट सहयोग गरेको समाचार छ ।
मुख्यमन्त्री सचिवालयबाट प्राप्त समाचार अनुसार सहयोग राशि बितरण कार्यक्रममा बोल्दै उनले भने कि मजदुरहरुको दु:खलाई ध्यानमा राखेर नै सरकार एक पटक सहयोग गर्दै प्रत्येक मजदुर लाई पाँच हजार सहयोग गरेको छ ।


उनले अगाडि थपे कि राज्यको स्थिति भने चिन्ताजनक भए पनि सरकार जनताको हरेक दुख-दर्दमा उभिएर काम गरिरहेको छ ।
उनले अगाडि थपे कि सरकारले ग्रामीण स्तरमा रोजगारी र आत्मनिर्भर बनाउने प्रयास गरेको छ भने गरीबीको स्तरमा भने सुधार ल्याउने पनि प्रयास गरेको छ ।


उनले अगाडि थपे कि राज्यका कतिपय स्तरमा कार्य गर्नुपर्ने छ ।जसमा जनता जनार्दन बिना सम्भव छैन ।
स्मरण रहोस मणिपूर सरकारले लगभग दुईलाई भन्दा बढी मजदुरहरुलाई सहयोग गरेको खबर छ ।जुन ऐतिहासिक पहल हो ।


–डा हरिमोहन पोखरेल
कोहिमा नागाल्याण्ड

By News Pratibeemba

News around the World

Leave a Reply

Your email address will not be published. Required fields are marked *