श्रीमती र छोराको हत्या गरी आफू पनि आत्महत्या गरे।

श्रीमती र छोराको हत्या गरी आफू पनि आत्महत्या गरे।

सिलिगुढी समरनगर बहुबजार इलाकामा श्रीमती र छोराको हत्या गरी आफू पनि आत्महत्या गरेको घटनाले इलाकामा सनसनी मच्चिएकोछ। श्यामल रायले आफ्नो श्रीमती पुष्पा राय र छोरा पिन्टु रायलाई हत्या गरी आफू पनि आत्महत्या गरेको घटना घटेको छ। घटनाको खबर पाउनासाथ पुलिस घटनास्थलमा पुगेर शवलाई उद्धार गरी पोस्टमार्टमको निम्ति उत्तर बंगाल मेडिकल कलेज वा अस्पताल पठाएका छन्। पुलिस जाँचमा जुटेका छन्। घटनास्थलमा मानिसहरूको व्यापक भीड रहेको छ।

By News Pratibeemba

News around the World

Leave a Reply

Your email address will not be published. Required fields are marked *