नेपालकाे बाहुनडागीमा हात्ती मृत फेला

झापा । झापाको मेचीनगरमा शनिबार विहान एउटा हात्ती मृत फेला परेको छ ।

मेचीनगर – १ बाहुनडाँगीमा विहान करिब २२ वर्षको माउ हात्ती मृत फेलापरेको स्थानीयले बताएका छन् ।

थप विवरण आउन बाँकी छ ।

By News Pratibeemba

News around the World

Leave a Reply

Your email address will not be published. Required fields are marked *