28
Oct
गत: 26 अक्टुबर 2026 काे दिन नेपालका बरिस्ठ कविवर , प्रखर समालाेचक ,छन्दविद तथा भूतपूर्व प्राज्ञ नेपाल प्रज्ञा प्रतिष्ठानका प्रा० डा० देवी नेपालसहित उनका दुई कवि छाेरीहरू अनुज्ञा नेपाल र प्रविज्ञा नेपाल साथै डा० नेपालका धर्मपत्नी टीका नेपालसंग साहित्य सुनाैं परिवार मिरिकका सदस्यहरूले संस्थाका सह सचिव अजम प्रधानकाे घरमा साहित्यिक भेटघाट गरेकाे जानकारी पाइएकाे छ ।उक्त भेटघाटमा साहित्य सुनाैं परिवारकाे तर्फबाट अध्यक्ष अमर दुङमाली,सह सचिवद्वय अजम प्रधान र गणेश बराईली,आन्तरिक जाँचक अर्जुन प्रधान साथै सदस्य जगत भणडारीले सहर्दपुर्ण भेटघाट गरेर नेपाल र दार्जिलिङ क्षेत्रकाे साहित्यिक गतिविधिबारे चर्चा गरेकाे जान्नमा आएकाे छ । अजम प्रधानले संचालन गरेकाे उक्त भेटघाट कार्यक्रमकाे क्रममा…
