News Pratibeemba

News around the World
377 Posts
Training on Counting Process for Counting Officials Commences in Pakyong District

Training on Counting Process for Counting Officials Commences in Pakyong District

Training on Counting Process for Counting Officials Commences in Pakyong District Pakyong, 14 May (IPR): The first round of training on the counting process for Counting Supervisors, Counting Assistants, and Micro Observers was conducted at the Rurban Community Complex, RDD, Pakyong today. The training had the presence of Mr Tashi Chophel DEO cum DC Pakyong; Ms Anupa Tamling ADC Pakyong; Ms Merina Rai Joint Secretary Election Cell, Ms Tenzing Pema, District Level Master Trainer (DLMT) and Mr Sandesh Subba SDM Pakyong. DC cum DEO in his address, emphasised the importance of the counting process as the final phase of the…
Read More
विभिन्न प्रकारका चोरीमा सम्लग्न कुख्यात चोरलाई सीसीटीभी-को सहयोगमा सिलगढीमा पुलिसले पक्राउ गर्यो

विभिन्न प्रकारका चोरीमा सम्लग्न कुख्यात चोरलाई सीसीटीभी-को सहयोगमा सिलगढीमा पुलिसले पक्राउ गर्यो

विभिन्न प्रकारका चोरीमा सम्लग्न कुख्यात चोरलाई सीसीटीभी-को सहयोगमा सिलगढीमा पुलिसले पक्राउ गर्यो SLg PoliceDownload https://youtu.be/fhCv9Dg8h1s
Read More
Teacher arrested for allegedly abusing 12 female students at Soreng

Teacher arrested for allegedly abusing 12 female students at Soreng

A teacher from one of the schools from Soreng has been accused of physically abusing around 12 female students. The students on May 8, had informed the school authorities of instances of physical abuse by their teacher. According to police report, a written FIR was received on May 10 from the school mentioning that "a group of around 12 female students of his school reported him on 8/05/2024 stating that one of their teacher used to abuse them physically and did bad touch since long ago". According to the report in EastMojo, the accused was working as language instructor in…
Read More
CBSE 10th, 12th Results 2024  out, 87.98% pass, supplementary exams July 15

CBSE 10th, 12th Results 2024 out, 87.98% pass, supplementary exams July 15

CBSE Class 10th, 12th Results 2024 (OUT) Date, Time: CBSE Class X and XII results are available at the official website — cbseresults.nic.in and cbse.gov.in. CBSE will be issuing the merit certificate to the top 0.1 per cent of students who have scored the highest marks in the subjects. CBSE Class 10th, 12th  Results Date Live: The Central Board of Secondary Education (CBSE) has announced the Class 12 result on May 13. CBSE Class 12 results students can check them on the official websites – cbseresults.nic.in and cbse.gov.in – and other digital platforms including DigiLocker website – digilocker.gov.in and UMANG app. CBSE…
Read More

बन्दे भ्यू पोइन्टमा सशस्त्र सिमा बल 69 औं बाहिनीले चलायो सफाई अभियान।

बन्दे भ्यू पोइन्टमा सशस्त्र सिमा बल 69 औं बाहिनीले चलायो सफाई अभियान।69 औं बाहिनी सशस्त्र सिमा बल एसएसबी पाक्योङ (सिक्किम) द्वारा "मेरी लाइफ" मिशन अन्तर्गत सिक्किम राज्यका स्वतन्त्रता सेनानी वन्दे पोखरेलको नाममा स्थापित बन्दे भ्यू पोइन्ट वृहत सफाई अभियान सञ्चालन गर्यो । जस अन्तर्गत सेनाका कर्मचारीहरू र स्थानीयहरू मामरिङ, ढाडगाउँ, ताक्छाङ , तारेथाङका नागरिकको पनि सरसफाई अभियान अवधि उपस्थिति रहेको थियो । यस अवधिमा ६९ औं वाहिनी एस. एस. बि. कमाण्डेन्ट श्री अमित सिंह, स्वयम्सिद्धा अध्यक्ष श्रीमती सञ्जु सिंह, डेपुटी कमाण्डेन्ट श्री सरोज उपाध्याय, अम्बा मामरिङ की पञ्चायत उपाध्यक्ष श्रीमती बी. के रसाईली, स्थानीय समाजसेवी श्री शान्तिप्रसाद सापकोटा, सञ्चारकर्मी लगायत…
Read More

आजको राशिफल – Today’s Horoscope

आजको राशिफल - Today's Horoscope 11 मइ 2024। २०८१ वैशाख २९ गते | शनिवार मेष - ARIESचु, चे, चो, ला, लि, लु, ले, लो, असहयोगीहरूले राम्रो साथ दिनाले चिताएका काम सम्पादन हुनेछन्। पुरुषार्थद्वारा प्रतिस्पर्धीहरूलाई पछि पार्न सफल भइनेछ। उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ। गरिएका कर्मको छोटो समयमै उचित प्रतिफल पाइनेछ। स्रोत-साधन जुट्नाले उद्योग र व्यापारमा लाग्नेहरूलाई विशेष फाइदा हुनेछ। मिहिनेतले दैनिकीमा परिवर्तन ल्याउन सकिनेछ। वृष - TAURUSइ, उ, ए, ओ, बा, बि, बु, बे, बोअध्ययनमा प्रगति हुनेछ भने ज्ञान र कलालाई निखार्ने अवसर प्राप्त हुनेछ। बुद्धिले काम लिँदा चिताएको योजना कार्यान्वयनमा आउनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। अप्ठ्यारा…
Read More
Registrar of Cooch Behar Panchanan Barma University suspended over allegations of irregularities

Registrar of Cooch Behar Panchanan Barma University suspended over allegations of irregularities

CoochBehar, 10th May In a recent development, the Registrar of Cooch Behar Panchanan Barma University has been suspended over allegations of irregularities. Reportedly, on April 24, Registrar Dr. Abdul Kader Safily, was issued showcause by Vice Chancellor Prof. Nikhil Chandra Roy, following accusations related to various university matters. The registrar was given seven working days to respond. Sources within the university revealed that the suspension was enacted on Friday due to an unsatisfactory response to the notice. However, official comments on the matter remain elusive.
Read More
मिरिक नगरपालिकाद्वारा सौरेनीको बडा कोठी क्षेत्रमा पानी वितरण

मिरिक नगरपालिकाद्वारा सौरेनीको बडा कोठी क्षेत्रमा पानी वितरण

मिरिक महकुमा अन्तर्गत सौरेनी ग्राम पञ्चायत दुईको सांसद नम्बर 13 बडा कोठी क्षेत्रमा देखा परेको खाने पानीको समस्यालाई समाधान गर्न मिरिक नगरपालिका अध्यक्ष एलबी राईको निर्देशन अनि हिल तृणमूल काङ्ग्रेस युवा जिल्ला संयोजक विकास सुब्बाको सक्रियतामा पानी वितरण गरियो। यस अवसरमा ग्राम पञ्चायत उप प्रधान रविन तामाङ अनि पञ्चायत सदस्य देवीराम राई पनि उपस्थित थिए। उप प्रधान रविन तामाङले बडा कोठी क्षेत्रमा पानीको धेरै अभाव रहेको अनि यहाँ पानीको मुहानहरू सुकेपछि मानिसहरूलाई पानी जोगाड गर्न समस्या भइरहेको बेला मिरिक नगरपालिका अध्यक्ष एलबी राईले पानीको ट्याङ्कर बडा कोठी क्षेत्रमा पठाई दिएपछि स्थानीय मानिसहरूले राहत अनुभव गरेको बताएका छन्। उनले मिरिक नगरपालिका…
Read More
सेभोक रम्फु रेलवे परियोजनामा कार्यरत् एकजना श्रमिकको मृत्यु

सेभोक रम्फु रेलवे परियोजनामा कार्यरत् एकजना श्रमिकको मृत्यु

सेभोक-रम्फु रेलवे परियोजना अन्तर्गत इर्कोन राही कम्पनीमा कार्यरत् एकजना श्रमिकको आज दिउँसो घटनास्थलमा नै मृत्यु भएको छ। सेभोक रेलवे परियोजनामा आज कार्य गरिरहेको समय स्थानीय सेभोक बजार गैरीगाउँ निवासी युवक शम्भु छेत्रीको घटना स्थलमा नै मृत्यु भएको छ। रेलवे परियोजनामा काम गरिरहेको समय माथिबाट अचानक फलाम झरेर टाउँकोमा लागेपछि शम्भु छेत्रीको घटना स्थलमा नै मृत्यु भएको बताइको छ। काम गर्दाको समय शरीरमा कुनै प्रकारको सेफ्टी बिना नै राही इर्कोन कम्पनीले कार्य गर्न लगाएको कारण नै स्थानीय श्रमिकको मृत्यु भएको हो भन्ने गाउँलेहरुले गुनासो ब्यक्त गरेका छन्। घटना हुन साथ सेभोक पुलिसले घटनास्थलमा पुगेर मृतदेहलाई उद्धार गरेर शवलाई पोस्टमार्टमको निम्ति नर्थ…
Read More
खरसाङका वैज्ञानिक डा. एकलव्य शर्माले राष्ट्रपतिको बाहुलीबाट ग्रहण गरे पद्यश्री अवार्ड

खरसाङका वैज्ञानिक डा. एकलव्य शर्माले राष्ट्रपतिको बाहुलीबाट ग्रहण गरे पद्यश्री अवार्ड

खरसाङका वैज्ञानिक डा. एकलव्य शर्माले राष्ट्रपतिको बाहुलीबाट ग्रहण गरे पद्यश्री अवार्ड खरसाङ 9 मई 2024 खरसाङ निवासी वैज्ञानिक डा. एकलव्य शर्माले वर्ष 2024 को पद्यश्री पुरस्कार देशको वर्तमान राष्ट्रपति द्रोपति मुर्मुको बाहुलीबाट बिहीबार साँझ नयाँ दिल्लीमा ग्रहण गरेका छन्। खरसाङको सन्त मेरिज निवासी डा एकलव्य शर्मालाई विज्ञान र ईञ्जिनियरिङमा दिएको योगदानलाई सम्मान गर्दै देशको प्रतिष्ठित सम्मान पद्यश्री प्रदान गरिएको छ। विशेष डा एकलव्य शर्मालाई प्रतिष्ठित परिस्थितिकी विज्ञान - भारतीय हिमाली क्षेत्रको लागि नीति निर्धारणमा योगदानको साथमा हिन्दू कुश हिमालयको मूल्यांकनमा अग्रणी योगदानको लागि देशको प्रतिष्ठित पद्यश्री 2024 प्रदान गरिएको छ। उनलाई देशको अन्य विशेष व्यक्तिहरूका साथमा राष्ट्रपति द्रोपति मुर्मुको बाहुलीबाट…
Read More