22
Dec
पहाडमा नयाँ राजनैतिक दल "इन्डियन गोर्खा जनशक्ति फ्रन्ट"-को भयो उदय गोर्खाल्याण्डको लागि म आफैलाई आहुति दिनु तयार छु: अजय एडवाडर्स दार्जीलिङ पहाडमा नयाँ राजनैतिक पार्टीको उदय भएको छ। आज दार्जीलिङको जिमखाना हलबाट नयाँ राजनैतिक दल इन्डियन गोर्खा जनशक्ति फ्रन्टको औपचारिक घोषणा गरिएको हो। इन्डियन गोर्खा जनशक्ति फ्रन्टको मूल मुद्दा अलग राज्य गोर्खाल्याण्ड रहेको पार्टी संयोजक अजय एडवाडर्सले बताएका छन्।दार्जीलिङको जिमखाना हलबाट इन्डियन गोर्खा जनशक्ति फ्रन्ट आज राजनैतिक पार्टीको रूपमा उदय भएको छ। नयाँ राजनैतिक दलको घोषणा भएको सभामा अजय एडवाडर्स, पूर्व आईपीएस अधिकारी नर्बु घिसिङ, प्रदीप प्रधान, महेन्द्र छेत्री,एन.बी. खवास, प्रकाश गुरुङ, शारदा राई सुब्बा आदि उपस्थित रहेका थिए। सभाको…
