18
Dec
कोहिमामा पानी पर्ने संभावना चिसो बढयो कोहिमा /नागाल्याण्ड राज्यको राजधानी मानिने कोहिमामा पानी पर्ने संभावना बढेको र चीसोले झन तीव्र रुप लिएको समाचार छ ।मौसम विभागबाट प्राप्त समाचार अनुसार आगामी केही दिन सम्म मौसममा सुधार आउने र एक पटक पानी पर्ने संभावना बताएको छ । विभागले अगाडि जनाए अनुसार आगामी नयाँ सालमा भने झन चिसो आउने कुरा पनि स्पष्ट पारेको खबर छ ।विभागले अगाडि जनाए अनुसार यो चीसोमा भने धेरै नै ख्याल राख्नुपर्ने कुरा पनि जनाएको छ । --डा हरिमोहन पोखरेलकोहिमा नागाल्याण्ड भारत ।
