Blog

हिमालयन ब्रिड मोटरबाइक क्लबले गऱ्यो स्वच्छताको सन्देशको साथ सयौँ बाइकर्सको ऱ्याली गान्तोकदेखि नाथुलासम्म

गान्तोक,16 अगस्त। भारतको स्वाधिनताको 78औँ वर्षको अवसरमा सिक्किमको अन्तराष्ट्रीय सीमाना तथा प्रमुख पर्यटकी गन्तव्य नाथुला, बाबा मन्दिर छाङ्गु क्षेत्रको सच्छता र पर्यावरण संरक्षणको जागरूकताको साथमा हिमालयन ब्रिड मोटरबाइक क्लब गान्तोकको आयोजनमा गान्तोक रिज पार्कदेखि नाथुलासम्म मोटरबाइक ऱ्याली आयोजन गरियो। सियारी निर्वाचन क्षेत्रका विधायक तेञ्जिङ नोर्बु लाम्टाले झण्डा देखाएर लगभग दुइ सय मोटरबाइक राइडर्सलाई विदा गरे। विशेष रूपमा उनले भारतीय सेनाका जवानहरूको सीमा सुरक्षामा योगदान र स्वाधिनताको निम्ति देशका नेताहरूले गरेको बलिदानको सम्झना गर्दै भावि पिडीले पनि यसलाई सम्झना गरेर देश प्रेम र समृद्धिको निम्ति काम गर्ने दिनको रूपमा मान्नु पर्ने आह्वान गरे। उनले क्लब र अऩ्य विभिन्न संघका बाइक राइडर्सहरूलाई…
Read More
Third day of the 78th Independence Day Open Knockout Football Tournament 2024 in Pakyong

Third day of the 78th Independence Day Open Knockout Football Tournament 2024 in Pakyong

Pakyong, 5 August 2024 The 78th Independence Day Open Knockout Football Tournament 2024, organised by Pakyong Progressive Youths in collaboration with Pakyong Sporting Club, has entered its third day at St. Xavier's School Ground today. The festivities commenced on August 3 with an inaugural ceremony graced by Mrs Pamin Lepcha, Area MLA cum Advisor, Social Welfare and Women & Child Development. Today’s event was graced by Mr Rajkumar Niroula, AE Irrigation Department, as the distinguished Chief Guest of the Day, along with Mr Arun Agarwal and Mr Dilip Bishnoi as the Guest of Honour. Also present were Ms Laden Lhamu…
Read More
Friday Field Day for the Mission: Revival of Barren Land for Cultivation Pakyong.

Friday Field Day for the Mission: Revival of Barren Land for Cultivation Pakyong.

The second day of the Friday Field Day initiative, dedicated to the mission of reviving barren lands for cultivation, had participation from various offices, including all BACs, all GPUs, and all Sub-Division offices under the jurisdiction of the Pakyong District. This initiative aims to enhance food security, support local farmers and rural communities, and promote sustainable agriculture practices in Pakyong District. On this particular Friday, the mission to revive barren lands for cultivation was initiated by the Office of Additional District Collector (Dev), supported by Panchayats, Additional Director Agriculture & Horticulture, Additional Director Animal Husbandry & Veterinary Services, Block Development…
Read More
कोहिमा हाईस्कुल खेलमैदानको स्थिति निराशाजनक

कोहिमा हाईस्कुल खेलमैदानको स्थिति निराशाजनक

हाईस्कुल खेलमैदानको स्थिति निराशाजनक कोहिमा /हाईस्कुल खेलमैदानको स्थिति निराशाजनक हाईस्कुल खेलमैदानको स्थिति अत्यन्त निराशापुर्ण रहेको र पानी परेको बेला भने अझै गम्भीर रहेको समाचार प्राप्त भएको छ ।प्राप्त समाचार अनुसार उक्त खेलमैदानको रखरखाव भने समय अनुसार सरकारले सहयोग नगरेको कुरा पनि सामने आएको छ ।केही प्रत्यक्षदर्शीले बताए अनुसार सरकारले आउने दिनहरुमा अन्य खेलमैदान सरह यसको पनि पुनर्निर्माण र आधुनिक रूपमा विकसित गर्नुपर्ने कुरा गरेका छन ।उनीहरूले अगाडी बताए कि आज सरकारले सा-सानो ठाउमा खेलमैदानको निर्माण गर्दै आएकोले यसको पनि पुनर्निर्माण गरिनु पर्ने र प्रयाप्त रूपमा धनराशि खर्च गरेर काम अगाडी बढनुपर्ने कुरा गरेका छन ।उनले अगाडि भने कि विशेष गरेर…
Read More
The District Level Monitoring Committee, Pakyong, inspects GI Hydro Pvt. Ltd.

The District Level Monitoring Committee, Pakyong, inspects GI Hydro Pvt. Ltd.

Pakyong, 23 June (IPR): The District Level Monitoring Committee (DLMC) conducted a bimonthly inspection of GI Hydro Pvt. Ltd. today at Rongli. The inspection was led by Mr Sangay Gyasto Bhutia, ADC Pakyong, accompanied by Mr Gyampo Bhutia, SE Power Department; Mr Sonam Tsh Lepcha, SDM Rongli; Mr Arjun Kumar Gajmer, DE Water Resources Department; Ms Prakriti Pradhan, Senior Geologist; Mr Bikash Tewari, Dy SP; Mr SP Bhutia, DFO (T); Mr Sonam Zangpo Bhutia, DPO Zilla ; Mr Raj Kumar Nirola, AE Water Resources Department; Mr Dorjee Sherpa, BDO Regu; Mr NC Tamang, Sub Fire Officer; and representatives from GI…
Read More
गान्ताेकमा १८ वर्षीया किशोरीलाई दुर्व्यवहार गरेको आरोपमा एक व्यक्ति पक्राउ

गान्ताेकमा १८ वर्षीया किशोरीलाई दुर्व्यवहार गरेको आरोपमा एक व्यक्ति पक्राउ

Gangtok : 20 July 2024 A shocking incident has come to light in Gangtok, where an 18-year-old girl was allegedly molested by her uncle. According to the police, the victim, a resident of Soreng district, had come to Gangtok to appear for her compartment exam at Deorali Girls Sr. Sec. School. She was staying at Hotel at New Market, with her uncle, Lall Man Rai. The incident occurred on the night of 19th July, when the uncle allegedly molested her. The victim managed to escape and hide in the toilet, where she called her friend Salon Rai for help. With…
Read More
सेल्फी डाँडाको पैह्रोमा चट्टान काटेर सडकको अवरोध हटाए पनि राष्ट्रिय राजमार्ग 10 केहिदिन नखोलिने कालेबुङ जिल्ला प्रशासनको निर्णय ।

सेल्फी डाँडाको पैह्रोमा चट्टान काटेर सडकको अवरोध हटाए पनि राष्ट्रिय राजमार्ग 10 केहिदिन नखोलिने कालेबुङ जिल्ला प्रशासनको निर्णय ।

सेल्फी डाँडाको पैह्रोमा चट्टान काटेर सडकको अवरोध हटाए पनि राष्ट्रिय राजमार्ग 10 केहिदिन नखोलिने कालेबुङ जिल्ला प्रशासनको निर्णय । हिमाली राज्य सिक्किम तथा कालेबुङ जिल्लाको जीवन रेखा मानिने राष्ट्रिय राजमार्ग 10 हाल बिभिन्न ठाउँहरुमा पैह्रो गएका कारण करिब १९ दिनदेखि अवरुद्ध छ । गत १ जुलाईबाट बाधित बनेको राष्ट्रिय राजमार्ग 10 का कारण सिक्किम लगायत कालेबुङका आम नागरिक एवम् चालक दाजुभाइहरु ३ घण्टाको सिलिगुडी सम्मको सडक मार्ग ६ घण्टा भन्दा अधिक समय लगाएर अल्गडा, लाभा, गोरु बथान हुँदै दैनिक रुपमा धाउन बाध्य छन् ।यता सेल्फी डाँडामा चट्टानलाई कटान गरि सडक मार्ग खोलिएता पनि अझै केहिदिन राष्ट्रिय राजमार्ग 10 बन्द रहने…
Read More
पाकिममा जिल्ला स्तरीय २१० औं भानु जयन्ती समारोह २०२४ सम्पन्न।

पाकिममा जिल्ला स्तरीय २१० औं भानु जयन्ती समारोह २०२४ सम्पन्न।

पाकिम जील्ला स्तरीय २१० औं भानु जयन्ती आज पाकिम स्थित सन्त जेवियर पाठशालाको प्रेक्षागृहमा सम्पन्न भयो।पाकिम बजार छेउमा रहेको सामुदायिक भवनको प्राङ्गणमा अवस्थित बाटिकामा रहेको आदिकविको सालिकमा माल्यार्पण गरे पश्चात विभिन्न सांस्कृतिक झाँकी सहितको शोभायात्रा सन्त जेवियर पाठशालाको प्रेक्षालयमा आएर स्थगन गरिएको थियो।कार्यक्रम सिक्किम प्रतिभा प्रतिष्ठान पाकिमको तत्वावधानमा सम्पन्न भएको थियो। सिक्किम एकाडेमीका अध्यक्ष एस• आर• सुब्बा 'खेजुम' को सभाध्यक्षतामा सुरु भएको कार्यक्रममायस अवधि नाम्चेबुङ समष्टिका विधायक तथा शिक्षा मन्त्री श्री राजु बस्नेत मुख्य अतिथि थिए भने विशिष्ट अतिथिहरुमा नाथाङ माछोङ समष्टि विधायिका श्रीमती पामिन लेप्चा, पाकिमका जिल्लापाल, अतिरिक्त जिल्लापाल, खण्ड विकास अधिकारी आदि रहेका थिए।जिल्ला स्तरीय कार्यक्रम रहेका जिल्ला…
Read More
पाकिम जिल्लाको रिनाक सालघारीमा सम्पन्न भयो सिक्किम पर्यावरण पर्व ।

पाकिम जिल्लाको रिनाक सालघारीमा सम्पन्न भयो सिक्किम पर्यावरण पर्व ।

पाकिम जिल्लाको तारपिन सालघारी ग्राम पंचायत इकाईमा आज सिक्किम पर्यावरण पर्व अन्तर्गत पानीको संरक्षण एवम् कायाकल्प शिर्षकमा वृक्षारोपण , वेन्च टेरेसन लगायत रुफ वाटर हारभेस्टिङ सम्बन्धी एक जनचेतनामुलक कार्यशाला सम्पन्न भयो । प्रधान मन्त्री कृषि सिँचाइ योजना अन्तर्गत जल विकासको हिस्साको यो कार्यक्रम वन तथा वातावरण विभाग, सिक्किम सरकार द्वारा आयोजना गरिएको थियो ।कार्यक्रम अवधि मुख्य अतिथिका रुपमा पाकिम जील्ला उपाध्यक्ष श्रीमती प्रभा प्रधान थिइन् भने अन्य अतिथिहरुमा स्थानीय रिनाक तारपिन जीपीयू की जील्ला पंचायत श्रीमती बबिता गदाईली , सालघारीका वार्ड पंचायत पूर्ण कुमार छेत्री, ग्राम पंचायत इकाईका अन्य पंचायत , सिक्किम सरकार सामाजिक वन विभागका पदाधिकारी एवम् कर्मचारी लगायत…
Read More
पुर्वोतरका विभिन्न राज्यहरुमा निरन्तर रूपमा पानी परेको र जनजीवन अस्त -व्यस्त भएको खबर

पुर्वोतरका विभिन्न राज्यहरुमा निरन्तर रूपमा पानी परेको र जनजीवन अस्त -व्यस्त भएको खबर

पूर्वोत्तरमा पानी पर्न निरंतरता ,हाइवेको स्थिति खराब कोहिमा /गत केही दिन अगाडिबाट पुर्वोतरका विभिन्न राज्यहरुमा निरन्तर रूपमा पानी परेको र जनजीवन अस्त -व्यस्त भएको खबर छ ।प्राप्त समाचार अनुसार असमका विभिन्न स्थानहरुमा पानी धेरै परेर दस लाख भन्दा माथि जनजीवन प्रभावित भएको खबर छ ।नागाल्याण्डमा भने पानीको निरन्तरताले नेसनल हाइवे -२९ का विभिन्न ठाउमा पहिरो गएर ज्यान समेत गएको खबर छ भने हाइवेको स्थिति भने अति दयनीय भएको छ ।सोही रुपमा मणिपुर मिजोरम अनि त्रिपुरामा पानी निरन्तर रूपमा परेकोले जनजीवन प्रभावित भएको खबर पाइएको छ ।मौसम विभागबाट प्राप्त जानकारी अनुसार आगामी केही सप्ताह सम्म पानी पर्ने छ ।विभागले अगाडि जनाए…
Read More