25
Oct
पाकिम जील्लाको पिएमश्री सरकारी बरिष्ठ माध्यामिक विद्यालय दिक्लिङमा आज १३ वर्ष अघिदेखि कार्यरत विद्यालय प्रिन्सिपल श्री आर पि शर्मालाई सेवानिवृत्ति सम्मानले अलङ्कृत गर्यो । दिपप्रज्वलन एवम् विद्यालय प्रिन्सिपल श्री दिपक शर्माको स्वागत मन्तव्य संगै श्रीगणेश भएको कार्यक्रममा पूर्व मन्त्री एवम् वर्तमान मुख्यमन्त्रीका सल्लाहकार विष्णु कुमार खतिवडा सभाध्यक्ष रहेका थिए।अन्य अतिथिहरुमा मुख्यमन्त्रीका गोपनीय सहायक श्री उर्गेन लेप्चा, सुचना आयुक्त श्री कुवेर भण्डारी, शिक्षा विभाग पाकिमका उपनिर्देशक, सेवानिवृत्त सचिव डि के भण्डारी एवम् दिक्लिङ बरिष्ठ माध्यामिक विद्यालयका पूर्व विद्यार्थी, मामजे एवम् छलमथाङ पाचेखानी ईकाइका पंचायतगण, विभिन्न विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका सदस्यहरू, अभिभावक लगायतको विशेष उपस्थिति रहेको थियो। सेवानिवृत्त प्राचार्यको व्यक्तित्व विशेष…
