Blog

मामरिङ बरिष्ठ माध्यामिक विद्यालयले सम्पन्न गर्यो May queen 2024 ,

मामरिङ बरिष्ठ माध्यामिक विद्यालयले सम्पन्न गर्यो May queen 2024 ,

मामरिङ बरिष्ठ माध्यामिक विद्यालयले सम्पन्न गर्यो May queen 2024 ,विद्यालयबाट यस वर्ष सर्वोकृष्ट अंक प्राप्त गरी डिष्ट्रिक्ट टप्पर बन्न सफल विद्यार्थीहरुलाई गरियो अभिनन्दन। IMG_4289Download पाकिम जील्लाको पाकिम खण्ड प्रशासनिक कार्यलय अधिनस्थ मामरिङ बरिष्ठ माध्यामिक विद्यालयमा आज विश्व महिनावारी स्वच्छता दिवसको अवसर पारेर विद्यालयमा आयोजित May Queen 2024 को ग्राण्ड फिनाले सम्पन्न गर्यो । कार्यक्रममा जील्ला पञ्चायत डाक्टर शुभद्रा दंगालको मुख्य आतिथ्यमा सम्पन्न भएको थियो । विशिष्ट अतिथिहरुमा शिक्षा विभागका पदाधिकारी, अवकाश प्राप्त शिक्षक शिक्षिका, 69 वाहिनी सिमा सुरक्षा बल एसएसबी-का डिपुटी कमान्डेण्ट , विद्यालय व्यवस्थापन समितिका सदस्य, स्थानीय पञ्चायत, हेल्थ एण्ड ह्वेलनेस ले सहभागिता जनाएका थिए । कार्यक्रममा साना एवम्…
Read More
चुनाउ पछि बस्यो एसडीएफको केन्द्रिय कार्यकारिणी समितिको सभा

चुनाउ पछि बस्यो एसडीएफको केन्द्रिय कार्यकारिणी समितिको सभा

चुनाउ पछि बस्यो एसडीएफको केन्द्रिय कार्यकारिणी समितिको सभा सिक्किमको गुमेको प्रतिष्ठा फिर्ता गर्न जनताले एसडीएफलाई सरकारमा फिर्ता गर्ने निर्णय गरेका छन् : श्री चामलिङ सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ ) अध्यक्ष श्री पवन चामलिङले भने, एसडीएफ पार्टीको पहिलो धर्म र कर्म नै सिक्किमको शान्ति, सुरक्षा सुनिश्चित गर्नु हो। यसैले एसडीएफ पार्टीका कार्यकर्ता र नेताले शान्ति सुरक्षा कायम गर्नुपर्छ। हामीलाई जनताले शान्ति र सुरक्षाका लागि मतदान गरेका छन्, यसैले जनताको विश्वासमा हामी खडा हुनसक्नुपर्छ। मंगलबार इन्दिरा बाईपासस्थित एसडीएफ भवनमा पार्टीको केन्द्रिय कार्यकारिणी समिति (सीईसी)-को सभालाई सम्बोधन गर्दै एसडीएफ अध्यक्ष श्री चामलिङले यस्तो विचार राखेका हुन्। पार्टी पदाधिकारीहरूलाई सम्बोधन गर्दै श्री चामलिङले भने,…
Read More
भारत सरकारको खेल तथा युवा मामिला मन्त्रालयकी सचिवसित एसएमएले गऱ्यो भेट सहासिक खेलबारे गम्भीर चर्चा

भारत सरकारको खेल तथा युवा मामिला मन्त्रालयकी सचिवसित एसएमएले गऱ्यो भेट सहासिक खेलबारे गम्भीर चर्चा

गान्तोक,27 मई 2024 सिक्किममा सहासिक खेल तथा पर्यटनबारे निरन्तर कार्य गरिरहेको संस्थान सिक्किम माउन्टेनरिङ एसोसिएशन (एसएमए) का प्रतिनिधिहरूले सिक्किम भ्रमणमा रहेकी भारत सरकारको खेल तथा युवा मामिला सचिव श्रीमती मिता राजिवलोचनसित भेटघाट गरेका छन्। एसएमएका अध्यक्ष कुञ्जाङ ग्याछो (एफरेस्टर)को नेतृत्वामा उपाध्यक्ष सुरेन गुरुङ, प्रवक्ता प्रवीण खालिङ र महासचिव भाइचुङ योञ्जनको टोलीले गान्तोकको स्थानीय होटलमा श्रीमती राजिवलोचनसित भेटघाट गरेर सिक्किममा पर्वतारोहण र सहासिक खेलकूदको सम्भावना र भावि योजनाबारे गम्भीर छलफल गरेका छन्। लगभग एक घण्टासम्म चलेको भेटघाट कार्यक्रममा एसएमएले गर्नसक्ने मानव संसाधन तयारीबारे प्रभावित बनेकी श्रीमती राजिवलोचनले मन्त्रालयले प्रचार प्रसारमा सहयोग पुऱ्याउने तथा एसएमएको कार्य योजनाहरूलाई विभिन्न माध्यमबाट सहयोग गरेर धेरै…
Read More
भारत-नेपाल सिमानामा अवस्थित सिंगालिला राष्ट्रिय निकुञ्जमा दुईवटा शव फेला पर्‍यो, भएको छैन शवको पहिचान

भारत-नेपाल सिमानामा अवस्थित सिंगालिला राष्ट्रिय निकुञ्जमा दुईवटा शव फेला पर्‍यो, भएको छैन शवको पहिचान

भारत-नेपाल सिमानामा अवस्थित सिंगालिला राष्ट्रिय निकुञ्जमा दुईवटा शव फेला परेको बताइएको छ। छिमेकी राज्य पश्चिम बंगालको दार्जिलिङ जिल्ला र सिक्किम राज्यको पश्चिम प्रान्तमा अवस्थित सिङ्गालिला विश्वकै प्रसिद्ध नि:कुञ्ज हो। उक्त निकुञ्ज सन्दकफु चुचुरो नजिकै पर्दछ भने सिङ्गलिला टपमा उक्त दुईवटा शव फेला परेको सुत्रबाट रिपोर्ट प्राप्त भएको छ। सिमानाको पिलर नम्बर 49 छेउमा फेला परेको उक्त शव कसको हो भन्ने कुरा पहिचान भएको छैन। अर्कोतिर उत्तरे र चिवाभञ्ज्याङ चेकपोस्टका सुरक्षाकर्मीहरु घटना स्थलतिर प्रस्थान गरेका छन्। 11 हजार 8 सय फिटको उचाइमा रहेको यस ठाउँ भौगोलिक दृष्टिकोणले पनि चुनौतीपूर्ण मानिन्छ। अर्कोतिर विकट बाटोको स्थिति र प्रायःजसो टेलिकम कम्पनीको नेटवर्क सुबिधा नरहेको…
Read More
Eight Postal Ballots of Service Voters arrive at Pakyong District

Eight Postal Ballots of Service Voters arrive at Pakyong District

Eight additional Postal Ballot of Service Voters were received from the Post Office Pakyong, today. All the postal ballots were handed over to Ms Anupa Tamling, ADC Pakyong by an official from the Pakyong Post Office in the presence of election agents representing various political parties. News Pratibeemba The ballots were then sorted according to their respective Assembly Constituencies (AC) and dates of receipt, in adherence to the regulations of the Election Commission of India (ECI). All the sorted ballots were stored and sealed by Mr Sandesh Subba, SDM Pakyong, in the strong room set up at DAC Pakyong. The…
Read More
हिमाकर्ण-सञ्चरानी एडुकेशनल सोसाइटीले सोरेङ-च्याखुङ समष्टिका टप्पर स्टुडेन्टहरु प्रदान गरे छात्रवृत्ति

हिमाकर्ण-सञ्चरानी एडुकेशनल सोसाइटीले सोरेङ-च्याखुङ समष्टिका टप्पर स्टुडेन्टहरु प्रदान गरे छात्रवृत्ति

सरोज गुरुङ , साेरेङ्ग हिमाकर्ण-सञ्चरानी एडुकेशनल सोसाइटी थर्पुले 10 औं र 12 औं श्रेणीको बोर्ड परीक्षामा सोरेङ-च्याखुङ समष्टिबाट टप्पर बन्ने विद्यार्थीलाई आज एक कार्यक्रमबिच छात्रवृत्ति प्रदान गरेका छन्। सोरेङ जिल्लाको थर्पु उच्चतर माध्यमिक विद्यालयमा सम्पन्न कार्यक्रममा बाह्रौं श्रेणीको परीक्षामा 91.2 प्रतिशत अंक प्राप्त गरि टप्पर बनेकी समीक्षा प्रधान र दसौं श्रेणीमा 92.6 प्रतिशत अंक प्राप्त गरि टप्पर बनेका थर्पु स्कुलका छात्र प्रितम शर्मालाई हेमाकर्ण-सञ्चरानी एडुकेशनल सोसाइटीले आज छात्रवृत्ति प्रदान गरेको हो। मेधावि विद्यार्थीमा शिक्षालाई लिएर थप अभिप्रेरित गर्न अनि विद्यार्थीबिच सकारात्मक प्रतिस्पर्धा र परिश्रमको भाव सिर्जना गर्न यस सोसाइटीले 2006 देखि नै सोरेङ-च्याखुङ समष्टिबाट बोर्ड परीक्षामा उत्कृष्ट अंक प्राप्त गर्ने…
Read More
Pakyong District Cricket Committee hosts the Final Inter-School Cricket Tournament

Pakyong District Cricket Committee hosts the Final Inter-School Cricket Tournament

The Pakyong District Cricket Committee, in collaboration with Sikkim Cricket Association (SICA), organised the finals of the Inter School Cricket Tournament 2024 at St Xavier’s School ground today. The event was graced by Mr Tashi Chophel, DC Pakyong as the Chief Guest and Mr Rinzing Chophel Rai, ASP Pakyong as the Guest of Honour. Addressing the gathering, DC Pakyong commended the committee for organising the event and creating an opportunity for young students to develop their skills and gain exposure. He also expressed appreciation for the girls' involvement in sports and acknowledged the dedication of their coaches to nurturing and…
Read More
साई गुरुकुल एकाडमी पाकिमले मनायो परम्परागत पोशाक उत्सव-2024 ।

साई गुरुकुल एकाडमी पाकिमले मनायो परम्परागत पोशाक उत्सव-2024 ।

साई गुरुकुल एकाडमी पाकिमले मनायो परम्परागत पोशाक उत्सव-2024 । पाकिम जिल्लाको नाम्चेबुङमा स्थापित साई गुरुकुल स्कुलले आज विद्यालयमा "परम्परागत पोशाक उत्सव" सम्पन्न गर्यो । विगतका वर्षमा राज्य दिवसलाई लक्षित गरी विद्यालयले मनाउँदै आएको यो कार्यक्रम यस वर्ष कारणवश केहिदिन पछि आयोजना गरिएको विद्यालयकी प्रधानाध्यापिका मणिता ढकालले बताईन् ।साई संस्थाका वेदा संयोजक मदन राईको मुख्य आतिथ्यमा सुरु भएको "परम्परागत भेषभूषा उत्सव" मा विद्यालय व्यवस्थापन समितिका पदाधिकारीगण, अभिभावक, शिक्षक शिक्षिका, विद्यार्थी लगायतको बाक्लो सहभागिता रहेको थियो Iबालबालिकाहरूमा जातिय परम्परा, भाषा, साहित्य रसंस्कृतिको ज्ञान हुनु अनिवार्य रहन्छ र यस प्रकारको कार्यक्रम विद्यालय स्तरमा आयोजना गरिनु साई गुरुकुल एकाडमी पाकिमका विद्यार्थीका निम्ति उज्ज्वल भविष्य…
Read More
रिनाकमा साहित्य कला संगमसँगै उदयचन्द्र वशिष्ठ स्मृतिग्रन्थ लोकार्पित

रिनाकमा साहित्य कला संगमसँगै उदयचन्द्र वशिष्ठ स्मृतिग्रन्थ लोकार्पित

नेपाली साहित्य परिषद् सिक्किमले शुक्रवार पूर्व सिक्किमको रिनाकमा प्रथम साहित्य कला संगम कार्यक्रम आयोजन गरेर सिक्किमेली साहित्यका शिखर पुरुष एवम् वेदान्ताचार्य स्वर्गीय यूसी वशिष्ठलाई सम्झना गरेको छ। राजधानीदेखि बाहिर जिल्लाहरूमा पनि आफ्नो साहित्यिक एवम् सांस्कृतिक गतिविधिहरूलाई बढाएर लैजाने उद्देश्यका साथ साहित्य परिषद्ले प्रथमपल्ट रिनाक सरकारी महाविद्यालयमा साहित्य कला संगम एवम् उदयचन्द्र वशिष्ठ स्मृतिग्रन्थ लोकार्पण समारोह आयोजन गरेको थियो। साहित्य परिषद्का अध्यक्ष हरि ढुङ्गेलको अध्यक्षतामा सम्पन्न समारोहमा असमका साहित्यकार दुर्गादत्त गौतम मुख्य अतिथि रहेका थिए। पाकिम जिल्लाका साहित्यकारहरू र रिनाक महाविद्यालयका विद्यार्थीहरूको समागममा संस्कृत भाषाका मर्मज्ञ एवम् वेदान्ताचार्य यूसी वशिष्ठको स्मृतिमा प्रकाशित ग्रन्थको लोकार्पण गरियो। वशिष्ठ परिवारको पहलमा उक्त ग्रन्थको प्रकाशन…
Read More
NHIDCL and Officials of Nalanda Company conducted a joint inspection today at ongoing construction site of NHIDCL Dungel Kharka periphery.

NHIDCL and Officials of Nalanda Company conducted a joint inspection today at ongoing construction site of NHIDCL Dungel Kharka periphery.

A team led by General Secretary (Press & Media), SKM Mr. Bum Tshering Yonzon, AE PHE (Pakyong) Niraj Chettri, RO(T) Pakyong YN Adhikari Project Manager NHIDCL and Officials of Nalanda Company conducted a joint inspection today at ongoing construction site of NHIDCL Dungel Kharka periphery. The inspection aimed to assess the impact of the new road construction on the local water sources and its damages. Public of Pakyong is facing acute shortage of drinking water due to muddy flowing water from ongoing construction work of NHIDCL During the inspection, took stock of the situation of the area and it was…
Read More