28
Dec
सरकारले मनायो सुशासन दिवस कोहिमा /मणिपूर सरकारले राज्यको शासन व्यवस्थालाई चुस्त -दुरुस्त बनाउदै गाउँ सम्म पुर्याउने उद्देश्यले थालिएको सुशासन सप्ताहको अंतमा सुशासन दिवस मनाएको समाचार छ । प्राप्त समाचार अनुसार राज्यका मुख्यमन्त्री एन विरेनले भने कि सरकारले अब गाउँको सर्वागीण विकासको लागि काॠ गर्ने समय आएको छ ।उनले अगाडि थपे कि सरकारी कर्मचारीले पनि गाउँको विकासमा हुने कतिपय कार्यहरु गर्नुपर्ने हुन्छ जसले गर्दा ग्रामीण विकास हुन सकोस ।उनले अगाडि भने कि हामीले दूर दराजका गाउँको स्थितिलाई बुझेर पोलिसी बनाउनुपर्छ अनि कार्यान्वयन पनि गर्नुपर्ने हुन्छ ।उनले अगाडि भने कि गाउँका कतिपय मानिसहरूलाई सरकार छ या छैन समेतको जानकारी नभएको भएर पनि…
