02
Feb
हाइड्रो शिव मन्दिरमा सरसफाइको खबर कोहिमा /नागाल्याण्ड राज्यको कोहिमा जिल्ला अन्तर्गत जुब्जा गाउँमा स्थित हाइड्रो शिव मन्दिरमा आज युवाहरु द्वारा सरसफाइ गरेको समाचार छ ।मन्दिर सुत्रबाट प्राप्त समाचार अनुसार आज आइतबारको दिन पारेर केही युवाहरुले मन्दिरकोछत लगायत चारैतिर सरसफाइ गरेका छन ।सरसफाइ गर्दै गरेका एकजना युवाले बताए कि हामीहरू कुनै संस्थाबाट होइन न कुनै समितिबाट हो ।हामीले आफ्नो स्वइच्छाले मन्दिरको सेवा गरेको हो ।उनले अगाडि भने कि हामीले आफ्नो युवावर्गलाई प्रेरणा दिनको लागि पनि सेवाका कार्यहरू गर्नु आवश्यक पर्दछ ।उनले अगाडि थपे कि त्यसै त हाइड्रो शिव मन्दिर कोहिमा शहर देखि निकै दूर रहेकोले गर्दा आउन पाइदैन ।त्यसले पनि सेवा…
