10
Jun
एसकेएम अध्यक्ष पीएस गोलेले लिए दोस्रोपटक मुख्यमन्त्रीको रूपमा पद अनि गोपनीयताको शपथ, मुख्यमन्त्री प्रेम सिंह तामाङको मन्त्रीमण्डलमा सोनाम लामा, अरुण कुमार उप्रेती, साण्डुप लेप्चा, भीमहाङ लिम्बु, भोजराज राई, जीटी ढुंगेल, पुरण कुमार गुरुङ, पिन्चो नामग्याल लेप्चा, नर बहादुर दाहाल, राजु बस्नेत र छिरिङ ठेण्डुप भोटियाले पाएँ स्थान सरोज गुरुङ 11 औं सिक्किम विधानसभा चुनाउमा प्रचण्ड जीत हासिल गरेर लगातार दोस्रोपटक राज्यको सत्तामा आसिन बन्न सफल एसकेएम पार्टीका अध्यक्ष एवं विधायक दलका नेता प्रेम सिंह तामाङ (गोले)-ले मुख्यमन्त्रीको रूपमा पद अनि गोपनीयताका शपथ लिएका छन्। गान्तोक पाल्जोर स्टुडियममा आयोजित शपथ कार्यक्रममा राज्यपाल लक्ष्मणप्रसाद आचार्यले मुख्यमन्त्री गोलेलाई शपथ दिलाएका हुन्। एसकेएम अध्यक्ष…
