11
Nov
१६औं फाइनान्स कमिशनको बैठकमा मुख्यमन्त्रीको सहभागिता कोहिमा /मणिपूर राज्यका मुख्यमन्त्री एन विरेन सिंहले १६औं फाइनान्स कमिशनको बैठकमा सहभागिता गर्दै राज्यको विभिन्न स्थानमा प्रगति उन्नति र विकासको कामना गरेको खबर छ ।मुख्यमन्त्रीले अगाडि थपे कि आगामी दिनहरूमा फोरले सडक को परियोजनालाई थप मद्दत पाउने र बाधित परियोजनालाई पुनः संचालक गर्ने कुरा पनि गरेका छन ।मुख्यमन्त्रीले अगाडि भने कि राज्यलाई ओर्गानिक खेतीको रूपमा बढावा दिने र पोपी मुक्त बनाउनको लागि प्रयासरत रहेको छ ।उनले अगाडि थपे कि राज्यलाई अलगावमुक्त बनाउनको लागि पनि निरंतरता दिनेछ ।उनले अगाडि भने कि राज्यलाई शान्ति शौहार्द र भुखमरी मुक्त बनाउने प्रयास जारी छ ।जसले गर्दा राज्यले आफ्नो…
