Blog

जोर्थाङमा यस वर्षदेखि सन्ध्या आरती प्रारम्भ हुँदै ।

जोर्थाङमा यस वर्षदेखि सन्ध्या आरती प्रारम्भ हुँदै ।

जोर्थाङमा यस वर्षदेखि सन्ध्या आरती प्रारम्भ हुँदै । आउँदो माघे मेलामा सम्माननीय मुख्यमन्त्रीले गर्नुहुनेछ शिलान्यास । जोर्थाङमा यस वर्षदेखि सन्ध्या आरती प्रारम्भ गरिने भएको छ। सम्माननीय मुख्यमन्त्री श्री प्रेमसिंह तामाङको परिकल्पनामा आयोजना गरिने यस आरतीका लागि आउँदो माघे सङ्क्रान्तिको अवसर पारेर मुख्यमन्त्रीद्वारा शिलान्यास गरिने भएको छ। आध्यात्मिक महत्तवलाई बढावा दिन र राज्यमा सुख, शान्ति अनि समृद्धि कायम राख्नका लागि मुख्यमन्त्रीद्वारा यो पहल गरिएको हो। यस अघिदेखि नै लेग्सेप किराँतेश्वर धाम परिसरमा गङ्गा आरती पनि आयोजना हुँदै आएको छ, जो मुख्यमन्त्री श्री तामाङद्वारा नै शुरुआत गरिएको थियो। जोर्थाङमा हुने सन्ध्या आरतीको शिलान्यासका लागि आज जुम सालघारी समष्टिका विधायक तथा राज्य सरकारका…
Read More
मणिपूर राज्यका मुख्यमन्त्रीले गरे RobenaNi महोत्सव २०२४ मा सहभागिता

मणिपूर राज्यका मुख्यमन्त्रीले गरे RobenaNi महोत्सव २०२४ मा सहभागिता

मुख्यमन्त्रीले गरे RobenaNi महोत्सव २०२४ मा सहभागिता कोहिमा /मणिपूर राज्यका मुख्यमन्त्री एन विरेन सिंहले सेनापती जिल्ला अन्तर्गत पूनानामैको लोकल ग्राउन्डमा आयोजित RobenaNi महोत्सव २०२४मा सहभागिता लिएको समाचार छ । समारोहमा बोल्दै मुख्यमन्त्री विरेनले भने कि हामीले हाम्रो संस्कृति र परम्परालाई भुल्नु हुदैन ।किनभने यिनै हाम्रो पहिचान हुन ।उनले अगाडि थपे कि भलै आज राज्यको स्थिति भने चिन्तनीय छ फेरि पनि सरकारले समन्वय बनाउने प्रयास जारी राखेको छ । उनले अगाडि भने कि सरकारले विभिन्न योजनाहरुको शुरूवात गरेको छ ।जसले अवश्य पनि हाम्रो प्रजालाई लाभान्वित गरेको छ ।राज्यमा शान्ति र सुरक्षाको कुरा गर्दै उनले भने कि शान्ति र बातचीतको माद्यमबाट नै…
Read More
सिक्किमका साहित्यकार युवा बरालको छिचिमिरा कथा सङ्ग्रहलाई 2024-को साहित्य अकादमी पुरस्कार

सिक्किमका साहित्यकार युवा बरालको छिचिमिरा कथा सङ्ग्रहलाई 2024-को साहित्य अकादमी पुरस्कार

सिक्किमका साहित्यकार युवा बरालको छिचिमिरा कथा सङ्ग्रहलाई 2024-को साहित्य अकादमी पुरस्कार सिक्किमका साहित्यकार युवा बरालको छिचिमिरा कथा सङ्ग्रहलाई 2024-को साहित्य अकादमी पुरस्कार प्रदान गरिने भएको छ। साहित्य अकादमी पुरस्कार भारतको एक प्रतिष्ठित साहित्यिक सम्मान हो। यसलाई भारतको राष्ट्रिय साहित्यिक संस्था, साहित्य अकादमीले प्रत्येक वर्ष भारतीय संविधानको आठौँ अनुसूचीमा रहेका 22 भाषाहरूका साथै अङ्ग्रेजी र राजस्थानी भाषामा प्रकाशित उत्कृष्ट साहित्यिक कृतिहरूका लेखकहरूलाई प्रदान गर्ने गर्छ। यसलाई नेपाली भाषामा सिक्किमका साहित्यकार युवा बरालले उक्त पुरस्कार पाउने भएका छन्। उनको कृति छिचिमिरा (कथा सङ्ग्रह)-लाई यो पुरस्कार प्रदान गरिने भएको छ। साहित्य अकादमी पुरस्कारका लागि पुस्तकहरू भाषा विशेषका तीन सदस्यीय जुरीद्वारा पारित प्रक्रियाका आधारमा…
Read More
कोहिमामा पानी पर्ने संभावना चिसो बढयो

कोहिमामा पानी पर्ने संभावना चिसो बढयो

कोहिमामा पानी पर्ने संभावना चिसो बढयो कोहिमा /नागाल्याण्ड राज्यको राजधानी मानिने कोहिमामा पानी पर्ने संभावना बढेको र चीसोले झन तीव्र रुप लिएको समाचार छ ।मौसम विभागबाट प्राप्त समाचार अनुसार आगामी केही दिन सम्म मौसममा सुधार आउने र एक पटक पानी पर्ने संभावना बताएको छ । विभागले अगाडि जनाए अनुसार आगामी नयाँ सालमा भने झन चिसो आउने कुरा पनि स्पष्ट पारेको खबर छ ।विभागले अगाडि जनाए अनुसार यो चीसोमा भने धेरै नै ख्याल राख्नुपर्ने कुरा पनि जनाएको छ । --डा हरिमोहन पोखरेलकोहिमा नागाल्याण्ड भारत ।
Read More
District-Level Awareness Initiative and Workshop on State and Central Government Schemes Conducted in Pakyong

District-Level Awareness Initiative and Workshop on State and Central Government Schemes Conducted in Pakyong

District-Level Awareness Initiative and Workshop on State and Central Government Schemes Conducted in Pakyong Pakyong, December 17 (IPR): A District-Level Awareness initiative and workshop focusing on State and Central Government schemes was convened by the District Industries Centre (DIC), Pakyong, under the Commerce and Industries Department at the RDD Community Complex, RURBAN Pakyong, today. The event was graced by the presence of Mrs Pamin Lepcha, Advisor to the Social Welfare and Women and Child Welfare Department and MLA Gnathang Machong, who served as the chief guest. Also in attendance were Mrs Laden Lamu Bhutia, Zilla Adhyaksha; Mrs Prabha Pradhan, Zilla…
Read More
पुस्कर गुरूङले गर्ने शेरू क्लासिक एम्याचुर ओलम्पिया प्रो. शो- मा दार्जीलिङको प्रतिनिधित्व

पुस्कर गुरूङले गर्ने शेरू क्लासिक एम्याचुर ओलम्पिया प्रो. शो- मा दार्जीलिङको प्रतिनिधित्व

पुस्कर गुरूङले गर्ने शेरू क्लासिक एम्याचुर ओलम्पिया प्रो. शो- मा दार्जीलिङको प्रतिनिधित्व मुम्बईमा सम्पन्न हुने इन्डियन बडिबिल्डिङ शेरू क्लासिक ओलम्पिया प्रो. शो मा कलेज भेल्ली धोत्रिया निवासी रतन कुमार गुरूङका सुपुत्र पुस्कर गुरूङले दार्जिलिङको प्रतिनिधित्व गर्ने भएका छन्। उक्त शो आगामी १९ दिसम्बरको दिन मुम्बईमा सम्पन्न हुने भएको छ। पुस्कर गुरूङले हाल पम्प एण्ड प्राउड नामक आफ्नै जीम पनि सञ्चालन गर्दै आइरेका छन् भने उनी एक के ११ मान्यताप्रप्त प्रोफेसेनल ट्रेनर पनि हुन्। यो भन्दा अघि उनले जीटीए ओपन च्याम्पियनको उपाधि आफ्नो नाम गरिसकेका छन्। यसरी नै उनले मिस्टर युनिभर्स मा चौथो, मिस्टर इस्टर्न इण्डिया २०२४,आईएफए क्लासिक गुवागटी च्याम्पियन्स, मिस्टर…
Read More
Thief Strikes Again at Seti Singha Devi Mandir in Sikkim’s Bardang Area

Thief Strikes Again at Seti Singha Devi Mandir in Sikkim’s Bardang Area

In a troubling series of thefts across Sikkim, another temple has fallen victim to burglars. On the night of December 15th, 2024, the renowned Sri Seti Singha Devi Mandir, located at 20th Mile Bardang along National Highway 10, was broken into by an unidentified thief. This incident follows a string of similar crimes, including recent looting incidents in the Pakyong District, where two temples were targeted. CCTV footage from the temple has captured the suspect in the act, but the thief's identity remains unknown. The temple authorities and local police have urged the public to come forward with any information…
Read More
IIM Shillong Students Explore Bamboo Crafts and Industries in Sikkim

IIM Shillong Students Explore Bamboo Crafts and Industries in Sikkim

IIM Shillong Students Explore Bamboo Crafts and Industries in Sikkim A group of students from the Indian Institute of Management (IIM) Shillong visited Sikkim from 3rd to 20th December 2024 in two batches to study the market prospects of bamboo crafts and industries in the state. As part of their study, the students had an interactive session with the Secretary of Horticulture, senior officials from the department, and Mr. Phurba Tamang, a prominent bamboo entrepreneur from Sikkim associated with Namthang Bamboo Handicrafts, which has become a focus center for promoting bamboo based initiatives. The meeting, held in the chamber of…
Read More
मणिपूर सरकारले मनायो विजय दिवस

मणिपूर सरकारले मनायो विजय दिवस

मणिपूर सरकारले मनायो विजय दिवस कोहिमा/मणिपूर सरकारले हिजो सन् १९७१ को भारत -पाक युद्धमा शहीदहुने वीरहरुको यादलाई स्मरण गर्दै सहिद दिवस मनाएको समाचार छ । प्राप्त समाचार अनुसार राज्यको प्रथम मणिपूर बटालियनमा सम्पन्न भएको सो समारोहमा बोल्दै राज्यका मुख्यमन्त्री एन विरेनले भने कि भारत -पाकिस्तानको युद्धको आफ्नो इतिहास छ । उनले अगाडि थपे कि सन् १९७१ मा जब पूर्वी पाकिस्तानमा धेरै नै हिंसा हुन थाल्यो त्यस बेला पनि देशमा युद्धको स्थिति पैदा भएको हो ।फलस्वरूप आज बाङ्लादेशको निर्माण हुन पुग्यो । उनले अगाडि थपे कि हामीले युद्धबाट पनि केही सिक सिक्नुपर्ने हुन्छ । उनले अगाडि थपे कि आज भलै राज्यको…
Read More
Suspected Drug Peddler Arrested in Singtam with Brown Sugar

Suspected Drug Peddler Arrested in Singtam with Brown Sugar

Suspected Drug Peddler Arrested in Singtam with Brown Sugar Singtam Police apprehended a suspected drug peddler in possession of brown sugar. The accused, identified as Choden Sherpa (33), a resident of Tadong, Gairee Gaon, Gangtok District, was intercepted near Bhanu Turning while traveling from Siliguri to Gangtok on a Scooty bearing registration number WB-74BV-1095 (NTORQ). Oplus_131072 The operation, led by PI Sher Bahadur Manger, SHO of Singtam Police Station, was initiated following credible information that the suspect was involved in the sale of contraband substances in Singtam and its surrounding areas. At around 2:50 PM, the suspect’s vehicle was intercepted,…
Read More