Blog

आजको राशिफल – Today’s Horoscope

आजको राशिफल - Today's Horoscope 11 मइ 2024। २०८१ वैशाख २९ गते | शनिवार मेष - ARIESचु, चे, चो, ला, लि, लु, ले, लो, असहयोगीहरूले राम्रो साथ दिनाले चिताएका काम सम्पादन हुनेछन्। पुरुषार्थद्वारा प्रतिस्पर्धीहरूलाई पछि पार्न सफल भइनेछ। उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ। गरिएका कर्मको छोटो समयमै उचित प्रतिफल पाइनेछ। स्रोत-साधन जुट्नाले उद्योग र व्यापारमा लाग्नेहरूलाई विशेष फाइदा हुनेछ। मिहिनेतले दैनिकीमा परिवर्तन ल्याउन सकिनेछ। वृष - TAURUSइ, उ, ए, ओ, बा, बि, बु, बे, बोअध्ययनमा प्रगति हुनेछ भने ज्ञान र कलालाई निखार्ने अवसर प्राप्त हुनेछ। बुद्धिले काम लिँदा चिताएको योजना कार्यान्वयनमा आउनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। अप्ठ्यारा…
Read More
Registrar of Cooch Behar Panchanan Barma University suspended over allegations of irregularities

Registrar of Cooch Behar Panchanan Barma University suspended over allegations of irregularities

CoochBehar, 10th May In a recent development, the Registrar of Cooch Behar Panchanan Barma University has been suspended over allegations of irregularities. Reportedly, on April 24, Registrar Dr. Abdul Kader Safily, was issued showcause by Vice Chancellor Prof. Nikhil Chandra Roy, following accusations related to various university matters. The registrar was given seven working days to respond. Sources within the university revealed that the suspension was enacted on Friday due to an unsatisfactory response to the notice. However, official comments on the matter remain elusive.
Read More
मिरिक नगरपालिकाद्वारा सौरेनीको बडा कोठी क्षेत्रमा पानी वितरण

मिरिक नगरपालिकाद्वारा सौरेनीको बडा कोठी क्षेत्रमा पानी वितरण

मिरिक महकुमा अन्तर्गत सौरेनी ग्राम पञ्चायत दुईको सांसद नम्बर 13 बडा कोठी क्षेत्रमा देखा परेको खाने पानीको समस्यालाई समाधान गर्न मिरिक नगरपालिका अध्यक्ष एलबी राईको निर्देशन अनि हिल तृणमूल काङ्ग्रेस युवा जिल्ला संयोजक विकास सुब्बाको सक्रियतामा पानी वितरण गरियो। यस अवसरमा ग्राम पञ्चायत उप प्रधान रविन तामाङ अनि पञ्चायत सदस्य देवीराम राई पनि उपस्थित थिए। उप प्रधान रविन तामाङले बडा कोठी क्षेत्रमा पानीको धेरै अभाव रहेको अनि यहाँ पानीको मुहानहरू सुकेपछि मानिसहरूलाई पानी जोगाड गर्न समस्या भइरहेको बेला मिरिक नगरपालिका अध्यक्ष एलबी राईले पानीको ट्याङ्कर बडा कोठी क्षेत्रमा पठाई दिएपछि स्थानीय मानिसहरूले राहत अनुभव गरेको बताएका छन्। उनले मिरिक नगरपालिका…
Read More
सेभोक रम्फु रेलवे परियोजनामा कार्यरत् एकजना श्रमिकको मृत्यु

सेभोक रम्फु रेलवे परियोजनामा कार्यरत् एकजना श्रमिकको मृत्यु

सेभोक-रम्फु रेलवे परियोजना अन्तर्गत इर्कोन राही कम्पनीमा कार्यरत् एकजना श्रमिकको आज दिउँसो घटनास्थलमा नै मृत्यु भएको छ। सेभोक रेलवे परियोजनामा आज कार्य गरिरहेको समय स्थानीय सेभोक बजार गैरीगाउँ निवासी युवक शम्भु छेत्रीको घटना स्थलमा नै मृत्यु भएको छ। रेलवे परियोजनामा काम गरिरहेको समय माथिबाट अचानक फलाम झरेर टाउँकोमा लागेपछि शम्भु छेत्रीको घटना स्थलमा नै मृत्यु भएको बताइको छ। काम गर्दाको समय शरीरमा कुनै प्रकारको सेफ्टी बिना नै राही इर्कोन कम्पनीले कार्य गर्न लगाएको कारण नै स्थानीय श्रमिकको मृत्यु भएको हो भन्ने गाउँलेहरुले गुनासो ब्यक्त गरेका छन्। घटना हुन साथ सेभोक पुलिसले घटनास्थलमा पुगेर मृतदेहलाई उद्धार गरेर शवलाई पोस्टमार्टमको निम्ति नर्थ…
Read More
खरसाङका वैज्ञानिक डा. एकलव्य शर्माले राष्ट्रपतिको बाहुलीबाट ग्रहण गरे पद्यश्री अवार्ड

खरसाङका वैज्ञानिक डा. एकलव्य शर्माले राष्ट्रपतिको बाहुलीबाट ग्रहण गरे पद्यश्री अवार्ड

खरसाङका वैज्ञानिक डा. एकलव्य शर्माले राष्ट्रपतिको बाहुलीबाट ग्रहण गरे पद्यश्री अवार्ड खरसाङ 9 मई 2024 खरसाङ निवासी वैज्ञानिक डा. एकलव्य शर्माले वर्ष 2024 को पद्यश्री पुरस्कार देशको वर्तमान राष्ट्रपति द्रोपति मुर्मुको बाहुलीबाट बिहीबार साँझ नयाँ दिल्लीमा ग्रहण गरेका छन्। खरसाङको सन्त मेरिज निवासी डा एकलव्य शर्मालाई विज्ञान र ईञ्जिनियरिङमा दिएको योगदानलाई सम्मान गर्दै देशको प्रतिष्ठित सम्मान पद्यश्री प्रदान गरिएको छ। विशेष डा एकलव्य शर्मालाई प्रतिष्ठित परिस्थितिकी विज्ञान - भारतीय हिमाली क्षेत्रको लागि नीति निर्धारणमा योगदानको साथमा हिन्दू कुश हिमालयको मूल्यांकनमा अग्रणी योगदानको लागि देशको प्रतिष्ठित पद्यश्री 2024 प्रदान गरिएको छ। उनलाई देशको अन्य विशेष व्यक्तिहरूका साथमा राष्ट्रपति द्रोपति मुर्मुको बाहुलीबाट…
Read More
” जैविक मिसनले नयाँ अवतार पाउने भयो “

” जैविक मिसनले नयाँ अवतार पाउने भयो “

जैविक खेती मलिलो हुने भयो,बाझिएको खेतबारी काम लाग्ने भयो,घरघरमा अब बिउबिजनको अनुहार देखिने भयो,गाउगाउमा किसानलाई बिउबिजन व्यापक बाडिने भयो,खेतबारीका गरागरामा सागसब्जी धेरै उब्जनी हुने भयो,जैविक खेती अब फेरि मौलाउने भयो,सिक्किमको जैविक मिसन फेरि दुनियाँमा छाउँने भयो। पाँचवर्ष जैविक खेती परपर भयो,सिक्किम जैविक राज्य नामको खिल्लीमात्र भयो,जैविक चामलिङको योजना भनी हेलाँहोचो भयो,जैविक मिसनको अर्थ नबुझ्नेलाई अब पछुतो हुने भयो,कोपाको आगमन हुनेसाथ जैविकले नयाँ अवतार पाउने भयो,जैविक मिसनको विरोधीहरुले बल्ल मुल्य बुझ्ने भयो,सिक्किमको जैविक मिसन फेरि विश्वमा छाउँने भयो। कृषिमन्त्री जर्मनी भ्रमण जादा अलिकति स्वीकार्ने भयो,सिक्किम जैविक राज्यको प्रसंसा सुनेर मन्त्री चकित भयो,जैविक खेतीको चर्चामा मन्त्री अलमल्ल भयो,सिक्किममा स्वीकार्न नसकेपनि विदेशमा स्वीकार्न…
Read More
Inauguration of the Tourist Board at Lampokhari Lake, Aritar.

Inauguration of the Tourist Board at Lampokhari Lake, Aritar.

Pakyong, 9 May 2024 Mrs Laden Lhamu Bhutia, Zilla Adhakshya, in the presence of Mrs Prabha Pradhan, Zilla Upadhakshya; Mr Tashi Chophel, DC Pakyong inaugurated the tourist board at Lampokhari Lake, Aritar, today. The tourist board, funded by Pakyong District Zilla Panchayat (PDZP), aims to elevate tourism and enhance the charm of the lake, creating a warm and inviting atmosphere for tourists. During the inauguration, Mr Sonam Zangpo Bhutia, DPO Zilla, expressed his gratitude to the dedicated individuals involved in bringing this initiative to life, acknowledging their significant contribution to the community's growth. Also present were Mr Mahendra Chettri, SDM…
Read More
सन्त निरंकारी मिशनले गान्तोकमा आज रक्तदान शिविर आयोजना गऱ्यो। संस्थाका सदस्यहरूले संस्थाले गर्दै ल्याएका अन्य विभिन्न गतिविधिहरू बारे प्रकाश पारेका छन्।

सन्त निरंकारी मिशनले गान्तोकमा आज रक्तदान शिविर आयोजना गऱ्यो। संस्थाका सदस्यहरूले संस्थाले गर्दै ल्याएका अन्य विभिन्न गतिविधिहरू बारे प्रकाश पारेका छन्।

सन्त निरंकारी मिशनले गान्तोकमा आज रक्तदान शिविर आयोजना गऱ्यो। संस्थाका सदस्यहरूले संस्थाले गर्दै ल्याएका अन्य विभिन्न गतिविधिहरू बारे प्रकाश पारेका छन्।
Read More
नक्कली आधारकार्ड सहित भारत–नेपाल सीमा खोरीबारीबाट दुई अमेरिकी नागरिक पक्राउ ।

नक्कली आधारकार्ड सहित भारत–नेपाल सीमा खोरीबारीबाट दुई अमेरिकी नागरिक पक्राउ ।

नक्कली आधारकार्ड सहित भारत–नेपाल सीमा खोरीबारीबाट दुई अमेरिकी नागरिक पक्राउ । नक्कली आधारकार्ड लिएको आरोपमा सुरक्षा बलले खरिबारी भारत-नेपाल सीमामा एक भारतीय नागरिक सहित दुई अमेरिकी नागरिकलाई पक्राउ गरेको छ। नीना काला पोर्दे र उनकी भान्जी युनिसका रूपमा पहिचान भएका दुई अमेरिकी नागरिकहरु अलिपुरद्वारको काल्चिनीका भारतीय युवा निमा तामाङसँग थिए। नीना र निमा तामाङले अप्रिल १३ मा भारतमा वैवाहिक बन्धनमा बाँधिएपछि गत अप्रिल २१ मा नेपाल हनिमुन यात्रामा निस्किएपछि उक्त घटनाको पर्दाफास भएको समाचारमा जनाइएको छ । सीमा नाकामा सशस्त्र सिमा बल (एसएसबी) को स्रोतहरूले खुलासा गर्यो की तीनै जनाले नक्कली आधार कार्ड प्रयोग गरेर भारत प्रवेश गर्ने प्रयास गरेका…
Read More