Blog

Zip line created at Sangklang for transfer of materials

Zip line created at Sangklang for transfer of materials

The Sangklang bridge, a crucial connection between Mangan and Dzongu, was washed away due to incessant rainfall. This severely hampered transportation and the movement of materials between these regions. To address this urgent need, a zip line has been constructed in Sangklang to facilitate the transfer of materials to and from Dzongu and Mangan. The engineering team of BAC Passingdang, officials from BAC Mangan and entire engineering team of Zilla MDZP Mangan, led by Divisional Engineer (MDZP) Mr. R.D. Lepcha, undertook the construction of the zip line. A significant aspect of this effort was the involvement of the local communities…
Read More
पारखा (पार्खा) मा अवस्थित शक्ति सनातनी शर्णागत धाममा अनुयायीहरुले मनाए माताजीको जन्मोत्सव ।

पारखा (पार्खा) मा अवस्थित शक्ति सनातनी शर्णागत धाममा अनुयायीहरुले मनाए माताजीको जन्मोत्सव ।

पाकिम जील्ला अन्तर्गत पारखा गाउँमा अवस्थित शक्ति सनातनी शर्णागत धाममा उक्त धामकी संस्थापक माताजीको जन्मोत्सव आज धुमधामका साथ सम्पन्न भयो । कार्यक्रम शक्ति सनातनी शर्णागत धाम संचालन समिति द्वारा आयोजना गरिएको थियो ।विधिवत रुपमा कलशयात्रा सहित श्रीगणेश गरिएको कार्यक्रममा , भजन, गीत, अभिनन्दन जस्ता विभिन्न कार्यक्रमहरु सम्पन्न भएका थिए । नब्बेको दशकमा स्थापना भएपछि विभिन्न संघर्षपछि धाम र आगन्तुक शर्णागत अतिथिहरुका निम्ति आश्रम गृह समेत बनाउन सफल बनेको पनि धाम संचालन समितिकी उपसभापति मुन्ना बरालले बताइन् । एक आपसमा भेट हुँदा शिष्टाचारमा गरिने हरि ओम् को अर्थ के हो भन्ने बारे यसरी बताउँछिन् धाम संचालन समितिकी सचिवा डाक्टर शुभद्रा दंगाल
Read More
CM chairs first Cabinet Meeting with his new Council of Ministers

CM chairs first Cabinet Meeting with his new Council of Ministers

Following the swearing-in ceremony, Chief Minister Mr Prem Singh Tamang convened the first cabinet meeting at the secretariat today. The meeting began with a two-minute silence to honor the victims of the recent landslide in Majhua village in Yangang, Namchi District. The cabinet decided to grant ex-gratia payments according to SDRF norms and to construct a house for each affected family under the SGAY scheme. It also commended the swift response from departments, local administration, NGOs, and individuals involved in recovery, evacuation, and relief efforts. The cabinet made several significant recommendations, including: 1. Recommendation of MLA, Mr Sanjeet Kharel, for…
Read More
एसकेएम अध्यक्ष पीएस गोलेले लिए दोस्रोपटक मुख्यमन्त्रीको रूपमा पद अनि गोपनीयताको शपथ

एसकेएम अध्यक्ष पीएस गोलेले लिए दोस्रोपटक मुख्यमन्त्रीको रूपमा पद अनि गोपनीयताको शपथ

एसकेएम अध्यक्ष पीएस गोलेले लिए दोस्रोपटक मुख्यमन्त्रीको रूपमा पद अनि गोपनीयताको शपथ, मुख्यमन्त्री प्रेम सिंह तामाङको मन्त्रीमण्डलमा सोनाम लामा, अरुण कुमार उप्रेती, साण्डुप लेप्चा, भीमहाङ लिम्बु, भोजराज राई, जीटी ढुंगेल, पुरण कुमार गुरुङ, पिन्चो नामग्याल लेप्चा, नर बहादुर दाहाल, राजु बस्नेत र छिरिङ ठेण्डुप भोटियाले पाएँ स्थान सरोज गुरुङ 11 औं सिक्किम विधानसभा चुनाउमा प्रचण्ड जीत हासिल गरेर लगातार दोस्रोपटक राज्यको सत्तामा आसिन बन्न सफल एसकेएम पार्टीका अध्यक्ष एवं विधायक दलका नेता प्रेम सिंह तामाङ (गोले)-ले मुख्यमन्त्रीको रूपमा पद अनि गोपनीयताका शपथ लिएका छन्। गान्तोक पाल्जोर स्टुडियममा आयोजित शपथ कार्यक्रममा राज्यपाल लक्ष्मणप्रसाद आचार्यले मुख्यमन्त्री गोलेलाई शपथ दिलाएका हुन्। एसकेएम अध्यक्ष…
Read More
नवनिर्वाचित लोकसभा सांसद डा इन्द्रहाङ सुब्बाले गरे राज्यपाल श्री लक्ष्मणप्रसाद आचार्यसित भेट ।

नवनिर्वाचित लोकसभा सांसद डा इन्द्रहाङ सुब्बाले गरे राज्यपाल श्री लक्ष्मणप्रसाद आचार्यसित भेट ।

नवनिर्वाचित लोकसभा सांसद डा. इन्द्रहाङ सुब्बाले गरे राज्यपाल श्री लक्ष्मणप्रसाद आचार्यसित भेट । पहिलो कार्यकालमा उहाँको मार्गदर्शनको लागि धन्यवाद दिनका साथै दोस्रो कार्यकालको लागि मागे आशीर्वाद। सिक्किमका नवनिर्वाचित लोकसभा सांसद डा0 इन्द्रहाङ सुब्बाले आज सिक्किम राज्यका माननीय राज्यपाल श्री लक्ष्मणप्रसाद आचार्यलाई सिक्किम हाउस, नयाँ दिल्लीमा भेट गरेका छन्। माननीय राज्यपाल राष्ट्रपति भवनमा माननीय प्रधानमन्त्री श्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुन दिल्लीमा रहनुभएको समय सांसद सुब्बाले भेट गरेका हुन्। यो भेटको क्रममा सांसद सुब्बाले माननीय राज्यपाललाई हाम्रो पहिलो कार्यकालमा उहाँको मार्गदर्शनको लागि धन्यवाद दिनका साथै दोस्रो कार्यकालको लागि आशीर्वाद लिएको आफ्नो सामाजिक सञ्जाल पृष्ठमा उल्लेख गरेका छन्। माननीय राज्यपालले…
Read More
पानीटँकी खरिबारी क्षेत्रबाट लागुऔषधसहित दम्पती पक्राउ । पुलिसले लागुऔषध सहित नगद पनि गर्यो बरामद ।

पानीटँकी खरिबारी क्षेत्रबाट लागुऔषधसहित दम्पती पक्राउ । पुलिसले लागुऔषध सहित नगद पनि गर्यो बरामद ।

खरिबारीको पानीटङ्की क्षेत्रमा लागुऔषधसहित नीलकण्ठ बर्मन र रञ्जना बर्मन दम्पती पक्राउ परेका छन् ।पानीटँकी नजिकै रहेको गोन्डोगोल जोतमा रहेको एक घरमा शुक्रबार पानीटँकी थानाबाट पुलिसले छापा मारेको बताइएको छ । छापा मार्दा पुलिस अधिकारीहरूले २२ ग्राम ब्राउन सुगर, १४ बोतल प्रतिबन्धित कफ सिरप र १ लाख १३ हजार नगद बरामद गरेका छन् ।पक्राउ परेका दम्पतीलाई शनिबार सिलगढी उप-विभागीय अदालतमा पेश गरियो। प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ ।
Read More
१०३ वर्षीय जेष्ठ नागरिकको अध्यक्षतामा छलमथाङ पाचेखानीमा सम्पन्न भयो विश्व पर्यावरण दिवस ।स्थानीय भेकका जेष्ठ नागरिकहरु सम्मानित साथै वृक्षारोपण

१०३ वर्षीय जेष्ठ नागरिकको अध्यक्षतामा छलमथाङ पाचेखानीमा सम्पन्न भयो विश्व पर्यावरण दिवस ।स्थानीय भेकका जेष्ठ नागरिकहरु सम्मानित साथै वृक्षारोपण

जील्ला पञ्चायत उपाध्यक्ष पाकिम जील्ला श्रीमती प्रभा प्रधान र छलमथाङ पाचेखानी ग्राम पञ्चायत इकाईको आयोजनामा आज पूर्व सिक्किमको पाकिम जील्लामा स्थापित पाचेखानी बहुउद्देश्यीय सामुदायिक भवनको प्रेक्षालयमा विश्व पर्यावरण दिवस सम्पन्न भयो ।कार्यक्रमको प्रथम चरणमा मुख्य अतिथि लगायत विशिष्ट अतिथिहरुको सक्रिय सहभागीमा सामुदायिक भवन परिसरमा वृक्षारोपण सम्पन्न गरियो। कार्यक्रम छलमथाङ पाचेखानी ग्रामका १०३ वर्षीय जेष्ठ नागरिक चन्द्र दास बस्नेतको मुख्य आतिथ्यमा सम्पन्न भएको थियो।विशिष्ट अतिथिमा शिक्षा विभाग, वन विभाग, खाद्य विभागका पदाधिकारीगण, विभिन्न विद्यालयलाई प्रतिनिधित्व गरि आउनुभएका प्रधानाध्यापक, प्रिन्सिपल, शिक्षक शिक्षिका, विद्यार्थी छात्र छात्रा, स्थानीय पञ्चायत, अन्य ग्राम पञ्चायत इकाईका पञ्चायत प्रतिनिधि लगायत गाउँका जेष्ठ एवम् युवा नागरिकहरुको उपस्थिति रहेको थियो…
Read More
लाभा छेउ दुर्घटना ।दुर्घटनामा वाहन चालक सहित तीनजनाको मृत्यु ।

लाभा छेउ दुर्घटना ।दुर्घटनामा वाहन चालक सहित तीनजनाको मृत्यु ।

लाभा छेउ दुर्घटना ।दुर्घटनामा वाहन चालक सहित तीनजनाको मृत्यु । मृत्यु हुनेमा साङ्से निवासी बिनोद छेत्री अनि उनका 2 महिनाको नानी रहेको बताइएको छ।पत्थर झोडादेखी कालेबुङ फर्किरहेको समय आज राती 12 देखि 1 बजि उक्त दुर्घटना भएको बताइएको छ।वाहनमा चालक दिपेश कार्की साथमा बिमल छेत्री उनकी पत्नी स्नो मोक्तान अनि दुई नानीहरु (अवि छेत्री(4वर्ष) ,अभियान छेत्री(2 महिना) जम्मा 5 जना सवार थिए।जहाँ चालक,पिता अनि 2 महिना नानीले ज्यान गुमाए।जहाँ पत्नी अनि ठूलो नानी भने जिवित रहेको बताइएको छ। https://youtu.be/Z3Mf51YjrgY
Read More