14
Dec
रिकभरी भ्यान दुर्घटना हुदा चालक रोशन बिष्टको गयो ज्यान अन्य एक लापत्ता ।दर्शकवृन्द न्यूज प्रतिबिम्बले आज बिहान राष्ट्रिय राजमार्ग 10 मा भएको रिकभरी भ्यान दुर्घटनाको समाचार सम्प्रेषण गरेको थियो । यसैको फलोअप रिपोर्ट लिएर यहाँहरु समक्ष फेरी उपस्थित भएका छौँ । मध्यरात 1 बजे टिस्टा रम्बी सडक खण्डको 28 माइलमा एउटा WB 77 A 5029 नम्बरधारी रिकभरी भ्यान दुर्घटनाग्रस्त हुँदा सोही गाडीका चालक 24 वर्षीय रोशन बिष्टले ज्यान गुमाएका छन् । उनी दार्जिलिङ तक्दा, पाबोङ , दार्जिलिङ निवासी रहेको पुलिस स्रोतले बताएको छ । मध्यरात सडकबाट गाडी दुर्घटना हुदा भीरबाट तल टिस्टा किनारमा पुगेको थियो ।उसै रिकभरी भ्यान भित्र रहेका…
